टिकटक बनाएर ५० हजार राशिको पुरस्कार जित्ने अवसर, यस्ता छन् नियम र शर्तहरु
टिकटक बनाएर ५० हजार राशिको पुरस्कार जित्ने अवसर, यस्ता छन् नियम र शर्तहरु सो प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार रुपैयाँ राशिको पुरस्कार दिने व्यवस्था गरिएको छ । यस्तै, दितीय हुनेलाई ४० हजार र तेस्रो हुनेलाई ३० हजार रुपैयाँ प्रदान गरिने कोषले जानकारी दिएको छ ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक अफर
ग्लोबल आइएमई बैंकका ग्राहकलाई यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक अफर ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुका लागि यती एयरलाइन्सको टिकट खरिदमा निश्चित क्यासब्याक अफर योजना सार्वजनिक भएको छ । 
रैथानै बालीप्रति किन घट्यो जुम्लीको आकर्षण ?
रैथानै बालीप्रति किन घट्यो जुम्लीको आकर्षण ? जुम्लामा पछिल्लो समय कोदो खेती गर्नेको संख्या घट्दोक्रममा छ । यहाँका ८ स्थानीय तहमा अधिकांश किसानले कोदोखेती गर्न करिब छाडिसकेका छन्
ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच सम्झौता, युएईबाट नेपालमा सजिलै पैसा पठाउन सकिने 
ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच सम्झौता, युएईबाट नेपालमा सजिलै पैसा पठाउन सकिने  ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यास एफजेडई बीच विश्वको विभिन्न देशबाट नेपालमा ग्लोबल रेमिट मार्फत सजिलै पैसा पठाउन सकिने गरी रेमिटेन्स् सम्झौता भएको छ । 
सुनको भाउ हालसम्मकै उच्च
सुनको भाउ हालसम्मकै उच्च
सहकारी प्रकरणमा धनराज र ऋषिकेशलाई अनुसन्धान गर्न गगन थापाको माग 
सहकारी प्रकरणमा धनराज र ऋषिकेशलाई अनुसन्धान गर्न गगन थापाको माग  महामन्त्री थापाले आफ्नै पार्टी उपसभापति धनराज गुरुङ र एमाले सांसद ऋषिकेश पोखरेलमाथि पनि सहरकारीको रकम अपचलनका सम्बन्धमा अनुसन्धान गर्न सरकारसँग आग्रह गरे ।
‘नेप्से बुल’ बनाउने मूर्तिकारलाई प्रश्न- तपाईंले साँढे बनाएको कि बाच्छो ?
‘नेप्से बुल’ बनाउने मूर्तिकारलाई प्रश्न- तपाईंले साँढे बनाएको कि बाच्छो ? नेपालको पुँजी बजारको इतिहासमा पहिलो पटक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साँढेको मूर्ति राख्न लागिएको छ । वरिष्ठ मूर्तिकार विष्णुप्रसाद बरालले मूर्ति बनाएका हुन् ।
एउटै व्यक्ति एकभन्दा बढी सहकारीमा बस्न पाइँदैन : मन्त्री अधिकारी
एउटै व्यक्ति एकभन्दा बढी सहकारीमा बस्न पाइँदैन : मन्त्री अधिकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले एउटै व्यक्ति समान उद्देश्य भएका एकभन्दा बढी सहकारीमा बस्न नहुने बताएका छन् । 
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित 
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित  ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ ।
प्रधानमन्त्रीले १०० दिनको उपलब्धी सार्वजनिक गरेकै दिन के काम भइरहेको थियो धुलिखेल-सूर्यविनायक सडकखण्डमा ? (भिडियो रिपोर्ट)
प्रधानमन्त्रीले १०० दिनको उपलब्धी सार्वजनिक गरेकै दिन के काम भइरहेको थियो धुलिखेल-सूर्यविनायक सडकखण्डमा ? (भिडियो रिपोर्ट) प्रधानमन्त्री ओलीको सम्बोधन सकिएपछि हामीले स्कुटरमा भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको भिडियो खिच्यौं । हामीले सो क्रममा करिब ५ वटा स्काभेटरले काम गरेको पायौं भने सडक विस्तारको काम ठप्प भएको पाइयो ।
सहकारी ठगहरूले अब उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता
सहकारी ठगहरूले अब उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सहकारीको रकम अपचलन गरी वचतकर्तालाई रुवाउने कोही पनि ठगहरूले अब उन्मुक्ति नपाउने बताएका छन् । 
ग्लोबल आइएमई बैंकका ग्राहकलाई दुषित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशत छुट 
ग्लोबल आइएमई बैंकका ग्राहकलाई दुषित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशत छुट  ग्लोबल आइएमई बैंक लिमिटेडको ग्राहकलाई दुषित थानी हिमालयन रिसोर्टमा उपलब्ध सेवाहरुमा १५ प्रतिशत छुट पाइने भएको छ । बैंक र रिसोर्टबीच बैंकका ग्राहकहरुलाई उक्त छुट उपलब्ध गराउने समझदारी भएको छ । 
Weather Update