सूर्यविनायक–धुलिखेल सडक दैनिक ५ घण्टा रोक्ने आयोजनाको प्रस्ताव, मेयरहरु भन्छन्–हुन्न
बिहीबार, माघ १०, २०८१
४०० अर्ब लगानी भएका वाणिज्य बैंकहरुको नाफा साढे २७ अर्ब, कति पाउँछन् सेयरधनीले ? (भिडियोसहित)
बुधबार, माघ ९, २०८१
वितरणयोग्य नाफा अहिले कम भयो भने आर्थिक वर्षको अन्त्यमा पनि कम नै हुन्छ या अहिले बढी देखियो भने अन्तिममा पनि बढी नै हुन्छ भन्न सकिदैन ।
दुर्गा प्रसाईं पथमा देशभरका वडाध्यक्षहरु, कानुनी कर्तव्य भुलेर बने बैंकको कर्जा असुलीमा तगारो
मंगलबार, माघ ८, २०८१
आफ्ना मतदाता, कार्यकर्ता वा चिनेजानेको व्यक्ति हुने भएका कारण वडाध्यक्षहरु धितो लिलामी प्रक्रिया विरुद्ध उभिन थालेपछि बैंक तथा वित्तीय संस्थाहरुको कर्जा असुली प्रक्रियामा समस्या सिर्जना भएको हो ।
अर्थमन्त्री पौडेलद्वारा रणनीतिक योजना बनाएर काम गर्न बैंक तथा वित्तीय संस्थाका प्रमुखलाई निर्देशन
मंगलबार, माघ ८, २०८१
अर्थमन्त्री पौडेलले समस्यालाई आ-आफ्नो जिम्मेवारी र सीमामा रहेर काम गर्न संस्थाको विश्वसनियतालाई बढाउने गरी काम गर्न निर्देशन दिए ।
६ महिनामा झण्डै ११ करोड कमायो हेटौडा उपमहानगरले, बहालबाटै उठायो २ करोड वढी
मंगलबार, माघ ८, २०८१
हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को ६ महिनामा १० करोड ७४ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
गहुँ, मकै रोप्न खनजोत गर्नै नपर्ने, ५० प्रतिशत सस्तो पर्ने यस्तो छ प्रविधि
मंगलबार, माघ ८, २०८१
गहुँ, मकै रोप्न खनजोत गर्नै नपर्ने, ५० प्रतिशत सस्तो पर्ने यस्तो छ प्रविधि
अदुवा बेचेरै ६ करोड रुपैयाँ कमाए त्रिवेणी गाउँपालिकाबासीले
मंगलबार, माघ ८, २०८१
यस वर्ष करिब ६ करोड रुपैयाँको अदुवा बिक्री भएको त्रिवेणी गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले जानकारी दिए ।
गहुँ, मकै रोप्न खनजोत गर्नै नपर्ने, ५० प्रतिशत सस्तो पर्ने यस्तो छ प्रविधि
आइतबार, माघ ६, २०८१
गहुँ, मकै रोप्न खनजोत गर्नै नपर्ने, ५० प्रतिशत सस्तो पर्ने यस्तो छ प्रविधि
राज्यले बोकाइदियो हरेक नेपालीको थाप्लोमा ८७ हजार ऋण
आइतबार, माघ ६, २०८१
राज्यले लिएको ऋणको हरेक नेपालीको दायित्वमा ८७ हजार रुपैयाँको भार परेको छ ।
पोखरा महानगरपालिकामा आज दाइँ महोत्सव, यस्ताे छ तयारी
आइतबार, माघ ६, २०८१
पोखरामा आज दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा दाइँ गरी खेती भित्र्याउने कार्यलाई नयाँपुस्ता एवं विदेशी पर्यटकमाझ चिनाउने उद्देश्यले सो महोत्सव आयोजना गरिएको हो
मण्डनदेउपुरमा बगर कुलोबाट पानी झार्ने योजना, ३ विद्यालयमा टनेल खेती
शनिबार, माघ ५, २०८१
कुलोमार्फत एक हजार ५ सय रोपनी जमिन सिञ्चित हुने जनाइएको छ । कार्यक्रमका लागि बागमती प्रदेश सरकारले १० लाख बजेटसमेत विनियोजन गरेको छ
३१ वर्षपछि दुग्ध विकास संस्थानले तिर्यो काठमाडौँ महानगरलाई सम्पत्ति कर
शुक्रबार, माघ ४, २०८१
दुग्ध विकास संस्थानले ३१ वर्षपछि काठमाडौँ महानगरपालिकालाई सम्पत्ति कर तिरेको छ ।
बागमती सरकारको ६ महिनाको बजेट खर्च जम्मा १६ प्रतिशत
शुक्रबार, माघ ४, २०८१
बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनामा १६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ


