Odapalika - The Fourth Estate - चौथो अंग
स्टार्टअप उद्यम कर्जाका लागि १३१४ परियोजना सर्टलिष्टमा, तपाइँको पालिकाबाट कतिवटा छानिए ?
स्टार्टअप उद्यम कर्जाका लागि १३१४ परियोजना सर्टलिष्टमा, तपाइँको पालिकाबाट कतिवटा छानिए ? संघीय सरकारले चालु आर्थिक वर्षदेखि दिने भनेर घोषणा गरेको स्टार्टअप उद्यम कर्जाका लागि देशभरका स्थानीय तहबाट १ हजार ३ सय १४ परियोजना प्रारम्भिक सूचीमा परेका छन्
खुम्बु पासाङ ल्हामु गाउँपालिकाका हेलिप्याडमा स्थानीयले झण्डा गाडे, रोकियो उडान
खुम्बु पासाङ ल्हामु गाउँपालिकाका हेलिप्याडमा स्थानीयले झण्डा गाडे, रोकियो उडान खुम्बु पासाङ ल्हामु गाउँपालिकालगायतका स्थानीय समूहले धम्की दिएको भन्दै वायुसेवा सञ्चालक संघले त्यस क्षेत्रमा हुने सबै हेलिकोप्टर तथा जहाजका उडान स्थगन गरेको छ ।
सूर्यबिनायक नगरपालिकाको ६ महिनाको बजेट खर्च जम्मा १६ प्रतिशत
सूर्यबिनायक नगरपालिकाको ६ महिनाको बजेट खर्च जम्मा १६ प्रतिशत सूर्यविनायक नगरपालिकाको १७औँ नगर अधिवेशनले विभिन्न समितिले प्रस्तुत गरेको विभिन्न संशोधित विधेयक पारित गरेको छ ।
ग्लोबल आइएमई बैंकले सुरक्षित डिजिटल बैंकिङ सेवा विस्तार गर्छ : अध्यक्ष ढकाल  
ग्लोबल आइएमई बैंकले सुरक्षित डिजिटल बैंकिङ सेवा विस्तार गर्छ : अध्यक्ष ढकाल   ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ ।
 किलाेकाे ५० रूपैयाँ भन्दा कममा पाइदैन अधिकांश तरकारी, के काे मूल्य कति ? 
 किलाेकाे ५० रूपैयाँ भन्दा कममा पाइदैन अधिकांश तरकारी, के काे मूल्य कति ?  कालीमाटी फलफूल तरकारी विकास समितिले शुक्रबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ
सातै प्रदेशमा लक्ष्मी सनराइज बैंकको डिजिटल संवाद कार्यक्रम सम्पन्न
सातै प्रदेशमा लक्ष्मी सनराइज बैंकको डिजिटल संवाद कार्यक्रम सम्पन्न कार्यक्रममा नेपाल राष्ट्र बैंकका उच्च अधिकारी, नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि, व्यावसायिक क्षेत्रका अगुवा, विश्वविद्यालयका प्राज्ञिक व्यक्ति, अपाङ्‍गता समुदायका प्रतिनिधि, उच्च कारोबार गर्ने व्यापारी, स्थानीय समुदायका प्रतिनिधि, विद्यार्थी लगायत सहभागी भएका थिए ।
स्मार्टच्वाईस टेक्नोलोजिज र एभरेष्ट बैंकबीच स्मार्ट पेमार्फत भुक्तानी गर्न सम्झौता
स्मार्टच्वाईस टेक्नोलोजिज र एभरेष्ट बैंकबीच स्मार्ट पेमार्फत भुक्तानी गर्न सम्झौता सम्झौता पश्चात एभरेष्ट बैंक लिमिटेडका ग्राहक तथा प्रयोगकर्ताहरुले आफ्नो बैंक खातामा स्मार्ट पे सेवामार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम तुरुन्तै प्राप्त गर्ने सक्ने कम्पनीले जनाएको छ ।
प्रभु बैंकको डिजिटल काउन्टर सञ्चालनमा, के–के पाइन्छ सेवा ?
प्रभु बैंकको डिजिटल काउन्टर सञ्चालनमा, के–के पाइन्छ सेवा ? यस सेवाको सुरुवातसँगै कार्यालय समय कुरेर काउण्टरमा लाइन लागी बैंकिङ सेवा लिनुपर्ने झन्झटको अन्त्य भएको छ ।
अत्याधुनिक इभी दीपलको नयाँ वर्ष अफरः ४.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा 
अत्याधुनिक इभी दीपलको नयाँ वर्ष अफरः ४.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा  दीपलकाे एस–०७ र एल–०७ मा १५ भन्दा बढी सेग्मेन्ट फस्ट फिचरहरु छन् । सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल जस्ता फिचरहरु छन् ।
ग्लोबल आइएमई बैंकले गर्यो १६६ कर्मचारीलाई सम्मान, अध्यक्ष ढकाल भन्छन्–अब डिजिटल बैंकिङ्ग
ग्लोबल आइएमई बैंकले गर्यो १६६ कर्मचारीलाई सम्मान, अध्यक्ष ढकाल भन्छन्–अब डिजिटल बैंकिङ्ग ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
ग्लोबल आइएमई बैंकको फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना
ग्लोबल आइएमई बैंकको फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आवद्ध भएका क्यूआर कोड मर्चेन्टहरुलाई लक्षित गरी क्यासब्याक, स्मार्टफोन र एक लाखको मुद्दती जित्ने उपहार योजनाहरु सार्वजनिक गरेको छ ।
Weather Update