पोखरा महानगरमा ५५० जनाको गोठमा हलगोरु, नगरपालिकाले बाँढ्यो १० लाख
बिहीबार, वैशाख ४, २०८२
बैशाख ७ सम्ममा गभर्नर नियुक्त भए रविन्द्र पाण्डे र राजेन्द्र क्षेत्री रिङआउट
मंगलबार, वैशाख २, २०८२
हाल प्रतिस्पर्धामा रहेका भनिएका डा. पाण्डे र क्षेत्रीको उमेर ६५ वर्ष नाघेको छ ।
राष्ट्र बैंकले किन रोक्यो महाप्रसाद अधिकारीको १ करोड रुपैयाँ ?
मंगलबार, वैशाख २, २०८२
निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको करिब १ करोड रुपैयाँ नेपाल राष्ट्र बैंकले रोकिदिएको छ ।
राष्ट्रिय वाणिज्य, कृषि विकास र नेपाल बैंकका कर्मचारीले पनि पेन्सन पाउने
मंगलबार, वैशाख २, २०८२
अहिलेसम्म उपदान मात्रै पाउदै आएका यी बैंकका कर्मचारीले अब पेन्सन पनि पाउने अवस्था सिर्जना भएको हो । नेपाल सरकारले चैत १५ गते गरेको एउटा निर्णयका कारण यी बैंकका कर्मचारीले पेन्सन पाउने अवस्था सिर्जना भएको हो ।
बेलायती सहयोगका लागि छानिए थप १५ स्थानीय तह, यी पालिकामा खर्च हुँदैछ ९० मिलियन पाउण्ड
सोमबार, वैशाख १, २०८२
यो कार्यक्रम बेलायत सरकारको फरेन कमन्वेल्थ एण्ड डेभलप्मेन्ट अफिसबीचको साझेदारी कार्यक्रम हो । यसका लागि बेलायतले ९० मिलियन पाउण्ड बजेट संघीय शोधभर्ना विधिमार्फत पाएको छ
भोलिदेखि सामाजिक सुरक्षा कोषमा आवद्धहरुको युनिभर्सल हेल्थ कभरेज, के–के छन् थप सुविधाहरु ?
आइतबार, चैत ३१, २०८१
यस्तै, अबदेखि योगदानकर्ता तथा उसका परिवारले कोषबाट १० लाख रुपैयाँसम्मको स्वास्थ्य सुविधा पाउने भएका छन् । यो पनि नयाँ स्कीम हो ।
२० महिनादेखि जलविद्युत कम्पनीले शेयर निष्कासन नभएपछि इप्पानद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
आइतबार, चैत ३१, २०८१
सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई दिएको निर्देशन देखाउँदै बोर्डले विगत २० महिनादेखि ५३ जलविद्युत कम्पनीको प्राथमिक शेयर निष्कासन (आइपीओ) तथा हकप्रद शेयरको अनुमति दिएको छैन ।
प्रदेशले दिएको पैसाले कोदो रोप्ने योजनामा शिवनाथ गाउँपालिका, २ रोपनीमा लगाउँदा कति पाइन्छ अनुदान ?
शुक्रबार, चैत २९, २०८१
कोदो खेती गर्न चाहने किसानले कम्तीमा २ रोपनीमा खेती गर्नुपर्ने र प्रतिरोपनी ७०० रुपैयाँका दरले अनुदान उपलव्ध गराउने गाउँपालिकाले जनाएको छ
अबको ३ वर्ष ढुक्कले टनेल खेतीमा जुट्नेछन् रामप्रसाद राई गाउँपालिकाका कृषक
शुक्रबार, चैत २९, २०८१
किसानको ५० प्रतिशत लागत साझेदारीमा प्लाष्टिक टनेलसहित अन्य कृषि सामग्री वितरण गरिएको वडाध्यक्ष थापामगरले जानकारी दिए ।
स्थानीयका घरको बीमा गर्दै नेपालगञ्ज उपमहानगर, १५ लाखसम्मको प्रिमियम तिरिदिने
बिहीबार, चैत २८, २०८१
बाँकेस्थित नेपालगञ्ज उपमहानगरपालिकाले वडा नं ३ र ७ मा आवासीय घरको बीमा गर्न सुरु गरेको छ
अर्थ मन्त्रालयको बेवारिसे मापदण्डः बीमा प्राधिकरणको अस्तित्व अस्वीकार, कहाँबाट आए यी ४ संस्था ?
बुधबार, चैत २७, २०८१
मापदण्डको अनुसुचीमा १५औं नम्बरमा अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकाय भनेर एन.आइ.डि.सी. डेभलपमेन्ट बैंक लिमिटेड भनिएको छ । जबकि यो बैंकको अस्तित्व सकिएको ७ वर्ष पूरा हुन लागेको छ ।
नयाँ गभर्नरको कार्यकाल ३ वर्ष !
बुधबार, चैत २७, २०८१
सरकार अहिले सार्वजनिक गरेको मापदण्ड गभर्नर नियुक्तिमा पनि जबरजस्ती लागू गरिए त्यसरी नियुक्त हुने गभर्नरको कार्यकाल पनि जम्मा ३ वर्षको मात्रै हुने देखिएको छ ।
काठेखोलाका कृषकलाई २१ हजारको यान्त्रिक हलो, अब होला त किसानको भलो
सोमबार, चैत २५, २०८१
बागलुङको काठेखोला गाउँपालिकाले दलित किसानलाई प्रविधिसँग जोड्नका लागि ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो वितरण गरेको छ


