रौतहट घटना : जनमतका जिल्ला संयोजक र वडाध्यक्षसहित २३ जना पक्राउ
रौतहट घटना : जनमतका जिल्ला संयोजक र वडाध्यक्षसहित २३ जना पक्राउ रौतहटको गौरमा दुई समूहबिचको झडपमा संलग्न २३ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ पर्ने दुवै पक्षका छन्। 
यी प्रदेशमा छ वर्षा र हिमपातको सम्भावना
यी प्रदेशमा छ वर्षा र हिमपातको सम्भावना हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागलगायत अन्य बाँकी हिमाली भू-भागमा आंशिक बादल लागेको छ ।
रौतहटको गौरमा अनिश्चितकालीन कर्फ्यु: अत्यावश्यक कामका लागि अहिले बिहान २ घण्टा खुकुलो
रौतहटको गौरमा अनिश्चितकालीन कर्फ्यु: अत्यावश्यक कामका लागि अहिले बिहान २ घण्टा खुकुलो दुई समुदायबीच तनाव बढेपछि रौतहटमा शनिबारदेखि जारी गरिएको कर्फ्यु आइतबार पनि जारी रहनेछ । 
टेम्केमैयुङ गाउँपालिकामा फागुन ११ गतेदेखि ५ दिन आँखा तथा कान शिविर, कुन स्कुलमा कहिले ?
टेम्केमैयुङ गाउँपालिकामा फागुन ११ गतेदेखि ५ दिन आँखा तथा कान शिविर, कुन स्कुलमा कहिले ? खोटाङ जिल्लाको टेम्केमैयुङ गाउँपालिकाका स्कुलहरुमा फागुन ११ गतेदेखि ५ दिनसम्म आँखा तथा कानु स्वास्थ्य शिविर संचालन हुने भएको छ ।
बर्दियाको मालपोत कार्यालयमा फागुन १० गते काम नहुने, यस्तो छ कारण
बर्दियाको मालपोत कार्यालयमा फागुन १० गते काम नहुने, यस्तो छ कारण कार्यालयले दिएको जानकारी अनुसार फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको कारण सेवा अवरुद्ध हुने भएको हो ।
भिमाद नगरपालिकाको वानटाङ खोलामा पक्की पुल निर्माण सुरु, के भन्छन् मेयर सुवेदी ?
भिमाद नगरपालिकाको वानटाङ खोलामा पक्की पुल निर्माण सुरु, के भन्छन् मेयर सुवेदी ? भिमाद नगरपालिका प्रमुख दधिराज सुवेदीले भिमाद हुँदै ऋषिङ गाउँपालिकाका विभिन्न वडा जाने उक्त खोलामा पुल नहुँदा वर्षायाममा यस भेगका हजारौँ नागरिकले सास्ती भोग्नुपरेको बताए ।
बारा घटनाको नालिबेलीः कसरी समन्वय गर्दैछ स्थानीय सरकार ?
बारा घटनाको नालिबेलीः कसरी समन्वय गर्दैछ स्थानीय सरकार ? सम्झौता भएपनि शुक्रबार स्थानीय मस्जिदबाट भड्काउपूर्ण अभिव्यक्ति आएको स्थानीय बताउँछन् । मुस्लिम समुदायले भने मस्जिदमा प्रार्थना चलिरहेको समयमा हिन्दुहरुले बाजा बजाएर तनाव सिर्जना गरेको दाबी गरेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि देशभरका ६७४३ वडामा मतदाता शिक्षा जारी
प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि देशभरका ६७४३ वडामा मतदाता शिक्षा जारी स्वीकृत कार्यक्रमअनुसार देशभरका ६ हजार ७४३ वटै वडामा मतदाता शिक्षा कार्यक्रम जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
चुनावको मुखमा दोलखा र नुवाकोटका यी दुई वडाले गरे गाउँको बाटो बन्द, यस्तो छ कारण
चुनावको मुखमा दोलखा र नुवाकोटका यी दुई वडाले गरे गाउँको बाटो बन्द, यस्तो छ कारण दोलखाको कालिञ्चोक गाउँपालिकाको वडा नं. ७ र नुवाकोटको ककनी गाउँपालिका वडा नं. २ ले गाउँको बाटो बन्द गरेका हुन् । 
ठोरी गाउँपालिकाले तोक्यो रासायनिक मलको मूल्य, युरियाको मूल्य कति ?
ठोरी गाउँपालिकाले तोक्यो रासायनिक मलको मूल्य, युरियाको मूल्य कति ? तोकिएको भन्दा बढी मूल्यमा मल विक्री गरेको पाइए कारवाही हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत जिसीले जानकारी दिए ।
बौदीकाली गाउँपालिकाले फागुन १० गतेदेखि एचपिभी खोप लगाउने, कुन स्कूलमा कहिले ?
बौदीकाली गाउँपालिकाले फागुन १० गतेदेखि एचपिभी खोप लगाउने, कुन स्कूलमा कहिले ? नवलपरासी (बर्दघाट सुस्ता पुर्व) जिल्लाको बैदीकाली गाउँपालिले फागुन १० गतेदेखि सबै विद्यालयहरुमा एचपिभी खोप दिने भएको छ ।
पोखरा महानगरको सुचनाः फेवा किनारका अबैध संरचना १५ दिनभित्र हटाउनू, नत्र कारवाही हुन्छ
पोखरा महानगरको सुचनाः फेवा किनारका अबैध संरचना १५ दिनभित्र हटाउनू, नत्र कारवाही हुन्छ महानगरले सिमांकनपूर्वका संरचनाको हकमा सर्वाेच्चको आदेश बमोजिम हुने भन्दै नयाँ संरचना भने १५ दिनभित्र हटाउन र नहटाएर महानगरले भत्काउने र त्यसरी भत्काउदा लागेको खर्च सम्बन्धित व्यक्तिले तिर्नुपर्ने भनेको छ ।
Weather Update