राशिफल १५ मंसिर: वृषलाई विश्वास जित्ने मौका, मीनले नयाँ जिम्मेवारी पाउने, अरुको के ?
सोमबार, मंसिर १५, २०८२
एमाले महाधिवेशनः आठ जिल्लामा प्रतिनिधि छनोटमा समस्या
आइतबार, मंसिर १४, २०८२
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रियं महाधिवेशनका लागि भएको प्रतिनिधि छनोट गरिएका आठ जिल्लाबारे उजुरी परेका छन् ।
आयोगले भन्योः नयाँ १६८ वटा मतदानस्थल थप, ९३ वटा खारेज
आइतबार, मंसिर १४, २०८२
निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदानस्थलहरू पुनरावलोकन गरेको छ ।
डिजेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो
आइतबार, मंसिर १४, २०८२
नेपाल आयल भोलिदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम गरेको जनाएको छ ।
रास्वपामा विलय भयो विवेकशील साझा
आइतबार, मंसिर १४, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता भएको छ । आज औपचारिक रुपमा काठमाडौँस्थित राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममार्फत दुवै दलका शीर्ष नेताले एकता घोषणापत्रमा हस्ताक्षर गरेका हुन् ।
२१ फागुनमा हुने निर्वाचनका लागि लागि १२० दल दर्ता
आइतबार, मंसिर १४, २०८२
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कुल १२० राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् ।
प्रतिनिधि निर्वाचनका लागि दल दर्ताको आज अन्तिम दिन
आइतबार, मंसिर १४, २०८२
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको समय आइतबार सकिँदैछ। निर्वाचन आयोगले मंसिर १ देखि १० गतेसम्मका लागि तोकेको थियो। यो अवधिमा दल दर्ताको चाप बढेको भन्दै आजसम्मका लागि म्याद थप गरेको थियो।
कस्तो रहनेछ आज दिनभरको मौसम ?
आइतबार, मंसिर १४, २०८२
जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै मौसम प्रणाली सक्रिय नरहेको जनाएको छ । आज दिउँसो र राति देशभर आंशिक बदली रहनेछ ।
केन्द्रीय समिति सारेर शीर्ष नेता छलफलमा बस्ने, निष्कर्ष ननिकाल्ने कांग्रेसको दैनिकी
आइतबार, मंसिर १४, २०८२
तर पनि दैनिकजसो बैठक सरेको सूचना निकाल्ने कांग्रेसको दैनिकी नै बनेको छ । पछिल्लो दिनमा सभापति शेरबहादुर देउवा आफैँ सक्रिय हुँदा पनि निष्कर्ष भने निस्किन सकेको छैन । बैठकमा देउवाले नियमित अधिवेशन रोक्न नहुने धारणा राख्दै रोक्दा पार्टी फुटको अवस्थामा जाने बताइरहे पनि निर्णय भने हुन सकेको छैन ।
रास्वपा र विवेकशीलबीच आज एकता घोषणा
आइतबार, मंसिर १४, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदै छ । आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।
एनपीएल- आज कर्णाली र काठमान्डु भिड्दै
आइतबार, मंसिर १४, २०८२
त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज कर्णाली याक्स र काठमान्डू गोर्खाज् भिड्दै छन् । खेल दिउँसो ३ः३० बजे हुनेछ ।
पन्चान्नब्बे जना विद्यार्थीलाई छात्रवृत्ति वितरण
शनिबार, मंसिर १३, २०८२
इटहरी उपमहानगरपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयले आफ्नो ७०औँ वार्षिकोत्सवका अवसरमा ९५ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।


