सुनको मूल्यले बनायो हालसम्मकै उच्च रेकर्ड
सुनको मूल्यले बनायो हालसम्मकै उच्च रेकर्ड साताको दोस्रो कारोवार दिन नेपाली बजारमा सोमबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ
सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो
कतिमा हुँदैछ आज डलर र युरोको कारोवार ? 
कतिमा हुँदैछ आज डलर र युरोको कारोवार ?  मलेसियन रिंगिट एकको खरिद दर २९.७३ रुपैयाँ रहेको छ भने बिक्री दर २९.८६ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । 
महानगरले नै टेर्दैनन् संघीय संयन्त्रलाई, मन्त्रालयका कर्मचारी बजेट माग्दैमा हैरान 
महानगरले नै टेर्दैनन् संघीय संयन्त्रलाई, मन्त्रालयका कर्मचारी बजेट माग्दैमा हैरान  देशभरका स्थानीय तहको बजेटको रेकर्ड राख्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भने अहिलेसम्म महानगरपालिकाले बजेट नल्याएको रेकर्ड राखेर बसेको छ
भवन विवादमा अल्झिएको रोहिणीले बल्ल ल्यायो बजेट, गोदावरीको अझै अन्योल 
भवन विवादमा अल्झिएको रोहिणीले बल्ल ल्यायो बजेट, गोदावरीको अझै अन्योल  सार १० भित्र बजेट ल्याएर असार मसान्तभित्र पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था पारिपालनामा यसपटक पनि धेरै स्थानीय तह चुकेका छन् ।
संसदीय समितिले स्थानीय तहसँग माग्यो सहकारीको सूचना, यी हुन २४ जिज्ञासा
संसदीय समितिले स्थानीय तहसँग माग्यो सहकारीको सूचना, यी हुन २४ जिज्ञासा सहकारीको छानविन गर्न गठीत संसदीय छानविन समितिले देशभरका स्थानीय तहसँग आफू मातहतमा रहेका सहकारीको विवरण पठाउन पत्राचार गरेको छ
एक हजारले बढ्यो सुनको मूल्य 
एक हजारले बढ्यो सुनको मूल्य 
सुनकाे मूल्य ताेलामा ११ सयले बढ्याे
सुनकाे मूल्य ताेलामा ११ सयले बढ्याे नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन ११ सय रूपैयाँले बढेको छ ।
Weather Update