गलकोट नगर अस्पतालले बागलुङसहित छिमेकी जिल्लाका गर्भवतीलाई दिएको उदाहरणीय सेवा
बिहीबार, कात्तिक १३, २०८२
जेनजी प्रदर्शनले २३ अर्ब क्षतिको बीमा दाबी, ३ अर्ब पनि भएको छैन भुक्तानी
बिहीबार, कात्तिक १३, २०८२
जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ३ हजार १८७ वटा बीमा दाबीको दाबी रकम करिव रू. २३ अर्ब २३ करोड ३७ लाख रहेको अद्यावधिक तथ्याङ्क रहेको छ ।
आज दिनभर मध्यम वर्षा, रातिदेखि भारी वर्षाको सम्भावना
बिहीबार, कात्तिक १३, २०८२
‘यसलाई मध्यम वर्षा भनिन्छ, ५० मिलिमिटर वर्षा पुगेपछि मात्रै भारी वर्षा भन्न मिल्छ । आज रातिबाट भने भारी वर्षा हुने सम्भावना छ,’ उनले भने ।
भारतले गरिदियो २८३ मेगावाट विद्युत निर्यात अनुमति नविकरण
बिहीबार, कात्तिक १३, २०८२
नेपाल विद्युत प्राधिकरणले २८३ मेगावाट विद्युत निर्यात अनुमति नविकरणका लागि स्वीकृति पाएको छ ।
प्रतिकूल मौसमले हवाई उडान प्रभावित, ठप्प भयो अन्तराष्ट्रिय विमानस्थल
बिहीबार, कात्तिक १३, २०८२
मौसममा आएको खराबीका साथै ‘इनरुट वेदर’ बिग्रिएकाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएका हुन् ।
यी प्रदेशमा सुरु भयो 'मोन्था' चक्रवातको प्रभाव, बिहानैदेखि वर्षा
बिहीबार, कात्तिक १३, २०८२
बंगालको खाडीमा विकसित 'मोन्था' चक्रवातको प्रभाव नेपालमा पनि सुरु भएको छ।
मेलाबाट फर्किँदै गरेका यात्रु सवार जिप दुर्घटना, १ को मृत्यु, चालकसहित ४ घाइते
बिहीबार, कात्तिक १३, २०८२
गएराति बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
विपद् व्यवस्थापनको तयारीमा रहन सुरक्षा निकायलाई निर्देशन
बिहीबार, कात्तिक १३, २०८२
जल तथा मौसम विज्ञान विभागले बिहीबार अपराह्नदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षासम्म हुनसक्ने सूचना जारी गरेपछि नेपाल प्रहरीले सम्भावित विपद् व्यवस्थापनका लागि उच्च तयारीमा रहन मातहतका निकायलाई निर्देशन दिएको छ ।
कपिलवस्तुमा बस दुर्घटना, एकजनाको मृत्यु, पाँच घाइते
बिहीबार, कात्तिक १३, २०८२
पूर्व–पश्चिम राजमार्गको कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के छन् एजेन्डा ?
बिहीबार, कात्तिक १३, २०८२
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बैठक बस्नेछ ।
अबको २४ घण्टा ४४ जिल्लामा सतर्कता अपनाउनुपर्ने, अत्यावश्यक नभई बाहिर ननिस्कन आग्रह
बिहीबार, कात्तिक १३, २०८२
देशका केही स्थानमा आज र भोलि भारी वर्षा र हिमपातको सम्भावना रहेको छ । भारी वर्षा र हिमपात हुने भन्दै सरकारी आधिकारिक निकायले नागकिरलाई सचेत रहन आग्रह गर्दै आएका छन् ।


