चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन पुसभित्रै बनाइसक्नु पर्ने
आइतबार, असोज ७, २०८०

मधेसकै ठूलो ताल बनाउन जुट्यो बर्दिवास नगरपालिका, यसरी बन्दै छ योजना
आइतबार, असोज ७, २०८०
बर्दिवास–३ स्थित पुछर पाटुमा रहेको नदी उकास जग्गा अतिक्रमण भइरहेको गुनासोलाई मध्यनजर गर्दै स्थानीय सरकारले विशाल पर्यटकीय तालको गुरुयोजना अगाडि बढाएको छ

बेइजिङमा नेपाल चीन बिजनेस समिट
आइतबार, असोज ७, २०८०
नेपालमा चिनियाँ लगानी बढाउन र निर्यात प्रवद्र्धनका लागि यो समिट महत्वपूर्ण रहने महासंघ अध्यक्ष चन्द्र ढकालले वताए ।

भारतीय भन्दा नेपाली गोलभेडा सस्तो, यस्तो आजको बजार भाउ
आइतबार, असोज ७, २०८०
नेपाली गोलभेँडा सानो प्रतिकेजी ४५ रुपैयाँ, भारतीय ठूलो गोलभँेडा ६५ रुपैयाँ, काउली स्थानीय प्रतिकेजी ८० रुपैयाँ, आलु रातो ५६, मुडे आलु रातो ५०, सेतो आलु ४६, भारतीय सुकेको प्याज ६४ रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ

खाँडादेवी गाउँपालिकामा यसरी हुर्किदै छन् मेवाका बोट, किसान उत्साही
आइतबार, असोज ७, २०८०
वडा नं ८ गागलका एकै जना किसानले ५०० बोट मेवा लगाएका छन् । गागलका भक्तबहादुर तामाङले ५०० बोटभन्दा बढी मेवा लगाएका छन्

किलोको ५ सय पर्ने कुरिलोको स्वादको चाउचाउ कतिमा बेच्छ चौधरी ग्रुपले ?
शुक्रबार, असोज ५, २०८०
कुरिलो फाइबरको एक प्रमुख स्रोत हो, जसले पाचन प्रणालीमा महत्वपूर्ण भूमिका खेल्दछ । साथै, कुरिलो भिटामिन र मिनरल्सको प्रमुख स्रोत पनि हो ।

लक्ष्यको पछि मात्रै दौडने होइन, गुणस्तरमा पनि ध्यान दिनुस्ः अध्यक्ष सिलवाल
शुक्रबार, असोज ५, २०८०
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले उधारो बीमा निर्जीवन बीमामा मात्र नभई जीवन बीमामा समेत पाइएको भन्दै उधारो बीमा नगर्न र बीमितिको विश्वास जित्नेगरी काम गर्न बीमा कम्पनीका प्रदेश तथा शाखा प्रमुखहरूलाई निर्देशन दिए ।

चेम्बरको पदाधिकारी टोली चीन भ्रमणमा
शुक्रबार, असोज ५, २०८०
नेपालबाट चीनमा बार्षिक २ खर्ब रुपैयाँ हाराहारीमा निर्यात सम्भावना रहेको विभिन्न अध्ययनले देखाएको भन्दै त्यसबाट लाभ लिनुपर्ने अध्यक्ष मल्लको भनाइ छ ।

दावा टेक्नोलोजिले सम्पन्न गर्यो ‘डिलर्स मिट २०२३’
शुक्रबार, असोज ५, २०८०
चिनियाँ ब्राण्ड दावाले नेपालको आधिकारिक बिक्रेता एचएमसी नेपालको आयोजनामा एक कार्यक्रम गर्दै डिलर मिट सम्पन्न गरेको हो ।

अब भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिने
शुक्रबार, असोज ५, २०८०
बससेवा डटकमको टिकट अबदेखि भाइबरबाट पनि काट्न सकिने भएको छ ।

विश्व बैंकले २ करोड डलर अनुदान दिने, १६ गाउँपालिकाका किसानलाई फाइदा
शुक्रबार, असोज ५, २०८०
यो कार्यक्रम अन्तरगत १६ गाउँपालिकाका ५५ हजार साना किसान लाभान्वित हुने बताइएको छ ।

कृषकका गोरु मरे मकै पनि ढले, पालिकाको राहतः १ मुरी मकै र साढे २ हजार नगद
बिहीबार, असोज ४, २०८०
कृषकहरुले लगाएको मकैबाली हावाहुरीले नष्ट गरेपछि तमानखोला गाउँपालिकाले पीडित किसानलाई राहत दिने भएको छ

बर्दिवास समृद्धिको आधार बन्नसक्छ युगीन महत्वको राइमन्डल
आइतबार, भदौ ३१, २०८०
पहिचान, परिचय र पर्यटकीय अवसरको पर्खाइमा रहेका यी डाँडाहरु जति मनोरम छन् त्यतिकै प्राचीन र आध्यात्मिक विरासत समेत बोकेका छन्