Odapalika - The Fourth Estate - चौथो अंग
संस्थापन समूहमा छलफल: संसदीय निर्वाचन पश्चात् मात्र पार्टीको नियमित महाधिवेशन 
संस्थापन समूहमा छलफल: संसदीय निर्वाचन पश्चात् मात्र पार्टीको नियमित महाधिवेशन  नेपाली कांग्रेसको संस्थापन धारले २१ फागुनको संसदीय निर्वाचन पश्चात् मात्र पार्टीको १५ औँ महाधिवेशन गर्न सकिने निष्कर्ष निकालेको छ। 
त्रिपक्षीय संवाद बारम्बार हुनुपर्छ : प्रम कार्की
त्रिपक्षीय संवाद बारम्बार हुनुपर्छ : प्रम कार्की अहिले जारी सरकार राजनीतिक दल र जेनजी प्रतिनिधिहरू बिचको त्रिपक्षीय छलफलको सुरुवात गर्दै प्रम कार्कीले आजबाट सुरुवात सरकारले गरेको बताइन् ।
जेनजीहरूले भने: चुनाव भनेर सुशासन र भ्रष्टाचार विरोधी कारबाही नरोकियोस् 
जेनजीहरूले भने: चुनाव भनेर सुशासन र भ्रष्टाचार विरोधी कारबाही नरोकियोस्  छलफलमा बोल्दै जेनजी प्रतिनिधिहरूले चुनाव चाहिएको भन्दै सुशासन र भ्रष्टाचार विरोधी कारबाहीमा सरकार अघि बढ्नुपर्ने धारणा राखेको जेनजी प्रतिनिधिहरूले उठाएको विषयको निष्कर्ष बारे जानकारी दिँदै प्रम सुशीला कार्कीको प्रेस सल्लाहकार राम रावलले भने ।
ट्रङ्कलाइन विवादः संघीय सरकार रमिते, संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह
ट्रङ्कलाइन विवादः संघीय सरकार रमिते, संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह उद्योगीले आफूहरुका विषय राख्नको लागि प्रधानमन्त्री शुशीला कार्कीसँग समय मागेपनि उनले ‘उर्जामन्त्री कुलमान घिसिङसँग कुरा गर्नु’ भनेर टारेकी छन् ।
जेनजी आन्दोलनमा राजीनामा घोषणा गरेका पालिकाका यी अध्यक्ष र उपाध्यक्षहरु अहिले के गर्दै छन् ?
जेनजी आन्दोलनमा राजीनामा घोषणा गरेका पालिकाका यी अध्यक्ष र उपाध्यक्षहरु अहिले के गर्दै छन् ? वडापालिकाले पहिलो चरणमा सम्बन्धित पालिकाका सम्बन्धित व्यक्तिसँग सम्पर्क गरी तपाईंले घोषणा गर्नुभएको राजीनामा स्वीकृत भयो कि भएन भनेर सोधको छ ।
निरन्तरको हिमपातका कारण हिडन भ्यालीमा ३ बेलायती सहित १५ पर्यटक समस्यामा
निरन्तरको हिमपातका कारण हिडन भ्यालीमा ३ बेलायती सहित १५ पर्यटक समस्यामा उनीहरु रहेका स्थानमा होटल र घर छैन । सेक्रेट हिमालय ट्रेड एण्ड एक्सपीडिसनका व्यवस्थापक विनय लामाका अनुसार बेलायती नागरिकत्रय म्यारी रिप्पे, क्यारिराइन विल्सन र इमिल्ली क्याट्स हिडन भ्यालीमा छन् । 
सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना
सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना भएको छ । अल्टिच्युड कम्पनीको हेलिकप्टर बुधबार बिहान लुबुचेमा दुर्घटना भएको हो ।
अध्यक्ष ओलीले अघि सारेका ६ बुँदे मार्गचित्र
अध्यक्ष ओलीले अघि सारेका ६ बुँदे मार्गचित्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक संकट समाधानका लागि ६ बुँदे मार्गचित्र अघि सारेका छन्।
फौजदारी अपराधमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैन : अध्यक्ष कार्की
फौजदारी अपराधमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैन : अध्यक्ष कार्की जेनजी प्रदर्शनको क्रममा भएका घटनाको बारेमा छानबिन गर्नका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले फौजदारी अपराधमा संलग्न जोकोहीलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने बताएका छन् ।
राजनीतिक दल र जेनजी प्रतिनिधिसँग संयुक्त छलफल गर्दै प्रधानमन्त्री
राजनीतिक दल र जेनजी प्रतिनिधिसँग संयुक्त छलफल गर्दै प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँग संयुक्त छलफल गर्ने भएकी छन् । 
प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ
प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ सुरु हुँदै छ ।
Weather Update