बजेट सार्वजनिक गर्न धनगढीमाई नगरपालिकाका वडाध्यक्षहरुको २४ घन्टे अल्टिमेटम
मंगलबार, साउन २९, २०८१
बजेट ल्याउनै सकेनन् मधेशका १७ गाउँपालिकाले, सार्थक होला महासंघको सहजीकरण ?
आइतबार, साउन २७, २०८१
संवैधानिक प्रावधानअनुसार १० असारमा स्थानीय तहहरुले बजेट ल्याउनुपर्छ । तर मधेशका १७ वटा गाउँपालिकाले विवादका कारण अझै बजेट ल्याउन सकेका छैनन्
सुनचाँदीको मूल्य बढ्यो
शुक्रबार, साउन २५, २०८१
नेपाली बजारमा (आज) शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १५ सय रूपैयाँले बढेको हो ।
अर्थमन्त्रालयको अलमलले सुन आयात ठप्प, अर्थमन्त्रीको बोलीले झन अन्योलमा व्यवसायी
बिहीबार, साउन २४, २०८१
आर्थिक ऐनको दफा १८ मा सरकारले भन्सार दरहरु परिवर्तन गर्न सक्ने व्यवस्था गरिएकोले सरकारले चाहेमा भन्सार दर कम हुन सक्ने देखिएको हो ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई ल्याण्डमार्क होटल एण्ड रिर्सोटमा १५ प्रतिशत छुट
बिहीबार, साउन २४, २०८१
सुनको मूल्यले बनायो हालसम्मकै उच्च रेकर्ड
सोमबार, साउन २१, २०८१
साताको दोस्रो कारोवार दिन नेपाली बजारमा सोमबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ
कतिमा हुँदैछ आज डलर र युरोको कारोवार ?
आइतबार, साउन २०, २०८१
मलेसियन रिंगिट एकको खरिद दर २९.७३ रुपैयाँ रहेको छ भने बिक्री दर २९.८६ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
महानगरले नै टेर्दैनन् संघीय संयन्त्रलाई, मन्त्रालयका कर्मचारी बजेट माग्दैमा हैरान
बिहीबार, साउन १७, २०८१
देशभरका स्थानीय तहको बजेटको रेकर्ड राख्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भने अहिलेसम्म महानगरपालिकाले बजेट नल्याएको रेकर्ड राखेर बसेको छ
भवन विवादमा अल्झिएको रोहिणीले बल्ल ल्यायो बजेट, गोदावरीको अझै अन्योल
बिहीबार, साउन १७, २०८१
सार १० भित्र बजेट ल्याएर असार मसान्तभित्र पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था पारिपालनामा यसपटक पनि धेरै स्थानीय तह चुकेका छन् ।
सबैलाई करचुक्ताको प्रमाणपत्र अनिवार्य छैन, चाहिनेले घरबाट लिन सकिन्छ : महानिर्देशक तिवारी
मंगलबार, साउन १५, २०८१


