‘रुखमा बाँधेर बाटो बनाउने’ बालेनको अभिव्यक्तिप्रति निर्माण व्यवसायीको आपत्ति, माफी माग्न माग
‘रुखमा बाँधेर बाटो बनाउने’ बालेनको अभिव्यक्तिप्रति निर्माण व्यवसायीको आपत्ति, माफी माग्न माग निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिस्ठ नेता बालेन शाहद्वारा व्यक्त ‘रुखमा बाँधेर भए पनि बाटो बनाउनुपर्छ’ भन्ने अभिव्यक्तिको कडा भर्त्सना गरेको छ। महासंघले उक्त अभिव्यक्ति अमर्यादित, उत्तेजक र निर्माण व्यवसायीहरूको मनोबल गिराउने खालको रहेको भन्दै सार्वजनिक रूपमा माफी माग्न माग गरेको हो।
रौतहटको सबगढामा सद्‌भाव भड्काएको अभियोगमा २२ जनाविरुद्ध मुद्दा
रौतहटको सबगढामा सद्‌भाव भड्काएको अभियोगमा २२ जनाविरुद्ध मुद्दा रौतहटको गौर नगरपालिका-६ऽ सबगढामा सद्‌भाव भड्काएको अभियोगमा २२ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ।
'स्वास्थ्यकर्मीलाई चुनावमा नखटाउनू'
'स्वास्थ्यकर्मीलाई चुनावमा नखटाउनू'  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वास्थ्यकर्मीलाई नखटाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ।
टिपरले ठक्कर दिँदा ट्राफिक हवलदारको मृत्यु
टिपरले ठक्कर दिँदा ट्राफिक हवलदारको मृत्यु धनुषामा सवारी दुर्घटना हुँदा एकजना ट्राफिक प्रहरीको मृत्यु भएको छ।
आयोगले निर्वाचन आचारसंहिता पुनः स्मरण गरायो
आयोगले निर्वाचन आचारसंहिता पुनः स्मरण गरायो निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लाग्ने व्यक्ति, समूह संस्थाका बारेमा पुनः स्मरण गराएको छ ।
डिलासैनी गाउँपालिकाले भन्यो– जागिर वा व्यवसाय छैन भने वडामा निवेदन दिनू
डिलासैनी गाउँपालिकाले भन्यो– जागिर वा व्यवसाय छैन भने वडामा निवेदन दिनू बैतडी जिल्लाको डिलासैनी गाउँपालिकाले आफ्नो पेशा (जागिर) वा व्यवसाय नभएका बेरोजगारलाई वडा कार्यालयनमा निवेदन दिन भनेको छ ।
सरुमारानी गाउँपालिकाले दियो फागुन १५ गते सार्वजनिक विदा, यस्तो छ कारण
सरुमारानी गाउँपालिकाले दियो फागुन १५ गते सार्वजनिक विदा, यस्तो छ कारण गाउँपालिकाको फागुन ११ गते बसेको गाउँ कार्यपालिका बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत त्रिविक्रम खड्काले जानकारी दिए ।
टेम्केमैयुङ गाउँपालिकाको अनुकरणीय कामः वडाको अस्पताल पनि टाढा भएपछि आधारभूत स्वास्थ्य इकाई
टेम्केमैयुङ गाउँपालिकाको अनुकरणीय कामः वडाको अस्पताल पनि टाढा भएपछि आधारभूत स्वास्थ्य इकाई आधारभूत स्वास्थ्यसेवा लिन स्थानीयले पाएको सास्तीलाई ध्यानमा राख्दै दुर्गम छ स्थानमा आधारभूत स्वास्थ्य इकाइ स्थापना गरिएको हो ।
पर्साको वीरगञ्ज महानगर क्षेत्रमा कर्फ्यू आदेश जारी
पर्साको वीरगञ्ज महानगर क्षेत्रमा कर्फ्यू आदेश जारी आइतबार वीरगञ्ज महानगरको श्रीपुर क्षेत्रमा पार्किङको विषयमा भएको सामान्य विवादबाट सुरु भएको घटनाले क्रमशः दुई समुदायबीच तनाव बढाएपछि जिल्ला सुरक्षा समितिले सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गर्दै कर्फ्यू आदेश जारी गरिएको हो । 
निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सरकारसँग कांग्रेसको माग
निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सरकारसँग कांग्रेसको माग नेपाली कांग्रेसले आगामी निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।
लिची बगैँचा घुस प्रकरण : रञ्जिता श्रेष्ठ ५ लाख धरौटीमा रिहा
लिची बगैँचा घुस प्रकरण : रञ्जिता श्रेष्ठ ५ लाख धरौटीमा रिहा पोखराको चर्चित ‘लिची बगैँचा’ जग्गासम्बन्धी घुस प्रकरणमा मुछिएकी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की नेत्री तथा पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठलाई विशेष अदालतले ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। 
Weather Update