प्रधानमन्त्रीका सचिवालयका १४ जनाको जागिर गयो, अब ६ जनामात्रै बाँकी
प्रधानमन्त्रीका सचिवालयका १४ जनाको जागिर गयो, अब ६ जनामात्रै बाँकी प्रधानमन्त्री सुशीला कार्कीले सचिवालय तथा विज्ञ समूहको आकार घटाउने निर्णय गरेकी छन् । जेनजी युवाहरूको मागअनुसार सचिवालय कटौती गरिएको जनाइएको छ । 
कस्तो हुनेछ त तपाईँको आजको दिन? हेर्नुहोस् राशिफल
कस्तो हुनेछ त तपाईँको आजको दिन? हेर्नुहोस् राशिफल भोजभतेरमा सहभागी भइनेछ। लामो समयदेखि रोकिएको कामको पुन: योजना बन्नेछ। धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ।
प्रधानमन्त्रीको सचिवालयबाट १४ जनालाई हटाइयो 
प्रधानमन्त्रीको सचिवालयबाट १४ जनालाई हटाइयो  प्रधानमन्त्रीको सचिवालयबाट १४ जनालाई जिम्मेवारी मुक्त गरिएको छ।
कांग्रेस केन्द्रीय समिति बैठक सारियो
कांग्रेस केन्द्रीय समिति बैठक सारियो नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सारिएको छ ।
अपाङ्गता भएका बालबालिका लागि नीति बनाउँदै कैलालीका स्थानीय तह
अपाङ्गता भएका बालबालिका लागि नीति बनाउँदै कैलालीका स्थानीय तह कैलालीका तीन पालिका तहमा अपाङ्गता भएका बालबालिकासम्बन्धी स्थानीय नीति बनाउन लागिएको छ । लम्की चुहा, टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका अपाङ्गता भएका बालबालिकासम्बन्धी स्थानीय नीति २०८२ बनाउन लागिएको हो । गुडनेवर्स इन्टरनेश्नल नेपालको सहयोगमा नीतिको मस्यौदा तयार गरी छलफल भइरहेको छ ।
तराईबाट सख्खर ल्याएर परम्परा धान्दै टोखाका चाकु व्यवसायी
तराईबाट सख्खर ल्याएर परम्परा धान्दै टोखाका चाकु व्यवसायी काठमाडौँको टोखाका चाकु व्यवसायीले तराईबाट सख्खर ल्याएर व्यवसाय धान्दै आएका छन् । माघे सङ्क्रान्ति आउन डेढ महिना बाँकी हुँदा टोखाका उद्योगीहरूले चाकु बनाउन सुरु गरेका छन् ।
रास्वपासँग एकता गर्ने विवेकशीलको निर्णय
रास्वपासँग एकता गर्ने विवेकशीलको निर्णय विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच एकता हुने भएको छ । विवेकशील साझाले रास्वपासँग एकीकरण गर्ने निर्णय गरेको छ ।
विशेषज्ञ चिकित्सक नहुँदा बेनी अस्पतालमा शल्यक्रिया सेवा बन्द
विशेषज्ञ चिकित्सक नहुँदा बेनी अस्पतालमा शल्यक्रिया सेवा बन्द ५० शय्या क्षमताको अस्पतालमा शल्यक्रिया विशेषज्ञ चिकित्सक नहुँदा ‘हाइड्रोसिल’, ‘एपेण्डिसाइटिस’ र ‘हर्निया’लगायतका सामान्य शल्यक्रियामार्फत गरिने सेवा बन्द भएको हो ।
संसद् पुनःस्थापनाका लागि एमालेको रिट दर्ता, १७ गतेलाई तोकियो पेसी
संसद् पुनःस्थापनाका लागि एमालेको रिट दर्ता, १७ गतेलाई तोकियो पेसी प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै नेकपा एमालेले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।
दल दर्ता गर्ने समय चार दिन थप
दल दर्ता गर्ने समय चार दिन थप निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले निवेदन दिने समय चार दिन थप्ने निर्णय गरेको छ ।
नेपाललाई जर्मन संस्था एसइएसले सहयोग गर्ने
नेपाललाई जर्मन संस्था एसइएसले सहयोग गर्ने एनजिसिसिआई सचिवालयमा आज भएको भेटवार्तामा एसइएसकी परियोजना संयोजक उल्रिके पुट्जले नेपालमा विभिन्न क्षेत्रमा सीप तथा प्रविधि हस्तान्तरणमार्फत क्षमता अभिवृद्धि गर्न संस्था तयार रहेको बताइन्।
मुख्यसचिवका प्राथमिकताः कर्मचारीको सरुवालाई स्वचालित र समयबद्ध, बढुवा पूर्वानुमानीय
मुख्यसचिवका प्राथमिकताः कर्मचारीको सरुवालाई स्वचालित र समयबद्ध, बढुवा पूर्वानुमानीय कर्मचारीहरूको सरुवालाई स्वचालित र समयबद्ध तथा बढुवालाई पूर्वानुमानीय बनाउन प्रयत्न गर्नेछु । निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गराउन आवश्यक पहलकदमी लिनेछु ।
Weather Update