माइनस डिग्री चिसोमा निर्वाचन सरगर्मी
माइनस डिग्री चिसोमा निर्वाचन सरगर्मी माइनस डिग्री तापक्रमका बाबजुद मुस्ताङमा निर्वाचन सरगर्मी बढिरहेको छ । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै यहाँ राजनीतिक दल र तिनका उम्मेदवारको प्रचार–प्रसार अभियान पनि उत्कर्षमा छ।
गभर्नर बन्न हिडेका ज्ञानेन्द्र ढुंगाना ऐन उल्लघन गर्ने कम्पनीको संचालकमा नियुक्त
गभर्नर बन्न हिडेका ज्ञानेन्द्र ढुंगाना ऐन उल्लघन गर्ने कम्पनीको संचालकमा नियुक्त अब रोचक कुरा त के छ भने सो कम्पनीको संचालक समिति अध्यक्ष सिताराम थपलिया छन् । थपलिया पुँजी बजारको फ्रन्टलाइन नियामक नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पूर्वसिइओ पनि हुन् ।
यी हुन् फागुन १२ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका २५ निर्णय
यी हुन् फागुन १२ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका २५ निर्णय फागुन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले २५ वटा निर्णय गरेको छ ।
टेम्केमैयुङ गाउँपालिकाले माग्यो साना सिंचाइ प्रवद्र्धनको प्रस्ताव, किसानले कति पाउँछन् अनुदान ?
टेम्केमैयुङ गाउँपालिकाले माग्यो साना सिंचाइ प्रवद्र्धनको प्रस्ताव, किसानले कति पाउँछन् अनुदान ? गाउँपालिकाले फागुन २७ गतेभित्र आवश्यक कागजातसहित निवेदन दिन भनेको छ ।
बागमती नगरपालिकाले भन्यो– बेरोजगार हुनुहुन्छ भने नगरपालिकामा सुचिकृत हुनू
बागमती नगरपालिकाले भन्यो– बेरोजगार हुनुहुन्छ भने नगरपालिकामा सुचिकृत हुनू नगरपालिकाले फागुन १२ गते सुचना प्रकाशित गरी १५ दिनभित्रमा सुचिकृत हुन भनिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रतित भण्डारीले जानकारी दिए ।
छत्रकोट गाउँपालिकाले दियो फागुन १५ गते स्थानीय विदा, यस्तो छ कारण
छत्रकोट गाउँपालिकाले दियो फागुन १५ गते स्थानीय विदा, यस्तो छ कारण गुल्मीको छत्रकोट गाउँपालिकाले फागुन १५ गते स्थानीय विदा दिएको छ । गाउँ कार्यपालिका बैठकले माघ १९ गते नै फागुन १५ गते विदा दिने निर्णय गरेको थियो ।
मणिकाधाममा विद्युत् सेवा विस्तार, अध्यारोमा पूजा गर्नुपर्ने वाध्यता हट्यो
मणिकाधाममा विद्युत् सेवा विस्तार, अध्यारोमा पूजा गर्नुपर्ने वाध्यता हट्यो शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुडका (मणिका धाम) मा पहिलोपटक नियमित विद्युत् सेवा पुगेको छ । यस अगाडि भक्तजन अँध्यारोमा पूजाआराधना गर्न बाध्य थिए ।  
निर्वाचन प्रणाली सुधारका लागि बहसको थालनी
निर्वाचन प्रणाली सुधारका लागि बहसको थालनी लोकतन्त्रमा निर्वाचन प्रणाली केबल प्रतिनिधि छनोट गर्ने प्राविधिक प्रक्रिया मात्र होइन, राज्यको वैधता, समावेशिता र जनविश्वासको आधारस्तम्भ हो । 
हिउँ पन्छाएर खुलाउन थालियो साङ्ता मतदान केन्द्र जाने सडक
हिउँ पन्छाएर खुलाउन थालियो साङ्ता मतदान केन्द्र जाने सडक यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५ साङ्ता मतदान केन्द्र जाने (मुस्ताङ–डोल्पा) सडकको हिउँ मङ्गलबारदेखि पन्छ्याउन सुरु गरिएको छ।
निर्वाचन प्रचारप्रसारमा अवरोध गरे यस्तो हुनेछ सजाय
निर्वाचन प्रचारप्रसारमा अवरोध गरे यस्तो हुनेछ सजाय फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ।
उपभोक्ता अदालतको अध्यक्षमा डा. भट्ट नियुक्त
उपभोक्ता अदालतको अध्यक्षमा डा. भट्ट नियुक्त मन्त्रिपरिषद्को बैठकले न्यायपरिषद्को सिफारिसबमोजिम डा. दिवाकर भट्टलाई उपभोक्ता अदालतको अध्यक्षमा नियुक्ति गरेको छ।
Weather Update