Odapalika - The Fourth Estate - चौथो अंग
२ वर्षमा १३ आकांक्षी थपिएको गौरीशंकरमा दलका भन्दा स्वतन्त्रको लर्को धेरै !
२ वर्षमा १३ आकांक्षी थपिएको गौरीशंकरमा दलका भन्दा स्वतन्त्रको लर्को धेरै ! उपाध्यक्ष पदका लागि ७ राजनीतिक दलका उम्मेदवार मैदानमा छन् भने ९ जनाले  स्वतन्त्र उम्मेदवारी दर्ता गराएर चुनावी अभियान चलाइरहेका छन्
उपनिर्वाचन : आइतबार सार्वजनिक बिदा 
उपनिर्वाचन : आइतबार सार्वजनिक बिदा  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपनिर्वाचन हुने स्थानीय तहलाई यही मंसिर १६ गते सार्वजनिक बिदा दिने निर्देशन दिएको छ । 
चुनाव वडाअध्यक्षको एजेण्डा राजनीतिक 
चुनाव वडाअध्यक्षको एजेण्डा राजनीतिक  आर्थिक अधिकारसमेत नभएका वडाअध्यक्षहरु भने राजनीतिक एजेण्डा अघि सार्दै मतदाताको घरदैलोमा पुगिरहेका छन्
सर्वाेच्च अदालतले भन्यो– संगठनमा आवद्ध नभएकालाई सुन खरिद गर्न नरोक्नू
सर्वाेच्च अदालतले भन्यो– संगठनमा आवद्ध नभएकालाई सुन खरिद गर्न नरोक्नू सर्वाेच्च अदालतले व्यवसायिक संगठनमा आवद्ध नभएकालाई सुन खरिद गर्न नरोक्न अन्तरिम आदेश दिएको छ । 
देश बढारी भ्याएर दल बढार्न घरघर हिँडेका मानव
देश बढारी भ्याएर दल बढार्न घरघर हिँडेका मानव मानवमा जति कन्फिडेन्स दलले अघि सारेको उम्मेदवारमा पनि  छ । तर उनीहरुलाई के लागिरहेको छ भने राजमान मानवले यसपटक समस्या पार्छ जस्तो छ
काठमाडौँ–१६ मा विरासत जोगाउन कांग्रेसको कसरत, एमालेलाई रास्वपाको डर
काठमाडौँ–१६ मा विरासत जोगाउन कांग्रेसको कसरत, एमालेलाई रास्वपाको डर कांग्रेसका देवेन्द्र पाठक, एमालेका लक्ष्मीरत्न तुलाधर, राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ, एकीकृत समाजवादीका मीनमान मानन्धर, राप्रपाबाट श्यामकृष्ण श्रेष्ठलगायतका उम्मेदवार काठमाडौं वडा नम्बर १६ को नेतृत्व लिन दौडमा छन् ।
काठमाडौँ महानगरपालिकाको निःशुल्क भिडियो एक्स–रे सेवा
काठमाडौँ महानगरपालिकाको निःशुल्क भिडियो एक्स–रे सेवा काठमाडौँ महानगरपालिकाले आउँदो हप्तादेखि निःशुल्क भिडियो एक्स–रे सेवा सुरु गर्ने भएको छ ।
बुटवल उपमहानगरमा डेङ्गीः खोज र नष्ट गर अभियान 
बुटवल उपमहानगरमा डेङ्गीः खोज र नष्ट गर अभियान  बुटवल उपमहानगरपालिकामा डेङ्गी खोज र नष्ट गर अभियान शुरु भएको छ
स्थानीय तह उपनिर्वाचनः पर्यवेक्षणका लागि ९ संस्थालाई अनुमति 
स्थानीय तह उपनिर्वाचनः पर्यवेक्षणका लागि ९ संस्थालाई अनुमति  निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनको पर्यवेक्षणका लागि ९ वटा संस्थालाई अनुमति दिएको छ ।
निरन्तर ओरालो लाग्दैछ उपत्यकाको तापक्रम, भोलि कति पुग्ला ? 
निरन्तर ओरालो लाग्दैछ उपत्यकाको तापक्रम, भोलि कति पुग्ला ?  काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो छ । आज बिहान यहाँको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस थियो
अब सामाजिक सुरक्षा कोषमा आवद्ध व्यक्ति र परिवारले १० लाखसम्मको उपचार सुविधा पाउने
अब सामाजिक सुरक्षा कोषमा आवद्ध व्यक्ति र परिवारले १० लाखसम्मको उपचार सुविधा पाउने आइपिडी सेवामा एक लाख रुपैयाँभन्दा बढी खर्च भयो भने जति खर्च भएको हुन्छ त्यसको ५० प्रतिशत रकम कोषले व्यहोर्छ । अर्थात १० लाख रुपैयाँ खर्च भयो भने कोषले ५ लाख रुपैेयाँसम्म व्यहोर्ने भयो ।
मतदान गर्ने अधिकारबाट कोही पनि बन्चित हुने अवस्था नआओस् : प्रदेश प्रमुख मियाँ
मतदान गर्ने अधिकारबाट कोही पनि बन्चित हुने अवस्था नआओस् : प्रदेश प्रमुख मियाँ सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले आसन्न स्थानीय तहको निर्वाचनमा मतदान गर्ने अधिकारबाट कोही पनि बञ्चित हुने अवस्था आउन नदिन आग्रह गरेका छन् । 
Weather Update