काठमाडौँ महानगरको हिसावः ५२ प्रतिशत खर्च हुँदा ७४ प्रतिशत राजस्व असुल
काठमाडौँ महानगरको हिसावः ५२ प्रतिशत खर्च हुँदा ७४ प्रतिशत राजस्व असुल यस वर्ष सबैभन्दा कम ३ प्रतिशत सहरी व्यवस्थापन विभागको वित्तीय प्रगति देखियो ।
मुख्यमन्त्री नै नआएपछि २ बजेको लागि सारियो मधेश प्रदेश सभा बैठक
मुख्यमन्त्री नै नआएपछि २ बजेको लागि सारियो मधेश प्रदेश सभा बैठक तर, मुख्यमन्त्री यादवले २ बजे मात्र विश्वासको मत लिने अडान राखेपछि बैठक सारिएको हो ।
इन्डोनेसियामा भीषण बाढी-पहिरो : मृतकको संख्या ७०० नाघ्यो, ५०० बेपत्ता
इन्डोनेसियामा भीषण बाढी-पहिरो : मृतकको संख्या ७०० नाघ्यो, ५०० बेपत्ता इन्डोनेसियाको सुमात्रा टापुमा विनाशकारी बाढी र पहिरोबाट मृत्यु भएकाको संख्या ७०० नाघेको छ। कम्तीमा ५०० जना बेपत्ता छन्।
आज अपाङ्गता भएकाको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
आज अपाङ्गता भएकाको अन्तर्राष्ट्रिय दिवस मनाइँदै अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। सरकार, सरोकारवाला निकाय तथा यस क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन्।
बेलायतमा ७ बालिका र १ महिलामाथि बलात्कार गरेको कसुरमा नेपालका ढकाललाई २५ वर्ष जेल सजाय
बेलायतमा ७ बालिका र १ महिलामाथि बलात्कार गरेको कसुरमा नेपालका ढकाललाई २५ वर्ष जेल सजाय बेलायतमा ७ बालिका र १ महिलामाथि बलात्कार तथा यौन शोषण गरेको अभियोगमा २५ वर्ष जेल सजाय सुनाइएको छ।
सिरहा प्रशासनद्वारा सीमा क्षेत्रको सुरक्षामा कडाइ
सिरहा प्रशासनद्वारा सीमा क्षेत्रको सुरक्षामा कडाइ जिल्ला प्रशासन कार्यालय सिरहाले सीमावर्ती नाकाबाट परिचय नखुलेका र शंकास्पद व्यक्तिको अवैध प्रवेश रोक्न थालेको छ ।
‘राज्यका सबै संरचनामा अपांगता भएका व्यक्तिको समान सहभागिता हुनुपर्छ’
‘राज्यका सबै संरचनामा अपांगता भएका व्यक्तिको समान सहभागिता हुनुपर्छ’ राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।  
लाभका पदमा बसेर लेबी नतिर्नेलाई कांग्रेसबाट उम्मेदवारीको ढोका बन्द
लाभका पदमा बसेर लेबी नतिर्नेलाई कांग्रेसबाट उम्मेदवारीको ढोका बन्द नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि उमेदवार सिफारिस गर्न पार्टीका तल्ला निकायमा परिपत्र गरेको छ ।
राशिफल १७ मंसिर : मेषलाई सफलता, अरुको के ?
राशिफल १७ मंसिर : मेषलाई सफलता, अरुको के ? आज बुधबार, १७ मंसिर २०८२ (३ डिसेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-
सांसदले भत्काए मापदण्डभन्दा कम चौडाइको कल्भर्ट पर्खाल
सांसदले भत्काए मापदण्डभन्दा कम चौडाइको कल्भर्ट पर्खाल म्याग्दीको बेनी नगरपालिका–९ काउलेगौडामा मापदण्डभन्दा बाहिर गएर बनाएको कल्भर्ट पर्खाल भत्काइएको छ ।
ट्रेडमार्क दर्ता प्रक्रिया पुनः सुरु 
ट्रेडमार्क दर्ता प्रक्रिया पुनः सुरु  उद्योग विभागले जेनजी आन्दोलनबाट प्रभावित ट्रेडमार्क दर्ता प्रक्रिया पुनः सुरु गरेको छ । प्रदर्शनका क्रममा भदौ २४ गते देशभर भएको आगजनी, तोडफोड र लुटपाटका घटनाबाट उद्योग विभाग, औद्योगिक सम्पत्ति शाखामा रहेका अधिकांश फाइल जलेर नष्ट भएपछि ट्रेड मार्क दर्ता प्रभावित बनेको थियो ।
मधेस प्रदेशका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने
मधेस प्रदेशका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत लिने भएका छन्। आज पत्रकार सम्मेलन गर्दै उनले बुधबार दिउँसो २ बजे विश्वासको मत लिन लागेको बताए।
Weather Update