महांकाल गाउँपालिकाका महिलालाई च्याउ खेती तालिम
महांकाल गाउँपालिकाका महिलालाई च्याउ खेती तालिम उनीहरूलाई सिइताके च्याउको व्यावसायिक उत्पादन प्रक्रिया, प्रविधि, बीउ संरक्षण, वातावरण अनुकूलता, बजारीकरणलगायतका विषयमा व्यवहारिक ज्ञान दिइएको थियो ।
जनप्रतिनिधिबीचको विवादले जीतपुरसिमराको बजेट अनिश्चित
जनप्रतिनिधिबीचको विवादले जीतपुरसिमराको बजेट अनिश्चित विवादका कारण निर्धारित समय (१० असार)मा बजेट ल्याउन नसकेको बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको अधिवेशन पुनः सरेको छ । 
ग्लोबल आइएमई बैंकको ‘धान खेती कर्जा’, यसरी पाइन्छ लिन 
ग्लोबल आइएमई बैंकको ‘धान खेती कर्जा’, यसरी पाइन्छ लिन  खेतियोग्य जमिनको सदुपयोग गर्न धान खेती गरी कृषकको आम्दानी बढाई कृषी पेशालाई मर्यादित र ब्यबसायिक बनाइ कृषकहरुलाई प्रोत्साहन गर्नको लागि यो कर्जा योजना सार्वजनिक गरिएको हो
स्थानीय सरकारमा जाने सवा ७ अर्बको हिसाव गोलमाल, समानीकरण अनुदान काटिएको काटियै 
स्थानीय सरकारमा जाने सवा ७ अर्बको हिसाव गोलमाल, समानीकरण अनुदान काटिएको काटियै  सरकारले पटक पटक गरेको प्रतिवद्धता विपरित स्थानीय सरकारमा जाने वित्तीय समानीकरण अनुदानको निकासा हुन बाँकी रहेको सवा ७ अर्ब रुपैयाँको हिसाव आर्थिक वर्ष सकिन लाग्दासमेत गोलमाल गरेको छ । 
मधेशका ८४ स्थानीय तहमा मासुका लागि व्यावसायिक पशुपालन कार्यक्रम 
मधेशका ८४ स्थानीय तहमा मासुका लागि व्यावसायिक पशुपालन कार्यक्रम  कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक करिडोर कार्यालय बर्दिबासले मासुजन्य प्रयोजनका पशुपन्छीपालन कार्यक्रम सञ्चालनमा ल्याएको हो
ग्लोबल आइएमई बैंकले मनायो व्यवसाय दिवस र ग्लोबल हाटबजारको २५औँ हप्ता 
ग्लोबल आइएमई बैंकले मनायो व्यवसाय दिवस र ग्लोबल हाटबजारको २५औँ हप्ता  बैंकले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजार सञ्चालनमा ल्याएको थियो । 
सुर्योदयकाे हर्कटे र भारतको सीमा क्षेत्र निन्दा जोड्ने सडक निर्माणमा चलखेल, स्थानीयवासी आन्दोलित 
सुर्योदयकाे हर्कटे र भारतको सीमा क्षेत्र निन्दा जोड्ने सडक निर्माणमा चलखेल, स्थानीयवासी आन्दोलित  इलामको सुर्योदय नगरपालिकास्थित हर्कटेबाट रोङ गाउँपालिकाको रम्याङ सलकपुर हुँदै झापाको निन्दा जाने सडक निर्माण सम्झौता र विधिविपरित गर्न लागेको भन्दै स्थानीयले तीब्र असन्तुष्टि जनाएका छन्
स्थानीय सडकपुल परियोजनाः ७ वर्षपछि बल्ल विवरण खोज्दैछ संघीय सरकार 
स्थानीय सडकपुल परियोजनाः ७ वर्षपछि बल्ल विवरण खोज्दैछ संघीय सरकार  नीय तह मातहतमा रहेका सडक पुल तथा सामुदायिक पहुँच सुधारका लागि दिइएको बजेटको प्रगतिबारे बल्ल खोजी हुन थालेको छ
ट्रय्याक्टरको विकल्प बन्न थाले हलगोरु, अनुदान दिएर पाल्न प्रोत्साहन
ट्रय्याक्टरको विकल्प बन्न थाले हलगोरु, अनुदान दिएर पाल्न प्रोत्साहन चालु आर्थिक वर्षको बजेटको स्थानीय गाई र गोरु संरक्षण कार्यक्रममा छनौट भएका कुषकलाई बधवारबाट अनुदान वितरण गरिरहेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए
बागुलङका १० स्थानीय तहमा ६ अर्ब ३४ करोडको हिसावकिताब
बागुलङका १० स्थानीय तहमा ६ अर्ब ३४ करोडको हिसावकिताब १० वटा स्थानीय तह भएको बागलुङका सबै स्थानीय तहले ६ अर्ब ३४ करोड ३७ लाख रुपैयाँ बराबरको बजेट ल्याएका छन् । 
यस्तो छ ललितपुर, विराटनगर र वीरगञ्ज महानगरको बजेट हिसाब
यस्तो छ ललितपुर, विराटनगर र वीरगञ्ज महानगरको बजेट हिसाब देशका ६ मध्ये ५ वटा महानगरपालिकाले बजेट ल्याइसकेका छन् । काठमाडौँ महानगरपालिकाले विवादका कारण बजेट ल्याउन सकेको छैन भने पोखरा र भरतपुर महानगरले निर्धारति समय १० असार भन्दा अगावै बजेट ल्याइसकेका छन्
४७८ स्थानीय तहको बजेटबारे संघीय सरकार बेखबर, यसकारण संघलाई गन्दैनन् स्थानीय सरकार 
४७८ स्थानीय तहको बजेटबारे संघीय सरकार बेखबर, यसकारण संघलाई गन्दैनन् स्थानीय सरकार  देशभरका ७२४ वटा स्थानीय सरकारहरुले आर्थिक वर्ष २०८२÷०८३ का लागि बजेट ल्याइसकेका छन् । तर स्थानीय तहको बजेटको एकीकृत तथ्यांक राख्ने संघीय संरचनामा भने यो तथ्यांकप्रति बेखबरजस्तै छ । 
Weather Update