रास्वपा, कांग्रेस र नेकपाले आज छान्दैछन् समानुपातिक सांसद
आइतबार, चैत १, २०८२
एनजीसीसीआई जर्मनीमा ट्रेडिङ हब स्थापना गर्ने
शुक्रबार, फागुन २९, २०८२
एनजीसीसीआईका सल्लाहकार डा. गोपाल प्रसाद तिवारीले नेपाल–जर्मनी व्यापार र आर्थिक सम्बन्धको वर्तमान स्थिति प्रस्तुत गर्दै युरोपेली संघका देशहरूमा, विशेष गरी फिनल्याण्डमा, नेपालको बजार उपस्थितिलाई विस्तार गर्ने अवसरहरूको चर्चा गरे ।
आँबुखैरेनी गाउँपालिकाको साह्रानीय कामः पशु क्षति भएका कृषकलाई १० लाख राहत
शुक्रबार, फागुन २९, २०८२
गाउँपालिकाले चालु आर्थिक वर्षमा १३ जना कृषकलाई पशु क्षतिबापत तीन लाख १३ हजार ५ सय रुपैयाँ वितरण गरेको छ । यस्तै अघिल्लो आवमा गाउँपालिकाले सात लाख १२ हजार ५ सय रुपैयाँ राहत वितरण गरेको थियो ।
चितवन राष्ट्रिय निकुञ्जले सुरु गर्यो पोखरी निर्माण र मर्मत
शुक्रबार, फागुन २९, २०८२
यस वर्ष तीन वटा नयाँ पोखरी निर्माण र चार वटा पोखरी मर्मत गर्न लागिएको उनले जानकारी दिए ।
रास्वपा सांसद कालोसुची विवादमा परेपछि कालोसुचीका सबैलाई हटाउनै पर्ने टिप्पणी उठ्यो राष्ट्र बैंकमा
शुक्रबार, फागुन २९, २०८२
नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले कालोसुचीमा परेका सबैलाई ३ महिना सो सुचीबाट हटाउनै पर्ने गरी नीतिगत व्यवस्था गर्न टिप्पणी उठाइसकेको छ । सो विभागको विभागीय प्रमुख रामु पौडेल हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक
शुक्रबार, फागुन २९, २०८२
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।
संसद्मा अब ६ दल
शुक्रबार, फागुन २९, २०८२
प्रतिनिधिसभामा अब ६ दल रहने भएका छन् । यही फागुन २१ मा भएको प्रत्यक्ष र समानुपातिक मतगणनापछि प्रतिनिधिसभामा ६ दल हुने निश्चित भएको हो ।
इरानका नयाँ सर्वोच्च नेता कोमामा रहेको दाबी
शुक्रबार, फागुन २९, २०८२
मध्यपूर्वमा जारी तनावका बिच इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी कोमामा रहेको दाबी गरिएको छ।
आयोगले उम्मेदवारहरूलाई भन्यो: निर्वाचन खर्च सार्वजनिक गर्नू
शुक्रबार, फागुन २९, २०८२
निर्वाचन आयोगले उम्मेदवारलाई आफ्नो निर्वाचन खर्च विवरण बुझाउन अनुरोध गरेको छ।
शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने
शुक्रबार, फागुन २९, २०८२
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
प्रमुख प्रतिपक्ष दलको नेता बन्न एमालेसँग पार्टी एकताको प्रयासमा प्रचण्ड
बिहीबार, फागुन २८, २०८२
एमाले र नेकपाबीच एकीकरण भएमा सो पार्टीको सिट संख्या ४२ हुनेछ, जुन नेपाली कांग्रेसभन्दा बढी हो । यस्तो अवस्थामा प्रचण्ड संसदमा प्रतिपक्षी दलको नेता हुनेछन् ।
२२ जिल्लाका २६८७ वडामा तराई–मधेश समृद्धि कार्यक्रम, यसरी सहभागी हुन सक्छन् स्थानीय सरकार
बिहीबार, फागुन २८, २०८२
संघीय सरकारले आगामी आर्थिक वर्षमा तराई मधेशका २२ जिल्लामा पर्ने २७८ स्थानीय सरकारका २ हजार ६ सय ८७ वडामा तराई–मधेश समृद्धि कार्यक्रम संचालन गर्ने भएको छ ।
सभापतिबाट राजीनामा नदिन गगन थापालाई ललितपुरका जनप्रतिनिधिको आग्रह
बिहीबार, फागुन २८, २०८२
ललितपुरका स्थानीय तहमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले सभापति गगन कुमार थापाको पक्षमा ऐक्यबद्धता जनाएका छन्।


