दसौँपटक मुख्यमन्त्री बनेपछि नितिशको वाचा : बिहारलाई देशकै विकसित राज्यमध्ये एक बनाउँछु
शुक्रबार, मंसिर ५, २०८२
केपी ओलीसँग एमालेको अध्यक्षमा भिड्ने ईश्वर पोखरेलको घोषणा
शुक्रबार, मंसिर ५, २०८२
नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टको ११औँ महाधिवेशनमा अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका छन् ।
एनपीएल- पहिलो जितको खोजीमा पोखरा, लय कायम राख्ने सुदूरपश्चिमको लक्ष्य
शुक्रबार, मंसिर ५, २०८२
नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको आफ्नो दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध मैदान उत्रिँदा पोखरा एभेन्जर्स पहिलो जितको खोजीमा हुनेछ ।
पार्टीमा फर्किएकालाई महाधिवेशन प्रतिनिधि बनाउने एमाले सचिवालय बैठकको निर्णय
बिहीबार, मंसिर ४, २०८२
नेकपा (एमाले)ले पार्टीमा फर्किएका नेतालाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले विशेष निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
निषेधित क्षेत्र हटाउन मुस्ताङका जनप्रतिनिधिको माग
बिहीबार, मंसिर ४, २०८२
मुस्ताङका स्थानीय जनप्रतिनिधिले मुस्ताङको उपल्लो क्षेत्रमा कायम रहेको निषेध फुकुवा गर्न माग गरेका छन् ।
भक्तपुर अस्पताल बागमती प्रदेशकै उत्कृष्ट घोषणा
बिहीबार, मंसिर ४, २०८२
भक्तपुर अस्पताल यस वर्ष पनि बागमती प्रदेशभित्रका अस्पतालमध्ये प्रदेशकै उत्कृष्ट अस्पताल घोषणा भएको छ ।
प्रधानमन्त्रीसँग विप्लवले भनेः विद्रोहबाट बनेको सरकारलाई पूर्ण समर्थन छ
बिहीबार, मंसिर ४, २०८२
नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री सुशीला कार्की भेटवार्ता गरेका छन् ।
नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरण, छानबिन समितिले बुझायो प्रतिवेदन
बिहीबार, मंसिर ४, २०८२
नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरणका सम्बन्धमा गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ । छानबिन समितिका संयोजक पूर्वसचिव मणिराम गेलालले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
दुर्घटनामा युवकको मृत्यु
बिहीबार, मंसिर ४, २०८२
काठमाडौँको सोह्रखुट्टेस्थित कालधारामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
बिहीबार, मंसिर ४, २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त कार्यालय प्रमुख अशोककुमार सिंहसहित छ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ ।
निर्वाचनमा नेपाली सेना परिचालन गर्न सिफारिस
बिहीबार, मंसिर ४, २०८२
आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरिएको छ ।
अमेरिकाबाट फेरि निकालिए ३५ नेपाली
बिहीबार, मंसिर ४, २०८२
अमेरिकाले निष्कासन (डिपोर्ट) गरेका ३५ जना नेपाली काठमाडौँ आइपुगेका छन्। अमेरिकी चार्टर्ड विमानमार्फत् बुधबार ३५ नेपाली काठमाडौँ आइपुगेका हुन्।


