हरिवन नगरपालिका र हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति सम्झौता
सोमबार, पुस २९, २०८१
साल्ट ट्रेडिङले १० प्रतिशत लाभांश दिने
आइतबार, पुस २८, २०८१
गत शुक्रबार बसेको कम्पनीको संचालक समिति बैठकले लाभांश दिने घोषणा गरेको हो । कम्पनीले प्रदान गर्न लागेको १० प्रतिशत लाभांश नगद लाभांश हो ।
नबिल बैंकले पायो सूचना सुरक्षा व्यवस्थापनका लागि आईएसओ २७००१ : २०२२ प्रमाणपत्र
आइतबार, पुस २८, २०८१
यो उपलब्धिले नबिल बैंकको ग्राहकको डेटा सुरक्षा र संवेदनशील सूचनाको सुरक्षा अभ्यासप्रतिको प्रतिबद्धता स्पष्ट रूपमा देखाउँछ ।
माछापुच्छ्रे बैंकको वार्षिक २६औं साधारणसभा, ३ जना सञ्चालक निर्विरोध निर्वाचित
आइतबार, पुस २८, २०८१
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले बैंकले मुनाफामा भन्दा पनि दिगो बैंकिङमा जोड दिइरहेको र ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै अन्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्नको निमित्त बैंक निरन्तर लागि परिरहेको बताए।
काईयी एक्स थ्री प्रो ईभी ५ वर्षसम्मका लागि शून्य ब्याजदरमा
आइतबार, पुस २८, २०८१
नयाँ अफर अनुसार यो ईभी ५ वर्षसम्म शून्य प्रतिशत ब्याजदरमा उपलब्ध रहेको छ ।
अब भर्चुअल मुद्रा कारोबार गरे सम्पत्ती शुद्धीकरणको मुद्दा लाग्ने
आइतबार, पुस २८, २०८१
भर्चुअल मनीको कारोबारसँगै मानव तस्करी, हुन्डी, अनुचित लेनदेन, खेलमा मिलेमतो तथा अनियमितता र अनुमतिपत्र नलिई क्यासिन संचालन गरे पनि सम्पत्ती शुद्धीकरणको कसुर गरेको ठह हुने भएको छ ।
धोनी र एक्स्ट्रा डिटर्जेन्ट पाउडर किन्दा सुन र चाँदीका सिक्का जित्ने अवसर
आइतबार, पुस २८, २०८१
हिमगिरी हाइजिन प्रालिले ग्राहकहरूलाई लक्षित गर्दै ‘लुगा चमचम, गोजी छमछम, सुन र चाँदी धमाधम’ स्किम ल्याएको छ ।
संघीय सरकारले ५ वर्षमा बाँढ्यो २० अर्ब ३० करोड कृषि अनुदान, यस्तो छ अनुदानको फेहरिस्त
आइतबार, पुस २८, २०८१
संघीय सरकारले कृषिका विभिन्न आयोजनामार्फत विगत ५ वर्षमा देशभरका कृषका लागि २० अर्ब ३० करोड रुपैयाँ भन्दा बढी रकम बाँढेको छ ।
नेपाल माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने, क–कसले दिन मिल्छ आवेदन ?
आइतबार, पुस २८, २०८१
नेपाल माइक्रो इन्स्योरेन्सले आउँदो माघ ८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले ४० अर्ब बैंकिङ प्रणालीबाट तान्दै
आइतबार, पुस २८, २०८१
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार ४० अर्ब रूपैयाँ तान्ने भएको छ ।
यस वर्ष आयल नियमको नाफा १० अर्ब
शुक्रबार, पुस २६, २०८१
नेपाल आयल निगमले यस वर्ष १० अर्ब नाफा गरेको दाबी गरेको छ ।
पेट्रोल खोज्दा दैलेखमा भेटियो ग्याँस, कहिले हुन्छ उत्पादन ?
शुक्रबार, पुस २६, २०८१
पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका क्रममा ४ हजार १३ मिटर गहिराइमा ग्याँसको भण्डार भेटिएको हो ।
बढ्यो सुनचाँदीको भाउ, कति पुग्यो ?
शुक्रबार, पुस २६, २०८१
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ ।


