Odapalika - The Fourth Estate - चौथो अंग
आजबाट डिजेलको भाउ घट्दा पेट्रोल ग्यासको यथावत
आजबाट डिजेलको भाउ घट्दा पेट्रोल ग्यासको यथावत मंगलबार आयल निगमले प्रेस विज्ञप्ति जारी गर्दैमध्य राति १२ बजेबाट लागू हुनेगरी डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटेको जानकारी
मुआव्जा विवादले २ महिनादेखि अरुण तेस्रोको काम ठप्प, ३ पालिकाको अल्टिमेटम पनि सुनेन सरकारले 
मुआव्जा विवादले २ महिनादेखि अरुण तेस्रोको काम ठप्प, ३ पालिकाको अल्टिमेटम पनि सुनेन सरकारले  आयोजना प्रभावित स्थानीयलाई दिनुपर्ने मुआव्जा विवादका कारण बहुचर्चित अरुण तेस्रो जलविद्युत परियोजनाको काम २ महिनादेखि ठप्प बनेको छ
शुक्लाफाँटा नगरपालिकाका कृषकलाई अनुदानमा आलुको बीउ 
शुक्लाफाँटा नगरपालिकाका कृषकलाई अनुदानमा आलुको बीउ  व्यावसायिक तरकारी खेतीमा संलग्न किसानलाई शुक्लाफाँटा नगरपालिकाले ५० प्रतिशत अनुदानमा उन्नतजातको आलुको बीउ वितरण गरेको छ
३ महिना १२ दिनमा संघीय सरकार ५५ अर्ब ३६ करोड रुपैयाँ घाटामा
३ महिना १२ दिनमा संघीय सरकार ५५ अर्ब ३६ करोड रुपैयाँ घाटामा विदेशी मुद्रा संचिति राम्रो र शोधनान्तर स्थिति बचतमा भएपनि संघीय सरकारको आन्तरिक हिसाव भने भद्रगोल बनेको छ । गत कात्तिक १२ गतेसम्ममा संघीय सरकारको ढुकुटी ५५ अर्ब ३६ करोड रुपैयाँले नोक्सानीमा छ ।
आँबुखैरेनी गाउँपालिकाको सहयोगमा कन्यादेवी माविका विद्यार्थीले हुर्काए लोकल कुखुरा
आँबुखैरेनी गाउँपालिकाको सहयोगमा कन्यादेवी माविका विद्यार्थीले हुर्काए लोकल कुखुरा गाउँपालिकाले एक वडा एक उत्पादनबाट उत्पादन भएका वस्तुको विक्री वितरणको लागि प्रत्यक शुक्रबार आँबुखैरेनी हाटबजार संचालन गर्छ । यो हाटबजारमा गाउँपालिकाभित्र उत्पादन भएका सबै उपजको विक्री गरिन्छ ।
टिकापुरका किसानका दुःखः पोहोर खडेरीले खाइदियो केरा, यसपालि हावाहुरीले
टिकापुरका किसानका दुःखः पोहोर खडेरीले खाइदियो केरा, यसपालि हावाहुरीले सबै बीमा कम्पनीको गरेर १ अर्ब रुपैयाँभन्दा बढी बक्यौता सरकारसँग रहेको र सो रकम कहिले आउँछ भन्ने टुंगो नहुँदा समस्या भएको बीमा कम्पनीहरुको भनाइ छ ।
कर्णालीमा वार्षिक १९ हजार एक सय १६ मेट्रिक टन खाद्यान्न अपुग
कर्णालीमा वार्षिक १९ हजार एक सय १६ मेट्रिक टन खाद्यान्न अपुग दैलेख, जाजरकोट, हुम्ला, कालीकोट, जुम्ला, मुगु र डोल्पाको उत्पादनले वर्षभर खान पुग्दैन । तथापि दैलेख र जुम्ला भने खाद्यान्न कम आयात गर्ने जिल्लाका रुपमा रहेको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि निर्देशनालयले जनाएको छ । 
चाडपर्वमा कुनै पनि उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन
चाडपर्वमा कुनै पनि उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन चाडपर्वको समयमा उद्योग प्रतिष्ठानलाई पनि बढी भन्दा बढी बिजुली उपलब्ध गराउन निर्देशन दिँदै मन्त्री बस्नेतले बढी भएको बिजुली खेर नजाने वातावरण बनाउन समेत निर्देशन दिए ।  
ललितपुर महानगरले ल्यायो युथ स्टार्टअप लक्षित कार्यक्रम 
ललितपुर महानगरले ल्यायो युथ स्टार्टअप लक्षित कार्यक्रम  महानगरले ग्लोबल स्टाट अप नेटवर्क साउथ कोरिया, इन्टरनेशनल लिडरसिप ट्रेनिङ सेन्टर नेपाल, स्टाट अप सपोर्ट फाउन्डेसन अफ जियोङसाङग नेशनल युनिभर्सटीसँग सहकार्य गरी उक्त कार्यक्रम ल्याउने भएको हो
आजदेखि नयाँ नोट, एक जनालाई १८ हजार ५ सय
आजदेखि नयाँ नोट, एक जनालाई १८ हजार ५ सय नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्न सुरु गर्ने भएको छ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दैराष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्ने प्रबन्ध गरेकोे हो
पेट्रोलियम मूल्य घट्दा दसैँको मुखमा आकासियो तरकारीको मूल्य 
पेट्रोलियम मूल्य घट्दा दसैँको मुखमा आकासियो तरकारीको मूल्य  नेपाल आयोल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको भोलिपल्टै हरियो तरकारीको भाउ हिजोको तुलनामा ह्वात्तै बढेर आएको छ
गाउँ पसेको बसलाई गलबासीको सगुन  
गाउँ पसेको बसलाई गलबासीको सगुन   गाउँमा गाडी पुग्ने बित्तिकै गाउँलेहरू जम्मा भएर बसको पूजाआजा गरे । सडकको बिचमा सगुन राखियो । सबै गाउँले जम्मा भए । चालक सहचालक लगायत बसका स्टाफलाई खादा माला लगाइदिए, सगुन खुवाए
Weather Update