Odapalika - The Fourth Estate - चौथो अंग
सुनको भाउ हालसम्मकै उच्च
सुनको भाउ हालसम्मकै उच्च
वडापालिकामा समाचारपछि रामधुनीले फिर्ता ल्यायो फेसबुक पेज 
वडापालिकामा समाचारपछि रामधुनीले फिर्ता ल्यायो फेसबुक पेज  ‘हाम्रो फेसबुक पेज ह्याक भएको रहेछ । हामीले फिर्ता ल्याउन सक्यौं । अब नगरपालिकासँग सम्बन्धित सामग्री राखिएको छ,’ सुचना अधिकारी पौडेलले वडापालिकासँग भने ।
दुहवी नगरपालिकालाई ५ वटा मिडिया प्यारो, रामधुनीको फेसबुकमा भियतनामी महिलाको रजगज 
दुहवी नगरपालिकालाई ५ वटा मिडिया प्यारो, रामधुनीको फेसबुकमा भियतनामी महिलाको रजगज  कोशी प्रदेशमा पर्ने सुनसरीका २ वटा स्थानीय सरकारको वेवसाइटमा भने अचेल रमिता देख्न पाइन्छ
साफ महिला च्याम्पियनसिपको उपाधि नेपालले जित्नै पर्छ : कप्तान एन्जिला
साफ महिला च्याम्पियनसिपको उपाधि नेपालले जित्नै पर्छ : कप्तान एन्जिला काठमाडौँमा जारी महिला साफ च्याम्पियनसिपको फाइनल खेल बुधबार हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ६ बजे सुरुहुने खेलमा उपाधिका लागि घरेलु टोली नेपाल र डिफेन्डिङ च्याम्पियन बंगलादेश आमने सामने हुँदै छन् ।
नेपाल–बंगलादेशबीचको खेलको अनलाइन टिकट नहुने, भद्रकाली र सातदोबाटोबाट किन्न पाइने 
नेपाल–बंगलादेशबीचको खेलको अनलाइन टिकट नहुने, भद्रकाली र सातदोबाटोबाट किन्न पाइने  नेपाल–बंगलादेशबीचको खेलको अनलाइन टिकट नहुने, भद्रकाली र सातदोबाटोबाट किन्न पाइने 
निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि सांसदसहित रास्वपाका १७ कार्यकर्ता पक्राउ
निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि सांसदसहित रास्वपाका १७ कार्यकर्ता पक्राउ प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का १७ नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुरक्षित कारोबार दर्ता गर्दा ऋण दिने र लिने व्यक्तिहरुलाई कस्तो फाइदा हुन्छ ? (व्यवस्थापक कुँवरसँगको पडकास्ट)
सुरक्षित कारोबार दर्ता गर्दा ऋण दिने र लिने व्यक्तिहरुलाई कस्तो फाइदा हुन्छ ? (व्यवस्थापक कुँवरसँगको पडकास्ट) व्यक्तिगत रुपमा सरसापटी लिएर तपाईंले पनि व्यवहार चलाउनु भएको होला । र, साह्रोगाह्रोमा अरुलाई सरसापट पनि दिनु भएको होला । यसरी हुने कारोबारलाई पनि कानुनी मान्यता दिने कानुन अहिले कार्यान्वयनमा छ ।
स्थानीय सरकारलाई अब एप्सबाटै कर तिर्न सकिने, यस्तो छ तरिका 
स्थानीय सरकारलाई अब एप्सबाटै कर तिर्न सकिने, यस्तो छ तरिका  Local Revenue-LLRP नामको यो एप्लिकेशन एन्ड्रोइड र आइओएस दुबैखाले मोवाइलमा डाउनलोड गर्न सकिने कार्यालयको भनाइ छ
स्थानीय सेवा ऐन संशोधनका लागि नगरपालिका संघ मधेश प्रदेशको कार्यदल गठन 
स्थानीय सेवा ऐन संशोधनका लागि नगरपालिका संघ मधेश प्रदेशको कार्यदल गठन  नेपाल नगरपालिका संघ मधेश प्रदेशले स्थानीय सेवा ऐन संशोधनका लागि मनराशिस्वा नगरपालिकाका मेयर मोहन पाण्डेयकाे नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको छ ।
यस्तो छ भक्तपुर नगरपालिका र क्याम्पसबीच चर्किएको विवादको नालीबेली 
यस्तो छ भक्तपुर नगरपालिका र क्याम्पसबीच चर्किएको विवादको नालीबेली  भाज्यापुखु (पोखरी)को संरक्षण र सीमाका विषयलाई लिएर भक्तपुर बहुमुखी क्याम्पस र भक्तपुर नगरपालिकाबिचको विवाद थप पेचिलो बन्दै गएको छ
कर्णाली र सूदुरपश्चिमका स्थानीय तहमा स्वरोजगार कार्यक्रम प्रस्ताव आह्वान, यस्ता छन् शर्त
कर्णाली र सूदुरपश्चिमका स्थानीय तहमा स्वरोजगार कार्यक्रम प्रस्ताव आह्वान, यस्ता छन् शर्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुदूरपश्चिम र कर्णाली प्रदेशका १३ जिल्लालाई स्वरोजगार तथा आर्थिक सशक्तस्करण कार्यक्रम तथा योजना प्रस्ताव गर्न आह्वान गरेको छ । 
Weather Update