कालोसूचीमा परे १२ निर्माण व्यवसायी र आपूर्तिकर्ता (सूचीसहित)
बिहीबार, पुस १८, २०८१
विभिन्न १२ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालो सूचीमा परेका छन् ।
अब सेयर खरिद गर्न नागरिक लगानी कोषले पनि कर्जा दिने
बुधबार, पुस १७, २०८१
कोषले आफ्नो लगानी सम्बन्धी कार्यविधिमा केही संशोधन गरेर सेयर खरिद गर्नको लागि कर्जा उपलब्ध गराउने नयाँ व्यवस्था थपेको हो ।
माछापुच्छ्रे बैंक र माछापुच्छ्रे क्यापिटलको वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम
बुधबार, पुस १७, २०८१
स्थानीय तहले बनाउन थाले जैविक मल, २५ रूपैयाँ केजीमा किसानकाे घरमा
बुधबार, पुस १७, २०८१
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकाले जैविक मल उत्पादन सुरु गरेको छ
पर्यटनमन्त्री पाण्डे भन्छन्– नेपाली आकास सुरक्षित छ भन्ने सन्देश विश्वभर फैलाउन जरूरी छ
मंगलबार, पुस १६, २०८१
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नागरिक उड्डयनको क्षेत्रमा नेपाली आकास सुरक्षित रहेकोले यसको सन्देश विश्वभर फैलाउन जरुरी रहेको बताएका छन् ।
ग्लोबल आइएमई बैंकको सातै प्रदेशमा वृहत् प्रभातफेरि कार्यक्रम
सोमबार, पुस १५, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा सोमबार देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेको छ ।
सामाजिक विकासको बजेट काटेर सुशासनको बढायो महानगरले, अरु के भयो नगरसभामा ?
सोमबार, पुस १५, २०८१
काठमाडौँ महानगरपालिकाको १६ औँ नगर सभाले आर्थिक वर्ष २०८१/०८२ को कार्यक्रम तथा बजेट संशोधन प्रस्ताव पारित गरेको छ
ग्लोबल आइएमई बैंकको विद्यार्थीलक्षित वित्तीय साक्षरता कार्यक्रम
आइतबार, पुस १४, २०८१
बैंकले प्रत्येक प्रदेशको विभिन्न शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरतासम्बन्धी सचेतना कार्यक्रम संचालन गर्दै छ ।
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
आइतबार, पुस १४, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् ।
ग्लोबल आइएमई बैंकद्वारा ३५ छात्रालाई छात्रवृत्ति प्रदान
आइतबार, पुस १४, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ ।
नेपालमै पहिलोपटक बाँस सम्मलेन गर्दै दिक्तेल रुपाकोट नगरपालिका, यस्तो छ तयारी
शनिबार, पुस १३, २०८१
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी फागुनमा ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’ आयोजना गर्दैछ ।
पनौतीको १६औं नगरसभाः ४६ करोड विकास बजेट कटौती, सम्पत्ति करमा छुट
बिहीबार, पुस ११, २०८१
यसअघि नगरसभाले स्वीकृत गरेको विकास बजेट ५७ करोड ७३ लाख ७५ हजार रुपैयाँमा आज बसेको १६ औ नगरसभाले बजेट ४६ करोड रुपैयाँ कटौती गरेर ११ करोड रुपैयाँ कायम गरेको छ ।


