नेपाल राष्ट्र बैंकले ४० अर्ब बैंकिङ प्रणालीबाट तान्दै
आइतबार, पुस २८, २०८१
यस वर्ष आयल नियमको नाफा १० अर्ब
शुक्रबार, पुस २६, २०८१
नेपाल आयल निगमले यस वर्ष १० अर्ब नाफा गरेको दाबी गरेको छ ।
पेट्रोल खोज्दा दैलेखमा भेटियो ग्याँस, कहिले हुन्छ उत्पादन ?
शुक्रबार, पुस २६, २०८१
पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका क्रममा ४ हजार १३ मिटर गहिराइमा ग्याँसको भण्डार भेटिएको हो ।
बढ्यो सुनचाँदीको भाउ, कति पुग्यो ?
शुक्रबार, पुस २६, २०८१
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ ।
बीमा प्राधिकरणको अध्यक्षको लागि आवेदन खुल्यो, के चाहिन्छ कागजात र योग्यता ?
शुक्रबार, पुस २६, २०८१
सरकारले बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि आवेदन माग गरेको छ । प्राधिकरण संचालक समिति अध्यक्ष आवेदन माग गरिएको हो ।
एनआइएमबी बन्यो हरित जलवायु कोषबाट मान्यता प्राप्त गर्ने नेपालको पहिलो वाणिज्य बैंक
बिहीबार, पुस २५, २०८१
मान्यता प्राप्त गरेसँगै कम्पनी ५० मिलियनदेखि २५० मिलियन डलरसम्मका परियोजनाहरू व्यवस्थापन गर्न सक्षम भएको जनाइएको छ ।
माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
बिहीबार, पुस २५, २०८१
सम्मेलनमा नेपाली उद्यमशीलताको भविष्य र आर्थिक रुपान्त्रणका सम्भावनाका बारेमा समूहगत छलफल समेत आयोजना गरिएको थपलियाले बताइन् ।
एफएनसीसीआई र नास्टबीच वैज्ञानिक सहकार्यका लागि छलफल
बुधबार, पुस २४, २०८१
महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नास्टले महासंघसंग गर्न खोजेको सहकार्य स्वागतयोग्य भएको बताउँदै यस सम्बन्धमा थप अध्ययन गरेर सहकार्य गर्न सकिने धारणा राखे ।
एनसेलले पायो सूचना सुरक्षा र डेटा गोपनीयताका लागि आइएसओ २७००१ र २७७०१ को मान्यता
बुधबार, पुस २४, २०८१
यसले डेटा सुरक्षा र गोपनीयतामा एनसेलको नेतृत्वदायी स्थानलाई थप मजबुत बनाएको छ र ग्राहकको विश्वासका लागि नयाँ मापदण्ड स्थापित गरेको कम्पनीले जनाएको छ ।
नाफिज सदस्यको सात लाखको दुर्घटना बीमा
बुधबार, पुस २४, २०८१
नाफिजका अध्यक्ष कार्कीले हरेक दिन फिल्डमा खटिनुपर्ने पत्रकार विभिन्न खालका दुर्घटनाको जोखिममा हुने भएकाले त्यस्तो जोखिम बहन गर्न आफ्ना सदस्यको बीमा गराइएको बताइन् ।
नेपाल एसबिआई बैंकले दियो दोलखाको सुर्के माविका विद्यार्थीलाई झोला र शैक्षिक सामग्री
बुधबार, पुस २४, २०८१
बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सो विद्यालयका सम्पुर्ण विद्यार्थीहरुका लागि स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको हो ।
लक्ष्मी सनराइज बैंकले ५ प्रतिशत बोनस सेयर दिने
बुधबार, पुस २४, २०८१
लक्ष्मी सनराइज बैंकले ५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।


