वडाध्यक्ष महतो पक्राउ, यस्तो छ कारण

 

काठमाडौँ । बर्दिबास नगरपालिका–९ का वडाध्यक्ष घुरन महतो पक्राउ परेका छन् । उनलाई बैंकिङ कसुरसम्बन्धी मुद्धामा पक्राउ गरिएको हो ।

महोत्तरी जिल्ला अदालतबाट गत वैशाख २२ गते फरार सूचीमा रहेका वडाध्यक्ष महतोलाई प्रहरीले गत वैशाख २२ गते बिहीबार  पक्राउ गरेको हो ।

 प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले वडाध्यक्ष महतोलाई इलाका प्रहरी कार्यालय बर्दिबासको हिरासतमा राखी बैंकिङ कसुरसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान गरिरहेको  जानकारी दिए ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update