संघीय सरकारसँग स्थानीय उत्पादन प्रयोगको माग राखेर अनसन बसेको एउटा नगरपालिका
आइतबार, साउन ११, २०८२
खेती गर्नुहोस्, बीमा स्थानीय सरकारले गरिदिन्छ
शुक्रबार, साउन ९, २०८२
डा नम्बर ७ निवासी सेते जिम्बाको १९ कठ्ठा जग्गामा लगाइएको धानबालीको बिमा गरी बिमा कार्यक्रम सुरु गरिएको अध्यक्ष कालाखेतीले बताए
आयोन ईभी खरिदमा ८ लाख रुपैयाँसम्म छुट अफर
बिहीबार, साउन ८, २०८२
सीमित अवधिका लागि लागु हुने यो अफर अन्तर्गत ग्राहकहरूले आयोन गाडी खरिद गर्दा ८ लाख रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्दै छ्याङ्दी हाइड्रोपावर
बिहीबार, साउन ८, २०८२
शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शयर संख्याको लागि कुनै हद तोकिएको छैन।
गोरखा ब्रुअरीले सुरु गर्यो काठमाडौं उपत्यकामा ड्रिंक रेस्पोन्सिब्ली अभियान
बिहीबार, साउन ८, २०८२
अभियानमार्फत सामाजिक जमघट विशेषतः रात्रिकालीन स्थलहरूमा सहभागी हुने व्यक्तिहरूलाई मद्यपानपछिको यात्रा सुरक्षित बनाउन पठाओजस्ता सेवाको उपयोग गर्न प्रेरित गरिने बताइएको छ ।
सामाजिक सुरक्षा कोषको घोषणाः ४ वर्षपछि श्रमिक र उसको परिवारको स्वास्थ्य जिम्मा लिन्छौं
बुधबार, साउन ७, २०८२
‘अबको करिव चार वर्ष कोषमा आवद्ध हुने श्रमिक र श्रमिकको परिवारको स्वास्थ्य जिम्मा कोष मार्फत राज्य हुने गरी काम भइरहेको छ । देशभरका अस्पतालहरुसँग समझदारी गरी लाइभ गर्ने कार्य तीब्र गतिमा भइरहेको छ,’ कार्यकारी निर्देशक अधिकारीले भने ।
नेपाल लाइफ इन्स्योरेन्स नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्डबाट सम्मानित
बुधबार, साउन ७, २०८२
कम्पनीलाई जीवन बीमातर्फको विधामा सिल्भर अवार्ड प्रदान गरिएको हो । जीवन बीमा समूहमा नेपाल लाइफ इन्स्योरेन्सको आव २०८०/८१ को वार्षिक वित्तीय प्रतिवेदन उत्कृष्ट रहेको जनाउँदै उक्त अवार्ड प्रदान गरिएको बताइएको छ ।
डिसहोमले ल्यायो नयाँ योजना: हरेक हप्ता १४ जना भाग्यशालीलाई ३६५ दिन नि:शुल्क इन्टरनेट
बुधबार, साउन ७, २०८२
विजेताको घोषणा हरेक हप्ता शुक्रबार साँझ ५ बजे डिसहोमको आधिकारिक फेसबुक पेज र रमाइलो एचडी च्यानलमा गरिनेछ । शुक्रबार नभए आइतबार साँझ ५ बजे गरिनेछ ।
नेपाल इन्स्योरेन्सको हकप्रद बिक्रीमा
बुधबार, साउन ७, २०८२
नेपाल धितोपत्र बोर्डले जेठ ७ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो। शेयर निष्काशनको लागि एनआईएम एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
बन्दीपुर केबलकारको आईपीओ खुल्यो
बुधबार, साउन ७, २०८२
उक्त आईपीओमा साउन १४ गतेसम्म आवेदन दिन सकिने छ । न्यूनतम् १० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिने छ ।
नबिल बैंकको ऋणपत्र बिक्री खुला
बुधबार, साउन ७, २०८२
सो ऋणपत्रमा न्यूनतम २५ र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा साउन ९ गते हुनेछ भने ढिलोमा साउन २० गते हुनेछ।
नागरिक लगानी कोषले सिद्धार्थ बैंकको उपदान तथा अवकाश कोष सञ्चालन गर्ने
मंगलबार, साउन ६, २०८२
यो सम्झौतासँगै बैंकले हाल सञ्चालन गर्दै आएको योगदानमा आधारित तथा गैर योगदानमा आधारित उपदान तथा अन्य अवकाश खाताहरू कोषमा हस्तान्तरण भएको छ ।
नाइमा अटो शो २०२५ मा डेब्यु गर्दै अल-इलेक्ट्रिक ‘जेइको जे-५’ एसयूभी, यस्ता छन् विशेषता
मंगलबार, साउन ६, २०८२
कम्पनीले यसअघि नै सार्वजनिक गरिसकेको ओमोडा ई-५ र जेइको जे-६ ईभी लाइनअपसँगै नयाँ जेइको जे-५ ले बोल्ड स्टाइलिङ र अत्याधुनिक प्रविधिका विशेषताहरूसहित नेपाली विद्युतीय सवारीसाधनको बजारमा नयाँ अध्याय सुरु गर्ने लक्ष्य लिएको छ ।


