स्थानीय तहको स्रोतमा कैची लगाइदै, प्रदेशले अनुदान दिन नपर्ने कानुन बनाइदै
शुक्रबार, जेठ ९, २०८२
नवप्रवर्तनमा लुम्बिनीका ११ स्थानीय सरकारः ७ पास ४ फेल, कुन हुन ती ?
बिहीबार, जेठ ८, २०८२
नवप्रवर्तन साझेदारी कार्यक्रम संचालनका लागि आवेदन दिएका लुम्बिनी प्रदेशका ११ वटा स्थानीय तहमध्ये ७ वटा मात्र योजना संचालनका लागि छनौट भएका छन्
विश्व पौडेल गभर्नरमा नियुक्त, को हुन् उनी ?
मंगलबार, जेठ ६, २०८२
अर्थशास्त्री डा विश्वनाथ पौडेल नेपालको १८औँ गभर्नर बनेका छन् । आज बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।
१८औँ गभर्नरः ४ बजे शिफारिस ५ बजे नियुक्ति !
मंगलबार, जेठ ६, २०८२
अर्थमन्त्री विष्णु पौडेलले गर्भनर शिफारिस समितिको बैठक बोलाएका छन् । समिति गठन भएको २ महिना बित्न लाग्दा सिफारिस समितिका अध्यक्षसमेत रहेका अर्थमन्त्री पौडेलले बैठक बोलाएका हुन् ।
कोहलपुर नगरपालिकाका किसानलाई अनुदानको कृषि सामग्री
मंगलबार, जेठ ६, २०८२
बाँकेको कोहलपुर नगरपालिकामा किसानलाई ५० प्रतिशत अनुदानमा मिनीटिलर र पम्पसेट वितरण गरिएको छ
सुर्योदय नगरपालिकाको संयोजनमा सगरमाथा सम्वादमा टि टेस्टिङ
आइतबार, जेठ ४, २०८२
इलामको सूर्योदय नगरपालिकाको संयोजनमा सगरमाथा संवादस्थल होटल सोल्टीमा इलामको ताजा चियाको प्रदर्शनी कक्ष राखिएको छ ।
बागमतीको बजेट खर्च निराशाजनक, अबका २ महिनामा पानी सरह बगाइन्छ पैसा
आइतबार, जेठ ४, २०८२
१० महिनामा प्रदेश सरकारले पुँजीगततर्फ १३ अर्ब २ करोड ७३ लाख ४७ हजार र चालुतर्फ १२ अर्ब ८ करोड ७३ लाख ९५ हजार रुपैयाँ गरी जम्मा २५ अर्ब ११ करोड ४७ लाख ६६ हजार रुपैयाँ बजेट खर्च गरेको छ
एक वर्षमा ६ खर्ब ४१ अर्ब ल्याएर ५ खर्ब ६० अर्ब मासे स्थानीय सरकारले, ४ अर्ब बढी कानुन विपरित रकमान्तर
बिहीबार, जेठ १, २०८२
स्थानीय तहहरुले सबैखाले आयबाट जम्मा ६ अर्ब ४१ अर्ब ७६ करोड ५५ लाख रुपैयाँ पाए । जसमध्येवाट ५ अर्ब ६० अर्ब ५६ करोड ८७ लाख रुपैयाँ खर्च गरेर सेकेका छन् । यो भनेको ८७.३५ प्रतिशत हो
पौवादुङमा गाउँपालिकामा ७५ लाखको उद्यमशीलता कार्यक्रम, कसले पाउँछन् लाभ ?
बुधबार, वैशाख ३१, २०८२
भोजपुरको पौवादुङमा गाउँपालिकामा पहिलोपटक ‘वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन’ कार्यक्रम सुरु भएको छ ।
विप्लवलाई गाउँपालिकाको अकबरे उपहार, स्थानीय भन्छन्ः किसानलाई मल छैन, पार्टीलाई बेर्ना !
आइतबार, वैशाख २८, २०८२
पाल्पाको रिब्दीकोट गाउँपालिकाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई अकबरे खुर्सानीको बेर्ना उपहार दिएको छ ।
सर्वाेच्चले ब्युँताइदियो राष्ट्र बैंक संचालक समितिले फेल गरेको महाप्रसादको प्रस्ताव
मंगलबार, वैशाख २३, २०८२
अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक ऐन २०५८ लाई संशोधन गर्न राष्ट्र बैंकसँग सुझाव मागेको थियो । यस्तो सुझावमा उमेर हद तोक्ने प्रस्ताव गभर्नर अधिकारीको थियो ।
एम अधिकारी टिम हावी भएको दिनः बहालवाला गभर्नरलाई कसरी राखियो गभर्नर सिफारिस समितिमा ?
सोमबार, वैशाख २२, २०८२
महाप्रसाद सदस्य भएको समिति उनी गभर्नर हुदै बनेको समिति हो, उनलाई पछि थपिएको मात्रै हो । समितिले चैत ११ गतेदेखि नै गभर्नर सिफारिसको कार्य सुरु गरेको छ । चैत २४ गतेसम्म त महाप्रसाद नै गभर्नर छन् ।
कसले लुकायो गभर्नर नियुक्ति विवादको अन्तरिम आदेश ?
सोमबार, वैशाख २२, २०८२
इजलाश अधिकृतले दिएको मस्यौदालाई न्यायाधीशले अन्तिम रुप दिएर हस्ताक्षर गरेपछि त्यसले औपचारिक रुपमा आदेश वा फैसलाको हैसियत प्राप्त गर्छ ।


