Odapalika - The Fourth Estate - चौथो अंग
कछुवाको गतिमा लिफ्टसहितको पुल, ललितपुर महानगर भन्छ– चैतसम्ममा सक्छौँ
कछुवाको गतिमा लिफ्टसहितको पुल, ललितपुर महानगर भन्छ– चैतसम्ममा सक्छौँ ललितपुर महानगरपालिकाले वडा नं. १३ स्थित कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल निर्माण सुस्त गतिमा भइरहेको छ ।
सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो
अलैंचीबाट मालामाल कृषक, किलोकै २२ सयमा विक्री, विरुवाको माग उच्च 
अलैंचीबाट मालामाल कृषक, किलोकै २२ सयमा विक्री, विरुवाको माग उच्च  इलामको फिक्कलस्थित अलैंची विकास केन्द्रले बितेको वर्ष अलैंचीका एक लाख २८ हजार ५६० बिरुवा बिक्री गरेको छ
कतिमा हुँदैछ आज डलर र युरोको कारोवार ? 
कतिमा हुँदैछ आज डलर र युरोको कारोवार ?  मलेसियन रिंगिट एकको खरिद दर २९.७३ रुपैयाँ रहेको छ भने बिक्री दर २९.८६ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । 
हौसिएको सेयर बजारलाई राष्ट्र बैंकको बम्पर गिफ्ट, यसो भन्छन् ‘बजारमैत्री’ अर्थमन्त्री पौडेल
हौसिएको सेयर बजारलाई राष्ट्र बैंकको बम्पर गिफ्ट, यसो भन्छन् ‘बजारमैत्री’ अर्थमन्त्री पौडेल राष्ट्र बैंकले गरेको यो व्यवस्था अहिले हौसिएको सेयर बजारका लागि थप प्रभावकारी क्याटलिस्ट हुनेछ । पौडेल अर्थमन्त्रीमा नियुक्त भएपछि करिब १५ दिनको समयमा नै सेयर बजार मापक नेप्से परिसुचक करिब ८ सय अंकले बढेको छ । 
महानगरले नै टेर्दैनन् संघीय संयन्त्रलाई, मन्त्रालयका कर्मचारी बजेट माग्दैमा हैरान 
महानगरले नै टेर्दैनन् संघीय संयन्त्रलाई, मन्त्रालयका कर्मचारी बजेट माग्दैमा हैरान  देशभरका स्थानीय तहको बजेटको रेकर्ड राख्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भने अहिलेसम्म महानगरपालिकाले बजेट नल्याएको रेकर्ड राखेर बसेको छ
भवन विवादमा अल्झिएको रोहिणीले बल्ल ल्यायो बजेट, गोदावरीको अझै अन्योल 
भवन विवादमा अल्झिएको रोहिणीले बल्ल ल्यायो बजेट, गोदावरीको अझै अन्योल  सार १० भित्र बजेट ल्याएर असार मसान्तभित्र पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था पारिपालनामा यसपटक पनि धेरै स्थानीय तह चुकेका छन् ।
८५ करोडको आएपछि इलाममा सुरु भयो कोदो महिमा 
८५ करोडको आएपछि इलाममा सुरु भयो कोदो महिमा  चौथो कोदो दिवस साउन १५को अवसरमा इलामको देउमाई नगरपालिकाको मंगलबारेमा कोदो महिमा संवाद
यस्तो छ खोलाको पानी तानेर वञ्जरमा सिँचाइ गर्ने खाँडादेबीको योजना 
यस्तो छ खोलाको पानी तानेर वञ्जरमा सिँचाइ गर्ने खाँडादेबीको योजना  सुख्खाग्रस्त गाउँपालिकाको रूपमा रहेको खाँडादेवीको वडा नं ४ पकरबासले खोला र नदीको पानी तानेर गाउँ गाउँमा पुर्याउने महत्त्वाकाङ्क्षी योजना अघि सारेको छ
Weather Update