म्याद थपका लागि रवि लामिछानेलाई अदालत लगियो, कहिले हुन्छ मुद्दा दर्ता ?
बिहीबार, मंसिर २७, २०८१
-1733980896.jpeg)
निजामती सेवा जिम्मेवारी हो, सुविधा होइन : मन्त्री गुप्ता
बिहीबार, मंसिर २७, २०८१
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले निजामती सेवालाई सुविधाका रुपमा नभइ जिम्मेवारीका रुपमा सदुपयोग गर्नुपर्ने बताएका छन् ।

काठमाडौँ महानगरले विभिन्न कार्यक्रम गरेर आफ्नो स्थापना मनाउने
बुधबार, मंसिर २६, २०८१
काठमाडौँ महानगरले हरेक वर्ष मंसिर २९ गते आफ्नो स्थानपना दिवस मनाउँदै आएको छ । यस वर्ष ३०औँ महानगर दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।

काठमाडौँ महानगरभित्र १८ स्थानमा वायु प्रदूषण मापन यन्त्र जडान कार्य सुरू
बुधबार, मंसिर २६, २०८१
वायु प्रदूषण मापनका लागि काठमाडौँ महानगरपालिकाभित्रका १८ ठाउँमा यन्त्र जडान गर्न थालिएको छ ।

शुक्लाफाँटा नगरपालिकाको प्रतीक चिह्न डिजाइनकर्तालाई १५ हजार रुपैयाँ पुरस्कार दिने
बुधबार, मंसिर २६, २०८१
शुक्लाफाँटा नगरपालिकाले पालिकाको प्रतीक चिह्न (लोगो) डिजानकर्तालाई १५ हजार रुपैयाँ पुरुस्कार दिने भएको छ ।

सहरका जनताले मन नपराएपछि एमाले गम्भीर, अब के गर्छ ?
बुधबार, मंसिर २६, २०८१
सहरी क्षेत्रमा अपेक्षाकृत परिणाम नआएको ठहर गरेको एमालेले अब सहरका जनतासँग जोडिनुपर्ने निष्कर्ष निकालेको छ ।
संघीय निजामती सेवा विधेयक : कर्मचारीलाई तीन सेवामा वर्गीकरण गर्न प्रस्ताव
बुधबार, मंसिर २६, २०८१
संसदीय समितिमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि छलफल जारी छ ।

स्थानीय सरकारले सामुदायिक बस सञ्चालन गर्ने
बुधबार, मंसिर २६, २०८१
स्थानीय सरकारले विद्यार्थीलक्षित सामुदायिक बस सञ्चालन गर्ने भएको छ ।

घरेलु कामदार किशोरीमाथि बलात्कार गर्ने पूर्वमेयरलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति
मंगलबार, मंसिर २५, २०८१
बलात्कारको आरोपमा पक्राउ परेका झापा बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार सिवाकोटीलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

राष्ट्रिय सडक सञ्जालमा जोडिने भयो महावै गाउँपालिका
मंगलबार, मंसिर २५, २०८१
विश्व बैंकको सहयोगमा कालिकोटको महावै गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सडक निर्माण हुने भएको छ ।

‘चैतअघि निजामती ऐन आउँछ, स्थानीय तहको संख्या ३५० मा झार्नुपर्छ’
मंगलबार, मंसिर २५, २०८१
दल नै पिछेका युनियन खारेज गरौँ भनेर घनिभूत छलफल भएको छ । तर, यसमा हालका प्रधानमन्त्रीज्यूदेखि सबै पार्टीका अध्यक्ष र राजनीतिक दलहरु पहिला सहमत त हुनपर्यो नि ।

प्रहरीले रवि लामिछानेमाथि अभद्र व्यवहार गरेको हो ? गृहमन्त्री लेखकको यस्तो जवाफ
मंगलबार, मंसिर २५, २०८१
सहकारीको रकम अपचलनको सम्बन्धमा अनुसन्धानका लागि न्यायिक हिरासतमा रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री एंव रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले गरेको अड्डासारको आलोचना भइरहेको छ ।

नेप्सेम्याकको आयोजनामा रक्तदान र स्वास्थ्य परीक्षण
मंगलबार, मंसिर २५, २०८१
नेपाल प्रदुषण नियन्त्रण तथा वातावरण निर्माण केन्द्र (नेप्सेम्याक)को आयोजनामा रक्तदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरिएको छ