साना किसानले १४ प्रतिश बोनस सेयर प्रदान गर्ने
बुधबार, पुस २४, २०८१
साना किसान विकास लघुवित्त वित्तीय संस्थाले १४ प्रतिशत बोनस सेयर प्रदान गर्ने भएको छ ।
यस्तो छ कालीमाटीको तरकारी बजारमा तरकारी र फलफूलको भाउ
बुधबार, पुस २४, २०८१
कालिमाटी फलफूल तरकारी विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ
लघुवित्तमा ५ प्रतिशतभन्दा बढी सेयर भएको र एकाघर परिवारको व्यक्ति सिइओ बन्न नपाइने
मंगलबार, पुस २३, २०८१
राष्ट्र बैंकले २०७९ सालको एकीकृत निर्देशन परिमार्जन तथा संशोधन गर्दै ५ प्रतिशतभन्दा बढी सेयर धारण गर्ने व्यक्ति र उसको एकाघर परिवारको व्यक्तिलाई सो लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) बन्न रोक लगाएको हो ।
तीन महिनाको आर्थिक बृद्धिदर ३.४ प्रतिशत, प्राप्त होला त वार्षिक ६ प्रतिशतको लक्ष्य ?
मंगलबार, पुस २३, २०८१
विद्युत र सूचना तथा सञ्चार क्षेत्रमा भने उल्लेख्य वृद्धि हुने अनुमान कार्यालयको छ ।
भाटभटेनीद्वारा प्रवर्द्धित एग्रीवस्तुले किसानसँगको सहकार्यमा उत्पादन र भण्डारण सुरू गर्ने
मंगलबार, पुस २३, २०८१
किसानले आफ्नो उत्पादनका लागि सुनिश्चित बजार पाउनुका साथै उत्पादन खेर जाने समस्या समाधान हुने छ । अर्कोतर्फ, उपभोक्ताले ताजा र स्वास्थ्यकर तरकारी तथा फलफूल प्राप्त गर्न सक्नेछन् ।
१८ हजार वृक्षारोपण गर्ने ग्लोबल आइएमई बैंकको घोषणा
मंगलबार, पुस २३, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चालु आर्थिक वर्षमा १८ हजार वृक्षारोपण गर्ने घोषणा गरेको छ ।
यस्तो छ सरकारले कुलमान घिसिङलाई सोधेको ९ बुँदे स्पष्टीकरण
मंगलबार, पुस २३, २०८१
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारलाई सहयोग गरेको भन्दै ९ बुँदे स्पष्टीकरण सोधेको छ ।
जस्मिन पेन्ट्सले आइपीओ ल्याउँदै, निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल
सोमबार, पुस २२, २०८१
सम्झौतामा जस्मिन पेन्ट्स लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष लक्ष्मण प्रसाद अर्याल र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले हस्ताक्षर गरेका छन्।
मुक्तिनाथ म्युचुअल फण्ड–१ नेप्सेमा सूचीकृत
सोमबार, पुस २२, २०८१
एक कार्यक्रमका बीच नेप्सेको तर्फबाट सञ्चालकरप्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्की र मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट सीईओ कविन्द्रध्वज जोशीले सूचीकरणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।
एसविआई बैंकले १०.६५ प्रतिशत लाभांश दिने, बोनस सेयर कति ?
सोमबार, पुस २२, २०८१
नेपाल एसबिआई बैंकले ३१औं वार्षिक साधारणसभा गरेको छ । साधारण सभाले सेयरधनीलाई चुक्ता पुँजीमा १०.६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
माघ ११ देखि विराट एक्स्पो, हुनेछन् एआई कन्फरेन्सदेखि थिमेटिक फेसन शोसम्म
सोमबार, पुस २२, २०८१
यसपालिको विराट एक्स्पोको थिम ‘ पडजिटल कोशीः विग्रिङ इनोभेसन एण्ड इन्भेष्टमेन्ट’ रहेको आयोजकले जानकारी दिएको छ । एक्स्पो माघ ११ गते देखि २० गतेसम्म हुनेछ ।
बीपी राजमार्गको पुनर्निर्माण अन्योलमा, सरकार दाताको मुख ताक्दै
सोमबार, पुस २२, २०८१
सरकारले असोज दोस्रो साताको बाढीपहिराबाट क्षतिग्रस्त बनेको बीपी राजमार्गको पुनर्निर्माणमा बेवास्था गरेको छ ।


