समानीकरण अनुदान स्थानीय तहलाई ८८ अर्ब ९७ करोड, कति पाए सशर्त र समपुरक अनुदानमा ?
समानीकरण अनुदान स्थानीय तहलाई ८८ अर्ब ९७ करोड, कति पाए सशर्त र समपुरक अनुदानमा ? यस्तै, स्थानीय तहहरुलाई सशर्त अनुदान २ खर्ब ११ अर्ब रुपैयाँ विनियोजन गरिएको छ भने समपुरक अनुदानको लागि १० अर्ब रुपैयाँ दिइएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेल सदनमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै (लाइभ) 
अर्थमन्त्री विष्णुप्रसाद पौडेल सदनमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै (लाइभ)  केही समयअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालमा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट स्वीकृत गरेको हो ।
मन्त्रिपरिषदले स्वीकृत गर्यो आगामी आर्थिक वर्षको बजेट
मन्त्रिपरिषदले स्वीकृत गर्यो आगामी आर्थिक वर्षको बजेट सरकारले दुबै सदनको संयुक्त बैठकमा बजेट पेश गर्दैछ । अर्थमन्त्री पौडेलले करिब २० खर्ब रुपैयाँको बजेट पेश गर्न लागेका छन् ।
बजेटको ब्रिफकेस बोकेर मन्त्रिपरिषद बैठकमा गए अर्थमन्त्री पौडेल
बजेटको ब्रिफकेस बोकेर मन्त्रिपरिषद बैठकमा गए अर्थमन्त्री पौडेल अर्थमन्त्री पौडेल आगामी आर्थिक वर्षको बजेट ब्रिफकेससहित मन्त्रिपरिषद बैठकमा भाग लिन गएका हुन् । सरकारले ५ वजे बस्ने दुबै सदनको संयुक्त बैठकमा बजेट पेश गर्दैछ । अर्थमन्त्री पौडेलले करिब २० खर्ब रुपैयाँको बजेट पेश गर्न लागेका छन् ।
आज बजेट, पारित गर्न मन्त्रिपरिषद बैठक बस्दै 
आज बजेट, पारित गर्न मन्त्रिपरिषद बैठक बस्दै  संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज बजेट प्रस्तुत हुँदैछ । आर्थिक वर्ष २०८२÷८३ को राजस्व र व्ययको अनुमान (बजेट) अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक हुँदैछ
ओपी बजेट सुझावः कर्मचारीको तलब र आयकरको सीमा बढाऊ
ओपी बजेट सुझावः कर्मचारीको तलब र आयकरको सीमा बढाऊ यी विषय आम मान्छेको आधारभूत आवश्यकतासँग जोडिएका विषय हुन् । त्यसैले सरकारले आयकरको सीमा बढाएर वार्षिक कम्तिमा १० लाख रुपैयाँ पुर्याउनु पर्छ भने सबैभन्दा कम तलब खाने कर्मचारीको मासिक तलब कम्तिमा पनि ७० हजार रुपैयाँ पुर्याउनु पर्छ ।
‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ सिजन २ को टाइटल स्पोन्सरमा वर्ल्डलिंक
‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ सिजन २ को टाइटल स्पोन्सरमा वर्ल्डलिंक नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले चर्चित बालगायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ सिजन २ को टाइटल स्पोन्सरको रूपमा सहकार्य गर्ने भएको छ।
कालो सडकबाट जोडिए बागलुङ र जैमिनी नगरपालिका
कालो सडकबाट जोडिए बागलुङ र जैमिनी नगरपालिका नगरपालिकाको केन्द्र पुग्ने दुई सडक धमाधम कालोपत्र भइरहेको छ भने र कुश्मिसेराबाट सकुर्वा–ब्याडथला पुग्ने सडक कालोपत्र अन्तिम चरणमा पुगेको छ । 
डोटीका स्थानीय तहमा भैँसीदेखि बाख्रासम्म पाल्ने योजना, यस्ता छन् ९ पालिकाका ‘एक उत्पादन’
डोटीका स्थानीय तहमा भैँसीदेखि बाख्रासम्म पाल्ने योजना, यस्ता छन् ९ पालिकाका ‘एक उत्पादन’ प्रदेश सरकारको आग्रह अनुसार डोटीका ९ वटै स्थानीय तहमा आगामी आवदेखि कार्यक्रम लागू गरिने कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख गङ्गादत्त अवस्थीले बताए ।
पाँच वर्ष गभर्नर बन्दा पनि हजारको नोटमा किन भएन महाप्रसादको हस्ताक्षर ?
पाँच वर्ष गभर्नर बन्दा पनि हजारको नोटमा किन भएन महाप्रसादको हस्ताक्षर ? भारतीय कम्पनीले छापेका नोट स्वीकृत भएका भए ती नोटमा गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर हुने थियो ।
पालिकाको प्रशासनिक भवनको ढोका र झ्याल काठकै हुनुपर्ने, अरु के–के हुँदैछ काठसम्बन्धी नयाँ व्यवस्था ?
पालिकाको प्रशासनिक भवनको ढोका र झ्याल काठकै हुनुपर्ने, अरु के–के हुँदैछ काठसम्बन्धी नयाँ व्यवस्था ? समितिले तयार पारेको कार्ययोजना सरकारले कार्यान्वयन गर्ने गरी स्वीकृत पनि गरिसकेको छ । स्वीकृत कार्ययोजना अनुसार तीनै तहका सरकारले काठ र काठजन्य सामग्रीको प्रयोग गर्नु परेमा अनिवार्य रुपमा स्वदेशी काठ र काठजन्य सामग्रीको प्रयोग गर्नुपर्ने भनिएको छ । 
घर बहाल करको अन्योल हटाउदै सरकार, अब स्थानीय सरकारलाई मात्रै बुझाउन पाइने
घर बहाल करको अन्योल हटाउदै सरकार, अब स्थानीय सरकारलाई मात्रै बुझाउन पाइने यस्तो व्यवस्था ६ महिनाभित्रमा लागू गरिसक्ने कार्ययोजनामा उल्लेख छ । अर्थात अबको ६ महिनाभित्रमा संस्थागत र व्यक्तिगत घर बहाल कर स्थानीय सरकारलाई मात्रै बुझाउन पाइने नीतिगत व्यवस्था कार्यान्वयन हुनेछ ।
Weather Update