आज पनि बयान जारी, सरकारी वकिलसमक्ष के भने रवि लामिछानेले ?
आइतबार, मंसिर १६, २०८१

ग्रामथानमा मत गन्न बनाइयो तारजाली, साँझबाटै गणना
आइतबार, मंसिर १६, २०८१
वेलुकी ५ वजेसम्ममा मतदान सकिएपछि लगत्तै वडावडाबाट मतपेटिका संकलन गरेर पालिका केन्द्रमा ल्याएर मत गन्ने आयोग र स्थानीय राजनीतिक दलहरुको तयारी छ

स्थानीय तह उपनिर्वाचनः मतदान भइरहेका स्थानको यस्तो छ अवस्था
आइतबार, मंसिर १६, २०८१
स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।

उपनिर्वाचन : शान्तिपूर्ण रुपमा मतदान जारी, ११ बजेसम्म २५ प्रतिशत मत खस्यो
आइतबार, मंसिर १६, २०८१
देशका विभिन्न स्थानीय तहमा रिक्त ४१ पदका लागि भएको निर्वाचनको मतदान जारी छ ।

स्थानीय तह रणनीतिः उमेर पुगे वधाई कार्ड, नपुगे जेलको बास
आइतबार, मंसिर १६, २०८१
बाल विवाह बढी हुने वडामा विवाहित नयाँ जोडीलाई बधाई पत्र दिएर यो कार्यको सुरूआत गरिएको महिला तथा बालबालिका शाखा प्रमुख गिरीले बताइन्

बंगालको खाडीको फेनजल चक्रावतले नेपालमा असर गर्छ ?
आइतबार, मंसिर १६, २०८१
जल तथा मौसम विज्ञान विभागले नेपालको मौसम प्रणालीमा पश्चिमी वायु र बङ्गालको खाडीमा रहेको चक्रवात ‘फेनजल’को आंशिक प्रभाव परेको भनेको छ

स्थानीय तह उपनिर्वाचन आज, सवा एक प्रतिशत जनप्रतिनिधिको अनुमाेदन
आइतबार, मंसिर १६, २०८१
देशका सवा एक प्रतिशत जनप्रतिनिधिकाे अनुमाेदनका लागि जनताले मतदानमा भाग लिएर जनप्रतिनिधि छान्न आज बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ

अनि पोषणमैत्री बन्यो त्रिपुरासुन्दरी नगरपालिकाको स्वास्थ्य चौकी
शनिबार, मंसिर १५, २०८१
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १० स्थित लिकु स्वास्थ चौकीलाई पोषणमैत्री स्वास्थ संस्था घोषणा गरिएको छ

ऐतिहासिक एनपीएल क्रिकेट आजबाट, कीर्तिपुरमा यस्तो छ उद्घाटनको तयारी
शनिबार, मंसिर १५, २०८१
राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि राजधानीमा सुरु हुँदैछ

‘महिला आयोगमा भाँडभैलो’प्रति सदस्य कृष्णकुमारीको आपत्ति र वडापालिकाका ३ प्रश्न, ५ तथ्य
शुक्रबार, मंसिर १४, २०८१
डेपुटी गभर्नर मिश्र र तत्कालिन कार्यकारी निर्देशक ढकाल बाटोमा उभिएकोमा आयोग सदस्य खतिवडाले बढो चिन्ता लागेर कार्यकक्षमा चिया खान किन बोलाउनु पर्यो ? के महिला आयोग अगाडिको बाटोमा उभिने सबैलाई आयोग सदस्य खतिवडाले कार्यकक्षमा बोलाएर चिया खुवाउने गरेको छ ?

देशभरका स्थानीय तहसँग मागियो बालश्रममुक्त घोषणा कार्यक्रम गर्न अनुदानको प्रस्ताव
शुक्रबार, मंसिर १४, २०८१
केन्द्रीय सरकारले स्थानीय सरकारसँग बालश्रममुक्त स्थानीय तह घोषणा कार्यक्रम सञ्चालन गर्न अनुदानको लागि प्रस्ताव मागेको छ ।

भएभरका विद्यालयमा ताला लगाएर रामरमाइलो गर्दै लम्कीचुहा नगरपालिका
शुक्रबार, मंसिर १४, २०८१
कैलालीको लम्कीचुहा नगरपालिकाले महोत्सवका लागि तीन दिन विद्यालय बन्द गराएको छ ।