बीवाईडी फर्च्युन ग्लोबल २०२५मा ९१औँ स्थानमा पर्न सफल
सोमबार, साउन १९, २०८२
सबैभन्दा बढी रुचाइएको इलेक्ट्रिक स्कुटर एथर रिज्टा अब नेपालमा
आइतबार, साउन १८, २०८२
वैद्यज इनर्जी प्रालिका प्रमुख कार्यकारी अधिकृत सूर्यांश बैद्य नेपाली परिवारको लागि रिज्टा स्मार्ट मोबिलिटी समाधान भएको बताउँछन् ।
पनौती नगरपालिकाको सक्रियताः बल्थलीका दुई बस्तीमा पुनः खानेपानी उपलब्ध
आइतबार, साउन १८, २०८२
उनका अनुसार १९ लाख नौ हजार ४०० रुपैयाँ खर्चेर एक सय २३ धारासहित दुईवटा २० हजार क्षमताको पानीट्याङ्की निर्माण गरिएको छ । यस्तै जनश्रमदानबाट रु चार लाख १८ हजार खर्चिएको हो ।
दोहोरो आइजिनको व्यवस्था खारेजीको माग गर्दै इप्पानद्वारा अर्थमन्त्रीसहित ४ निकायको ध्यानाकर्षण
शुक्रबार, साउन १६, २०८२
इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले ऊर्जामार्फत देशलाई समृद्ध बनाउँने अभियानमा हातोमालो गर्दै ऊर्जा उत्पादनमा होमिएका हजारौं कम्पनीका लाखौं लगानीकर्ताहरु यसबाट प्रतक्षरुपमा प्रभावित हुने बताए ।
यामाहा नेपालद्वारा ‘ब्लू राइज’ थिममा आयोजित वार्षिक डिलर मिट २०२५ सम्पन्न
शुक्रबार, साउन १६, २०८२
एमएडब्लू राइड्स प्रा.लि.का अध्यक्ष विष्णुकुमार अग्रवालले यामाहाको साझा दृष्टिकोण, एकतामा आधारित कम्युनिटी निर्माणको महत्त्व र आगामी आर्थिक वर्षभर आफ्ना डिलर नेटवर्कलाई सशक्त साथ दिने प्रतिबद्धता दोहोर्याए।
एनआईएमबीले ल्यायो ‘इन्स्ट्यान्ट ईएमआई’ सुविधा
शुक्रबार, साउन १६, २०८२
सरल प्रक्रिया मार्फत स्वचालित रूपमा सुरु हुने यो सुविधाले डिजिटल बैंकिङप्रतिको विश्वास र प्रयोगलाई थप सशक्त बनाउने विश्वास बैंकको छ ।
कोदो दिवसमा प्रधानमन्त्रीको शुभकामना
शुक्रबार, साउन १६, २०८२
सिंचाइबिना नै उत्पादन हुन सक्ने र गुणकारी खाद्यान्न कोदोको प्रवद्र्धनको गर्न सरकारले यसपालिदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवस मनाउन लागेको भन्दै प्रधानमन्त्रीले शुभकामना दिएका हुन् ।
माछापुच्छ्रे गाउँपालिकाले कोदो महोत्सव गर्ने, जोडिए उद्योगी व्यवसायी पनि
बिहीबार, साउन १५, २०८२
कास्कीको माछापुच्छ्रे गाउँपालिका र नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेशको आयोजनामा माछापुच्छ्रे गाउँपालिका वडा नं.४ लाहाचोकमा प्रथम कोदो रोपाई महोत्सव हुने भएको छ ।
युवालाई रोजगारीसँग जोड्न पोखरामा ‘आरयु फेष्ट’
बिहीबार, साउन १५, २०८२
साउन १६ र १७ गते पोखराको इभेन्ट सेन्टरमा फोहोरलाई खजाना (मोहोर) बनाउने मूलमन्त्रसहित यो महोत्सव आयोजना गरिने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आज पत्रकार सम्मेलन गरी जानकारी दिए ।
सिञ्जा गाउँपालिकाले गर्यो एक हजार ५०० घरको बिमा
बिहीबार, साउन १५, २०८२
प्रदेश सरकारले ११ अर्ब ५० करोड बराबर १६ हजार विपद् जोखिम घरहरूको प्राकृतिक विपद् बिमा गरेको प्रदेशस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
व्यास नगरपालिकामा ठेक्कामार्फत १५ योजना सम्पन्न
बुधबार, साउन १४, २०८२
नगरपालिका योजना तथा पूर्वाधार विकास शाखाका अनुसारे कूल एक हजार ५७ योजनामध्ये ९९५ योजना सम्पन्न भएका हुन् ।
झापा इनर्जीको आईपीओ खुल्यो
बुधबार, साउन १४, २०८२
स्थानिय बासिन्दाले हिमालय बैंकको दुधे, दमक तथा सुरुङ्गाका शाखा कार्यालय तथा आयोजना स्थलबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।
लिपमोटर बी१० को स्रिक प्रिभ्यु कार्यक्रम काठमाडौंमा सम्पन्न
बुधबार, साउन १४, २०८२
गोल्छा अर्गनाइजेसनअन्तर्गतको साङ्ग्रिला मोटर्सले सधैँ नवीनतम, वातावरणमैत्री मोबिलिटी समाधानहरू ल्याउने आफ्नो उद्देश्यलाई निरन्तरता दिँदै आएको छ ।


