Odapalika - The Fourth Estate - चौथो अंग
महानगरको सीप मेलाः मोवाइल रिपेयरिङ्को अत्यधिक माग, १० विधामा तालिम 
महानगरको सीप मेलाः मोवाइल रिपेयरिङ्को अत्यधिक माग, १० विधामा तालिम  २९ वटा पेशा राखिएकोमा मोवाइल रिपेयरिङ्को अत्याधिक माग आएपछि यो पेशा थप गरिएको हो
पशुपालकलाई पैयुँ गाउँपालिकाको प्रोत्साहन, राँगा पाल्ने कृषकलाई २० हजार अनुदान 
पशुपालकलाई पैयुँ गाउँपालिकाको प्रोत्साहन, राँगा पाल्ने कृषकलाई २० हजार अनुदान  पालिकाले सोमबार एक सूचना जारी गर्दै राँगा पाल्ने किसानलाई अनुदान लिनका लागि निवेदन दिन आग्रह गरेको हो
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा  बडीमालिका नगरपालिकाको तर्फबाट नगर प्रमुख अमरबहादुर खड्काले हस्ताक्षर गरे
१० महिनादेखि रोकियो शेयर निष्काशन, ३० भन्दा बढी आयोजना प्रभावित
१० महिनादेखि रोकियो शेयर निष्काशन, ३० भन्दा बढी आयोजना प्रभावित अहिले निजी क्षेत्रबाट ३ हजार ५०० मेगावाट क्षमताका बयोजनाहरु निर्माणाधीन रहेका छन्
५२ स्थानीय तहको प्रशासकीय भवन बनाउन १६ अर्ब , ५२ कराेड निकासा, कसले कति पाए ? *
५२ स्थानीय तहको प्रशासकीय भवन बनाउन १६ अर्ब , ५२ कराेड निकासा, कसले कति पाए ? * चालु आर्थिक वर्षमा संघीय सरकारले ५२ वटा स्थानीय तहको प्रशासकीय भवन निर्माणका लागि १ खर्ब ६५ अर्ब २० करोड रुपेयाँ निकासा गरेको छ
काठमाडौँ महानगरको सीप मेलाः १० हजार नाघ्यो फाराम भर्नेको संख्या 
काठमाडौँ महानगरको सीप मेलाः १० हजार नाघ्यो फाराम भर्नेको संख्या  ‘सीप मेला २०८१’ मा हाल १० क्षेत्रका २९ पेशासँग सम्बन्धित तालिमहरु चलिरहेका छन्
Weather Update