Odapalika - The Fourth Estate - चौथो अंग
तातोपानी गाउँपालिकाका स्याउबारी घुमिरहेका प्राविधिक
तातोपानी गाउँपालिकाका स्याउबारी घुमिरहेका प्राविधिक जुम्लाका कृषि प्राविधिकहरु यतिबेला तातोपानी गाउँपालिकाका स्याउका बिरुवा काँटछाँट तथा बगैँचा व्यवस्थापनमा जुटेका छन्
सिद्धार्थ बैंकको २३औं वार्षिक साधारणसभा,  नगद लाभांश प्रस्ताव पारित
सिद्धार्थ बैंकको २३औं वार्षिक साधारणसभा, नगद लाभांश प्रस्ताव पारित बैंकको तेईसौं वार्षिक साधारण सभा काठमाडौं, भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको हो ।
सानिमा रिलाइन्स लाइफ इन्स्योरेन्सले किन प्रकाशित गर्यो यस्तो सुचना ? (भिडियो ब्रिफिङ)
सानिमा रिलाइन्स लाइफ इन्स्योरेन्सले किन प्रकाशित गर्यो यस्तो सुचना ? (भिडियो ब्रिफिङ) सुचनामा थप भनिएको छ– सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको डिभिडेन्ड ट्याक्स एकाउन्ट एनएमबी बैंकमा छ, त्यो एकाउन्टमा रकम जम्मा गरेपछि मात्रै तपाईको डिम्याट एकाउन्टमा सेयर आउँछ, नत्र आउँदैन ।
हरिवन नगरपालिका र हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति सम्झौता 
हरिवन नगरपालिका र हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति सम्झौता  सर्लाहीको हरिवन नगरपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति गर्ने सम्झौता भएको छ
साल्ट ट्रेडिङले १० प्रतिशत लाभांश दिने
साल्ट ट्रेडिङले १० प्रतिशत लाभांश दिने गत शुक्रबार बसेको कम्पनीको संचालक समिति बैठकले लाभांश दिने घोषणा गरेको हो । कम्पनीले प्रदान गर्न लागेको १० प्रतिशत लाभांश नगद लाभांश हो ।
नबिल बैंकले पायो सूचना सुरक्षा व्यवस्थापनका लागि आईएसओ २७००१ : २०२२ प्रमाणपत्र
नबिल बैंकले पायो सूचना सुरक्षा व्यवस्थापनका लागि आईएसओ २७००१ : २०२२ प्रमाणपत्र यो उपलब्धिले नबिल बैंकको ग्राहकको डेटा सुरक्षा र संवेदनशील सूचनाको सुरक्षा अभ्यासप्रतिको प्रतिबद्धता स्पष्ट रूपमा देखाउँछ ।
माछापुच्छ्रे बैंकको वार्षिक २६औं साधारणसभा, ३ जना सञ्चालक निर्विरोध निर्वाचित
माछापुच्छ्रे बैंकको वार्षिक २६औं साधारणसभा, ३ जना सञ्चालक निर्विरोध निर्वाचित बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले बैंकले मुनाफामा भन्दा पनि दिगो बैंकिङमा जोड दिइरहेको र ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै अन्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्नको निमित्त बैंक निरन्तर लागि परिरहेको बताए।
काईयी एक्स थ्री प्रो ईभी ५ वर्षसम्मका लागि शून्य ब्याजदरमा
काईयी एक्स थ्री प्रो ईभी ५ वर्षसम्मका लागि शून्य ब्याजदरमा नयाँ अफर अनुसार यो ईभी ५ वर्षसम्म शून्य प्रतिशत ब्याजदरमा उपलब्ध रहेको छ ।
अब भर्चुअल मुद्रा कारोबार गरे सम्पत्ती शुद्धीकरणको मुद्दा लाग्ने
अब भर्चुअल मुद्रा कारोबार गरे सम्पत्ती शुद्धीकरणको मुद्दा लाग्ने भर्चुअल मनीको कारोबारसँगै मानव तस्करी, हुन्डी, अनुचित लेनदेन, खेलमा मिलेमतो तथा अनियमितता र अनुमतिपत्र नलिई क्यासिन संचालन गरे पनि सम्पत्ती शुद्धीकरणको कसुर गरेको ठह हुने भएको छ ।
धोनी र एक्स्ट्रा डिटर्जेन्ट पाउडर किन्दा सुन र चाँदीका सिक्का जित्ने अवसर 
धोनी र एक्स्ट्रा डिटर्जेन्ट पाउडर किन्दा सुन र चाँदीका सिक्का जित्ने अवसर  हिमगिरी हाइजिन प्रालिले ग्राहकहरूलाई लक्षित गर्दै ‘लुगा चमचम, गोजी छमछम, सुन र चाँदी धमाधम’ स्किम ल्याएको छ ।
संघीय सरकारले ५ वर्षमा बाँढ्यो २० अर्ब ३० करोड कृषि अनुदान, यस्तो छ अनुदानको फेहरिस्त 
संघीय सरकारले ५ वर्षमा बाँढ्यो २० अर्ब ३० करोड कृषि अनुदान, यस्तो छ अनुदानको फेहरिस्त  संघीय सरकारले कृषिका विभिन्न आयोजनामार्फत विगत ५ वर्षमा देशभरका कृषका लागि २० अर्ब ३० करोड रुपैयाँ भन्दा बढी रकम बाँढेको छ । 
नेपाल माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने, क–कसले दिन मिल्छ आवेदन ?
नेपाल माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने, क–कसले दिन मिल्छ आवेदन ? नेपाल माइक्रो इन्स्योरेन्सले आउँदो माघ ८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ ।
Weather Update