उपभोक्ताको ढाड सेक्ने, सेवा प्रदायकको मुख मोस्ने, प्राधिकरण पोस्ने ?
बिहीबार, पुस ११, २०८१
यस्तो बन्यो जीतपुरसिमरा उपमहानगरको लामिडाडादेखि पूर्व कुस्माडी जाने बाटो
बुधबार, पुस १०, २०८१
एउटा कलभर्ट सहित ५०० मिटरको सो सडक बनेपछि करिब ५ सय घरपरिवारलाई यात्रा गर्न सहज हुने वाग्लेले बताए । गत जेठ महिनादेखि नै सुरु भएको सडक निर्माण बीचमा वर्षाको कारण रोकिएको थियो ।
घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदै छ किनबेच ?
बुधबार, पुस १०, २०८१
नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।
छविको बयान सकियो, रविको कहिले ?
मंगलबार, पुस ९, २०८१
सहकारी ठगीसहितको अभियोग लागेका पूर्वडीआईजी छविलाल जोशीको बयान सकिएको छ ।
मुन्धुम पदमार्गको प्रचार गर्न टेम्केमैयुङ गाउँपालिकामा कृषि मेला
मंगलबार, पुस ९, २०८१
भोजपुरको पर्यटकीय क्षेत्र चखेवा डाँडामा आगामी माघ १ गतेदेखि सांस्कृतिक तथा पर्यटन कृषि मेला आयोजना हुने भएको छ
विद्युत् प्रसारण र वितरण प्रणाली सुधार एवम् विस्तारमा ७२ अर्ब ९३ करोड रुपैयाँको लगानी जुट्यो
सोमबार, पुस ८, २०८१
सहयता परिचालनका लागि गत शुक्रबार सरकार र एडिबी एवम् नेपाल विद्युत प्राधिकरणबीच सहुलितपूर्ण ऋण तथा अनुदान सम्झौता भइसकेको छ । योजनाहरु नेपाल विद्युत प्राधिकरणले कार्यान्वयन गर्नेछ ।
वैदेशिक सहायता ३० प्रतिशतले बढ्यो, प्रतिवद्धता २३७ प्रतिशतले वृद्धि
सोमबार, पुस ८, २०८१
चालू आर्थिक वर्षको हालसम्मको अवधिमा प्राप्त वैदेशिक सहायता पनि गत वर्षको समान अवधिको तुलनामा ३०.३ प्रतिशतले वृद्धि भएको छ ।
ग्लोबल आइएमई बैंकद्वारा ‘ग्लोबल हाट बजार’ सञ्चालन
सोमबार, पुस ८, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाट बजार सञ्चालनमा ल्याएको छ ।
साढे ८ हजारको जागिर खाने लिला पछाई एक वर्षपछि कसरी बनिन् करोडको घर गाडी किन्ने अमिर ?
आइतबार, पुस ७, २०८१
ठूलो र नौलो कुरा के हो भने मासिक २० हजारको तलब खाने लिलाले ललितपुरको खुमलटारमा घर किन्छिन्, गाडी खरिद गर्छिन् र स्कुटर पनि किन्छिन् ।
नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूति सम्झौता
आइतबार, पुस ७, २०८१
सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र म्याग्दी हाइड्रोपावरका अध्यक्ष भरतप्रसाद नेपालले आइतबार हस्ताक्षर गरेका हुन् ।
काठमाडौँ महानगरमा सहकारीका सम्बन्धी उजुरीको चाङ, ४ महिनामा भयो १६ सयको फर्छ्याेट
आइतबार, पुस ७, २०८१
महानगरका अनुसार ४ सय वटा सहकारी संस्थाको फाइल अद्यावधिक गरेर पञ्जिका बनाइएको छ । गुनासो पोर्टलमा आएका सहकारी विभागसँग सम्बन्धित ३१ वटा गुनासोमध्ये २५ वटा गुनासो सम्बोधन भइसकेका छन् ।
काठमाडौँ महानगरको ५ महिनाको काम : ४३ पूर्वाधार निर्माणसम्बन्धी योजना सम्पन्न, ३७ किलोमिटर सडक कालोपत्रे
शुक्रबार, पुस ५, २०८१
काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको ५ महिनामा ४३ वटा पूर्वाधार निर्माणसम्बन्धी योजना सम्पन्न गरेको छ ।
विपद् कोषमा बजेट रकमान्तर गर्दै काभ्रेका स्थानीय तह
शुक्रबार, पुस ५, २०८१
विपद् व्यवस्थापन कोषमा रकमान्तर गर्ने प्रयोजनका साथ काभ्रेका स्थानीय तहले धमाधम चालु आर्थिक वर्षको योजना तथा बजेट संशोधन थालेका छन् ।


