Odapalika - The Fourth Estate - चौथो अंग
सरकारको खेलाची अत्ति भयो, नेपालभरको इन्टरनेट जुनसुकै बेला अवरुद्ध हुनसक्छः आइस्पान
सरकारको खेलाची अत्ति भयो, नेपालभरको इन्टरनेट जुनसुकै बेला अवरुद्ध हुनसक्छः आइस्पान भारतीय कम्पनीले केही दिन अगाडि मात्र जुनसुकै बेला इन्टरनेट काटिन सक्छ भनेर पत्र पठाएपछि आफूहरूले बाध्य भएर पत्रकार सम्मेलनको आयोजना गरेर विषयकाे गम्भीरताबारे सबैलाई जानकारी गराउनु परेको उनको भनाइ छ ।
कामधेनुकाे नौनी घ्यू, चिज, छुर्पी, बटर, पनिर, खुवा अब काठमाडाैँकाे बजारमा
कामधेनुकाे नौनी घ्यू, चिज, छुर्पी, बटर, पनिर, खुवा अब काठमाडाैँकाे बजारमा सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाले काठमाडौँ उपत्यकासहितका बजारमा आक्रामक रुपमा बिक्रीबितरण सुरु गरेको छ
वडाको पहलमा कफी बनाउन सिक्दैछन् व्यासका युवा 
वडाको पहलमा कफी बनाउन सिक्दैछन् व्यासका युवा  तनहुँको व्यास नगरपालिका वडा नम्बर ३ ले बेरोजगार युवायुवतीलाई स्वदेशमै स्वरोजगार बनाउन ३० जना युवालाई वारिष्टा (कफी बनाउने) तालिम दिएको छ
प्रभु बैंकले माग्यो च्याटर्ड एकाउन्टेन्टदेखि सीबीएस अफिसरसम्मका कर्मचारी, यसरी दिनुस् आवेदन
प्रभु बैंकले माग्यो च्याटर्ड एकाउन्टेन्टदेखि सीबीएस अफिसरसम्मका कर्मचारी, यसरी दिनुस् आवेदन को छ । बैंकले आइतबार एक सूचना जारी गर्दै च्याटर्ड एकाउन्टेन्टदेखि सीबीएस अफिसरसम्ममा कर्मचारीको माग गरेको हो
बालेनप्रति महालेखाको पूर्वाग्रह, एउटै खर्च काठमाडौँले गर्दा बेरुजु, बुढानिलकण्डले गर्दा रुजु
बालेनप्रति महालेखाको पूर्वाग्रह, एउटै खर्च काठमाडौँले गर्दा बेरुजु, बुढानिलकण्डले गर्दा रुजु उनले देशभरका स्थानीय तहहरुमा नै यस्तो रकम बेरुजु लेखेर असुलउपर गर्न भनिएको दाबी गरेपनि काठमाडौँ जिल्लाका २ स्थानीय तहमा नै फरक फरक व्यवहार गरिएको पाइएको हो ।
Weather Update