यस्तो छ बाढीपहिरो पिडितले सरकारबाट पाउने राहत सुची
मंगलबार, असोज २१, २०८२
आन्दोलनरत कर्मचारीले खोलेनन् नेप्सेका अध्यक्ष र सीईओको कार्यकक्षमा लगाइएको ताला
सोमबार, असोज २०, २०८२
राजीनामा माग्दै आन्दोलनमा उत्रिएका नेपाल स्टक एक्सचेन्जका कर्मचारीहरूले आन्दोलनलाई दशैँपछि पनि निरन्तरता दिने भएका छन्।
हितेन्द्रले रोकेका २४ वटा सौर्य आयोजनाको पीपीए मनोजले गरे स्वीकृत
आइतबार, असोज १२, २०८२
प्राधिकरणको विद्युत व्यापार विभागले विभिन्न सबस्टेसनका लागि आयोजनाहरुको क्षमता तोकेर मूल्यमा प्रतिस्पर्धा गराएको थियो। प्रतिस्पर्धाका लागि आधार दर प्रतियुनिट ५ रुपैयाँ ९४ पैसा निर्धारण गरी त्योभन्दा कम मूल्य प्रस्ताव गर्न विभागले आह्वान गरेको थियो।
काठमाडौँमा असोज अन्तिम साता मेलम्चीको पानी
बिहीबार, असोज ९, २०८२
काठमाडौँ उपत्यकामा यस वर्ष असोज अन्तिम सातातिर मात्रै मेलम्चीको पानी आउने भएको छ।
३ वर्षको प्रयासपछि ‘यमबुद्ध स्केटबोर्ड पार्क’को सपना पूरा हुँदैछ: बालेन
बिहीबार, असोज ९, २०८२
आफू काठमाडौँ महानगरपालिकाको मेयर बनेदेखि नै काठमाडौँलाई सबैको सहर बनाउने उद्देश्यस्वरुप यमबुद्ध स्केटबोर्ड पार्क निर्माणको लक्ष्य राखेको उनले बताएका छन्।
सरकारको ऋण करिब साढे २७ खर्ब नजिक, विदेशी मुद्राको भार ५५ अर्ब थपियो
बिहीबार, असोज ९, २०८२
नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी) को आधारमा सार्वजनिक ऋण ४४.९२ प्रतिशत पुगेको छ। यसमा आन्तरिक ऋण २०.९९ प्रतिशत र बाह्य ऋण २३.९३ प्रतिशत रहेको छ।
काँकरभिट्टबाट करिब तीन अर्बको पेट्रोलियम पदार्थ आयात
बुधबार, असोज ८, २०८२
चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो दुई महिनामा काँकरभिट्टा नाकाबाट रु दुई अर्ब ८४ करोड ४८ लाख ८४ हजारको पेट्रोलियम पदार्थ आयात भएको छ । नाकाबाट पेट्रोल, डिजेल, एलपिग्यास, एटिएफ, मट्रितेल आयात भएको हो ।
जेनजी आन्दोलन : निजी क्षेत्रको मात्रै करिब ८० अर्ब बराबरको क्षति
बुधबार, असोज ८, २०८२
मुलुकको आर्थिक क्षेत्रमा झण्डै ८१ प्रतिशत योगदान गर्ने र रोजगारीमा ८६ प्रतिशत योगदान प्रदान गर्दै आएको निजी क्षेत्रमाथि पनि आन्दोलनका क्रममा आक्रमण भयो ।
मुग्लिन–नारायणगढ सडकखण्ड दिनभर बन्द हुने, वैकल्पिक सडक प्रयोग गर्न आग्रह
बुधबार, असोज ८, २०८२
मुग्लिन–नारायणगढ सडकखण्ड आज दिनभर बन्द हुने भएको छ । हिजो दिउँसोबाट बन्द भएको उक्त सडकखण्ड आज पनि दिनभर बन्द हुने अवस्था रहेको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।
महालेखालाई प्रश्नः स्थानीय तहका कर्मचारीले दसैँअघि नै सुत्र चलेर तलब खान पाउँछन् ?
मंगलबार, असोज ७, २०८२
वडापालिकाले महालेखा नियन्त्रकको कार्यालयका प्रवक्तासमेत रहेका सहमहालेखा नियन्त्रक दीपक लामिछानेसँग सम्पर्क गरी दसैँअघि नै सहज रुपमा सुत्र चलेर स्थानीय तहका कर्मचारीले तलब खान पाउँछन् भनेर सोधेको छ ।
सुनकोशी मरिण र भेरी बबईको ठेक्का तोड्ने गृहकार्यमा उर्जामन्त्री घिसिङ
मंगलबार, असोज ७, २०८२
यो स्थितिमा आयोजना चल्न सक्दैनन्, निर्माण व्यवसायी सक्रिय भएको भए काम सकिन्थ्यो । काम गर्ने नियत देखिंदैन तसर्थ म्याद थप गर्नुको औचित्य छैन, सबै ठेक्का तोडी अगाडि बढौं,’ उनले भने ।
टेलिकमले ल्यायो दसैं, तिहार र छठका लागि विशेष अफर, यस्ता छन् सुविधा
मंगलबार, असोज ७, २०८२
विभिन्न पर्वहरुका अवसरमा उपलब्ध गराइने यसप्रकारका अफरहरुले चाडपर्वको समयमा अझबढी सम्पर्कमा रहन, आफन्तसँग खुशी बाँड्न र डिजिटल सेवाहरुको प्रयोग बढाउन प्रोत्साहित गर्ने विश्वास कम्पनीको रहेको छ ।
राष्ट्रिय अर्थतन्त्र व्यूताउने प्रयासमा घर जलेका गभर्नर
मंगलबार, असोज ७, २०८२
राष्ट्र बैंकको तर्फबाट दिनुपर्ने सुविधा उपलब्ध हुने भन्दै उनले बैंकर र व्यवसायीलाई कठिन अवस्थाको महसुस गरी उच्च मनोबलका साथ काम गर्न भनेका थिए ।


