Odapalika - The Fourth Estate - चौथो अंग
नगद र सुन लुटपाट गर्ने गिरोह पक्राउ
नगद र सुन लुटपाट गर्ने गिरोह पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–२७ जमलस्थित सडकपेटीमा पैदल हिँड्दै गरेका व्यक्तिलाई कुटपिट गरी नगद र सुनको सिक्री लुटपाट गर्ने तीन जनालाई पक्राउ गरी आज सार्र्वजनिक गरेको हो ।
राजदूत फिर्ता बोलाउने रिटको सुनुवाइ १४ गते
राजदूत फिर्ता बोलाउने रिटको सुनुवाइ १४ गते न्यायाधीश विनोद शर्माको एकल इजलासले आज लिखित जवाफ माग गर्दै यही कात्तिक १४ गते अन्तरिम आदेश दिने वा नदिने विषयमा दुवै पक्षसँग छलफलका लागि पेसी तोकेको हो ।
वडाध्यक्ष साहको निधन
वडाध्यक्ष साहको निधन नगरप्रमुख यादवका अनुसार साहलाई करिब एक हप्ताअघि चितवनस्थित भरतपुर अस्पतालमा उपचारपछि घर फर्काइएको थियो । मिर्गौलासम्बन्धी समस्या देखिएपछि उपचारका क्रममा उनको पित्तथैलीमा क्यान्सर पत्ता लागेको थियो ।
पाँच एसएसपी डीआईजीका लागि बढुवा  
पाँच एसएसपी डीआईजीका लागि बढुवा   एसएसपीहरू भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले डीआईजी बढुवामा सिफारिस भएका हुन् ।
७० लाखसहित पक्राउ परेका चिनिया र नेपाली नागरिकविरुद्ध आठ दिन म्याद थप
७० लाखसहित पक्राउ परेका चिनिया र नेपाली नागरिकविरुद्ध आठ दिन म्याद थप दुवैलाई बिदा खुलेपछि आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको थियो ।
२५ सीडीओसहित ३६ सहसचिवको सरुवा (सूचीसहित)
२५ सीडीओसहित ३६ सहसचिवको सरुवा (सूचीसहित) गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार सहसचिव सरुवाको निर्णय गरेका हुन् । रुपन्देहीका प्रजिअ टोकराज पाण्डेलाई लमजुङ सरुवा गरिएको छ ।
विश्वकप क्रिकेट लिग–२: नेपाल अमेरिकासँग १०६ रनले पराजित
विश्वकप क्रिकेट लिग–२: नेपाल अमेरिकासँग १०६ रनले पराजित युएईको दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको हो । अमेरिकाले प्रस्तुत गरेको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १५६ रनमा समेटियो ।
कुलमानको न्यायः उद्योगीलाई लागेको कानुन बालेनलाई लागेन
कुलमानको न्यायः उद्योगीलाई लागेको कानुन बालेनलाई लागेन घिसिङ अहिले काठमाडौँ महानगरका मेयर बालेन शाहको विशेष भूमिकामा बनेको शुशीला कार्की नेतृत्वको जेनजी सरकारको मन्त्री बनेका छन् । कुलमानलाई मन्त्री बनाउन बालेन नै सहयोग गरेको चर्चा पनि छ ।
दुई मन्त्रीको सपथ, यसकारण रोकिए गणपति र खगेन्द्र
दुई मन्त्रीको सपथ, यसकारण रोकिए गणपति र खगेन्द्र यसअघि आज बिहान चार मन्त्रीले शपथ लिने भनिए पनि अन्तिम समयमा दुई जना मन्त्रीको मात्रै शपथ भएको हो ।
कुलमान मन्त्री बनेपछि तोडियो सिँचाइका १२ ठेक्का, सडकका ४० ठेक्काको सम्झौता तोडिदै
कुलमान मन्त्री बनेपछि तोडियो सिँचाइका १२ ठेक्का, सडकका ४० ठेक्काको सम्झौता तोडिदै मन्त्री कुलमान घिसिङले सिँचाइका १२ ठेक्का तोड्न लगाएका छन् । यस्तै, सडकतर्फका ४० ठेक्काको सम्झौता तोड्न अन्तिम तयारी भएको छ ।
कार्की मन्त्रिपरिषदमा थपिदै ४ मन्त्री, को हुन उनीहरु ?
कार्की मन्त्रिपरिषदमा थपिदै ४ मन्त्री, को हुन उनीहरु ? वर्तमान मन्त्रिपरिषद्मा  चार जना नयाँ मन्त्री थपिने भएका छन् । प्रधानमन्त्री कार्कीले राष्ट्रपतिसमक्ष नयाँ मन्त्री नियुक्तिका निम्ति नाम सिफारिस गरिसकेकी छन् ।
तोडफोड र आगजनीमा संलग्नलाई सार्वजनिक गर्न माग
तोडफोड र आगजनीमा संलग्नलाई सार्वजनिक गर्न माग लुटिएका हातहतियार र गोलीगट्ठा कति संख्यामा बरामद गरिन्छ, हरेक दिन विवरण सार्वजनिक गर्नुस् भन्दै उनीहरूले लुटेराको विवरण र सरकारी तथा निजी घरमा आगजनी गर्ने, लुटपाट गर्ने व्यक्तिलाई सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।
Weather Update