Odapalika - The Fourth Estate - चौथो अंग
गाईभैँसी र बाख्रा पाल्नेलाई उत्पादनमा आधारित अनुदान दिन्छ बेनी नगरपालिका
गाईभैँसी र बाख्रा पाल्नेलाई उत्पादनमा आधारित अनुदान दिन्छ बेनी नगरपालिका गाईभैँसी र बाख्रा पाल्नेलाई उत्पादनमा आधारित अनुदान दिन्छ बेनी नगरपालिका
कचनकवल गाउँपालिकाका कृषकले पाए सस्तोमा धानको बिउ 
कचनकवल गाउँपालिकाका कृषकले पाए सस्तोमा धानको बिउ  सोमवार आयोजित कार्यक्रममा ६० जना कृषकलाई २५ प्रतिशत छुटमा ‘हल्दिनाथ–१’ जातको उन्नत धानको बीउ वितरण गरिएको हो ।
नेपाल–भारत–चीन जोड्ने सडकको ब्रेक थ्रुु, भोटखोला गाउँपालिकामा उत्सव 
नेपाल–भारत–चीन जोड्ने सडकको ब्रेक थ्रुु, भोटखोला गाउँपालिकामा उत्सव  भारतको जोगवनी नाकाबाट सङ्खुवासभाको किमाथाङ्का हुँदै चीन जोड्ने कोशी राजमार्गअन्तर्गतको सङ्खुवासभाको खाँदबारीदेखि किमाथाङ्कासम्मको सडक ‘ब्रेक थ्रु’ गरिएको छ
किन बस्यो उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठक ?
किन बस्यो उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठक ? बैठकमा अर्थतन्त्र, बैङ्क, सहकारी, तरलता, कर्जा, बीमा, अनुदान, पूँजी बजार लगायतका विषयमा छलफल भएको थियो ।
हर्कदेखि बलेन नेतृत्वसम्मकोे घट्यो अनुदान, हेर्नुहोस् कुन पालिकाले कति पाउने भए समपूरक अनुदान 
हर्कदेखि बलेन नेतृत्वसम्मकोे घट्यो अनुदान, हेर्नुहोस् कुन पालिकाले कति पाउने भए समपूरक अनुदान  ६ वर्गमा विभाजन भएको स्थानीय तहले २० देखि ८० प्रतिशत सम्म अनुदान पाउने छन् । सरकारले भौतिक पूर्वाधार विकाका विभिन्न क्लष्टर र सीमा तोकेर स्थानीय र प्रदेश सरकारलाई समपूरक अनुदान दिने गरेको छ ।
आलु खेती गर्नेलाई अनुदान दिदै भद्रपुर नगरपालिका, यस्ता छन् सर्त 
आलु खेती गर्नेलाई अनुदान दिदै भद्रपुर नगरपालिका, यस्ता छन् सर्त  झापाको भद्रपुर नगरपालिकाको आलुखेती कार्यक्रमअन्तर्गत १५० जना किसान लाभान्वित भएका छन् ।  पालिकाले कम्तीमा दुई कट्ठा जमिनमा आलुखेती गर्ने किसानलाई प्रतिकट्ठा २ हजार रुपैयाँ अनुदान दिएको थियो
मिनबहादुर गुरुङको भाटभटेनी सुपर मार्केटको एक महिनाको कारोबार २ अर्ब ३४ करोड*
मिनबहादुर गुरुङको भाटभटेनी सुपर मार्केटको एक महिनाको कारोबार २ अर्ब ३४ करोड* कर कार्यालयले करदाताको विवरण गोप्य राख्ने गरेको हुँदा भाटभटेनी जस्ता कम्पनी वा संस्था अथवा कुनै पनि फर्मले कति कारोबार गरेर कति राजस्व तिरे भन्ने विवरण गोप्य नै हुने गरेको छ ।
मृत्यूमार्ग बनेको सिद्धबाबा सुरुङमार्ग छेडियो 
मृत्यूमार्ग बनेको सिद्धबाबा सुरुङमार्ग छेडियो  यो सुरूङमार्ग बनेपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वत लगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाहरूको आवतजावत सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ।
अहिलेको बैंकिङ्ग समस्या सिस्टेमेटिक बैंकिङ्ग फेलर होइन
अहिलेको बैंकिङ्ग समस्या सिस्टेमेटिक बैंकिङ्ग फेलर होइन समग्रमा अहिले केहि वित्तीय संस्था समस्याग्रस्त भएतापनि नेपालको अहिलेको अवस्था बिश्वको बैंकिङ्ग ईतिहांसको जस्तो सिस्टेमिटिक बैंकिङ्ग फेलरको जस्तो अवस्था भने कदापि होईन । १९९५ को जापानको बैंकहरुमा देखिएको संकट, १९९७‐९८ मा एशियाका बिभिन्न बैंकहरुमा देखिएको संकट तथा २००७‐८ को बिश्वब्यापि संकट भन्दा अहिलेको नेपालको संकट बिल्कुलै फरक हो ।
स्थानीय सरकारप्रति संघ सरकार थप अनुदार, घटायो समपुरक अनुदानको सीमा
स्थानीय सरकारप्रति संघ सरकार थप अनुदार, घटायो समपुरक अनुदानको सीमा संघीय सरकारले स्थानीय सरकारहरुलाई दिने समपुरक अनुदानको अधिकतम सीमा घटाउन कार्यविधि नै संशोधन गरेको छ । सरकारले कार्यविधि संशोधन गरी समपुरक अनुदानको अधिकतम सीमा व्यापक घटाएको हो ।
सूर्यविनायक–धुलिखेल सडक दैनिक ५ घण्टा रोक्ने आयोजनाको प्रस्ताव, मेयरहरु भन्छन्–हुन्न
सूर्यविनायक–धुलिखेल सडक दैनिक ५ घण्टा रोक्ने आयोजनाको प्रस्ताव, मेयरहरु भन्छन्–हुन्न सडक निर्माण आयोजनाले निर्माणका लागि दैनिक ५ घण्टा सडक बन्द गर्ने प्रस्ताव गरेको थियो । तर, मेयरहरुले सडक बन्द गर्दा आवतजावतमा समस्या हुने भन्दै सो प्रस्ताव अस्वीकार गरेका हुन् ।
४०० अर्ब लगानी भएका वाणिज्य बैंकहरुको नाफा साढे २७ अर्ब, कति पाउँछन् सेयरधनीले ? (भिडियोसहित)
४०० अर्ब लगानी भएका वाणिज्य बैंकहरुको नाफा साढे २७ अर्ब, कति पाउँछन् सेयरधनीले ? (भिडियोसहित) वितरणयोग्य नाफा अहिले कम भयो भने आर्थिक वर्षको अन्त्यमा पनि कम नै हुन्छ या अहिले बढी देखियो भने अन्तिममा पनि बढी नै हुन्छ भन्न सकिदैन ।
Weather Update