म काठमाडौँ–४ बाट चुनाब लड्छु, गगनजी भक्तपुर–१ बाट चुनाव लडेर जित्नुहोस्ः थापा
शनिबार, मंसिर ६, २०८२
शुशीला कार्कीलाई वर्तमान संविधान अनुसारकै प्रधानमन्त्री बनाउन सकिन्छः कोइराला
शुक्रबार, मंसिर ५, २०८२
अब कुर्सीमा त को बस्ने हो मलाई थाहा छैन । तर अहिले हामीले सोच्नुपर्ने भनेको चाहिँ २४ गतेको घटनालाई हेर्दाखेरि पार्टी त नथिङ, केही पनि होइन के पार्टी त । राज्य के हो, देश के हो भन्ने अवस्था होइन र ?
गोरखाका तीन गाउँपालिकालाई बराम स्वायत्त क्षेत्र घोषणा गर्न माग
शुक्रबार, मंसिर ५, २०८२
नेपाल बराम संघले बरामको उद्गमस्थल गोरखाका तीन गाउँपालिकालाई ‘बराम स्वायत्त क्षेत्र’ घोषणा गर्न माग गरेको छ
चार दलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा उम्मेदवार सन्धिखर्क खानेपानी समितिमा विजयी
शुक्रबार, मंसिर ५, २०८२
अर्घाखाँचीको सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा चार दलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा उम्मेदवार विजयी भएका छन्।
दसौँपटक मुख्यमन्त्री बनेपछि नितिशको वाचा : बिहारलाई देशकै विकसित राज्यमध्ये एक बनाउँछु
शुक्रबार, मंसिर ५, २०८२
दसौँपटक बिहारको मुख्यमन्त्री बनेपछि नितिश कुमारले आफ्नो प्रदेशलाई देशको सबैभन्दा विकसित राज्यमध्ये एक बनाउने वाचा गरेका छन्।
केपी ओलीसँग एमालेको अध्यक्षमा भिड्ने ईश्वर पोखरेलको घोषणा
शुक्रबार, मंसिर ५, २०८२
नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टको ११औँ महाधिवेशनमा अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका छन् ।
एनपीएल- पहिलो जितको खोजीमा पोखरा, लय कायम राख्ने सुदूरपश्चिमको लक्ष्य
शुक्रबार, मंसिर ५, २०८२
नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको आफ्नो दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध मैदान उत्रिँदा पोखरा एभेन्जर्स पहिलो जितको खोजीमा हुनेछ ।
पार्टीमा फर्किएकालाई महाधिवेशन प्रतिनिधि बनाउने एमाले सचिवालय बैठकको निर्णय
बिहीबार, मंसिर ४, २०८२
नेकपा (एमाले)ले पार्टीमा फर्किएका नेतालाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले विशेष निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
निषेधित क्षेत्र हटाउन मुस्ताङका जनप्रतिनिधिको माग
बिहीबार, मंसिर ४, २०८२
मुस्ताङका स्थानीय जनप्रतिनिधिले मुस्ताङको उपल्लो क्षेत्रमा कायम रहेको निषेध फुकुवा गर्न माग गरेका छन् ।
भक्तपुर अस्पताल बागमती प्रदेशकै उत्कृष्ट घोषणा
बिहीबार, मंसिर ४, २०८२
भक्तपुर अस्पताल यस वर्ष पनि बागमती प्रदेशभित्रका अस्पतालमध्ये प्रदेशकै उत्कृष्ट अस्पताल घोषणा भएको छ ।
प्रधानमन्त्रीसँग विप्लवले भनेः विद्रोहबाट बनेको सरकारलाई पूर्ण समर्थन छ
बिहीबार, मंसिर ४, २०८२
नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री सुशीला कार्की भेटवार्ता गरेका छन् ।
नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरण, छानबिन समितिले बुझायो प्रतिवेदन
बिहीबार, मंसिर ४, २०८२
नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरणका सम्बन्धमा गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ । छानबिन समितिका संयोजक पूर्वसचिव मणिराम गेलालले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।


