Odapalika - The Fourth Estate - चौथो अंग
घरलाैरी ५ टन आलु र ८ मुरीसम्म सिमी फलाउने रघुगंगाका किसानको  सफलताका कथा 
घरलाैरी ५ टन आलु र ८ मुरीसम्म सिमी फलाउने रघुगंगाका किसानको सफलताका कथा  आलुखेती गरेको सबै बारीमा सिमी लगाइएको छ । आलु नखन्दै सिमी लगाउने र आलु फलिसकेपछि आलु झिक्ने र सिमी गोड्ने काम एकैपटक गर्ने गरी आलु र सिमीलाई व्यावसायिकरूपमा विस्तार गरिएको छ
व्यावसायिक काँक्रा खेतीमा खाँडादेवीका कृषक, लाखौँको आम्दानी 
व्यावसायिक काँक्रा खेतीमा खाँडादेवीका कृषक, लाखौँको आम्दानी  रामेछापको खाँडादेवी गाउँपालिका–७ पात्लेका श्रीमान तामाङले गत वर्ष १ लाख ५० हजार रुपैयाा भन्दा बढीकोे स्थानीय जातको काँक्रा बेचे
काठमाडौँका मेयर भन्छन्ः यातायात प्राधिकरणले गर्ने ९० प्रतिशत कामलाई बजेट नै चाहिन्न 
काठमाडौँका मेयर भन्छन्ः यातायात प्राधिकरणले गर्ने ९० प्रतिशत कामलाई बजेट नै चाहिन्न  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संघीय राजधानीको सहरी क्षेत्रमा सार्वजनिक यातायात प्राधिकरणले गर्ने ९० प्रतिशत कामका लागि बजेट नचाहिने बताएका छन्
१२ रुपैयाँ किलोमा बिक्री हुन्छ गाईको गोबर, ५५ घरका चुलोमा ग्यास 
१२ रुपैयाँ किलोमा बिक्री हुन्छ गाईको गोबर, ५५ घरका चुलोमा ग्यास  कैलालीको टिकापुर नगरपालिकाले वार्षिक २० लाख रुपैयाँ मात्र खर्च गर्दापनि नगरपालिकामा रहेको गौशालाले घरघरमा ग्यास बाल्नेदेखि गोवर बिक्रीसम्म गरेर स्थानीयलाई सेवा दिइरहेको छ
यस्तो छ आज विदेशी मुद्राको भाउ 
यस्तो छ आज विदेशी मुद्राको भाउ  अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४८ पैसा र बिक्री दर १३३ रुपैयाँ ०८ पैसा पुगेको छ भने युरो १ को खरिद दर १४२ रुपैयाँ २५ पैसा र बिक्री दर १४२ रुपैयाँ ८९ पैसा छ
नेपालमा आइपुग्यो फोर्सको अरबानीया, यस्ता छन् सुविधा र विशेषता 
नेपालमा आइपुग्यो फोर्सको अरबानीया, यस्ता छन् सुविधा र विशेषता  नेपालका लागि फोर्स मोटर्स को आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रा.लि ले नाडा अटो शोमा फोर्स कम्पनीको अरबानीया भ्यान सार्वजनिक गरेको छ
नाडा शोमा टिभिएसको इलेक्ट्रिक स्कुटर आईक्युब लन्च
नाडा शोमा टिभिएसको इलेक्ट्रिक स्कुटर आईक्युब लन्च प्रिमियम सुविधाहरूसहितको टिभिएस आईक्युब एस पहिलो १००० ग्राहकहरूका लागि ४ लाख २९,९०० को आकर्षक मूल्यमा उपलब्ध छ
१२ सय फिट उकालो चढेर ल्याङल्याङ पुग्यो सुनकोशीको पानी
१२ सय फिट उकालो चढेर ल्याङल्याङ पुग्यो सुनकोशीको पानी प्रत्येक ५ ठाउँमा २/२ वटाका दरले १० वटा मोटरले सुनकोशीको पानी तानेर ढुकरसिङ डाडामा पुर्याउने गरेका छन् । यसका लागि २५ केभीएका १० वटा मोटर प्रयोग भएका छन् ।
नाडा अटो शो सुरु, १६ तस्विरमा हेर्नुहाेस् आकर्षण 
नाडा अटो शो सुरु, १६ तस्विरमा हेर्नुहाेस् आकर्षण  ६ दिनसम्म चल्ने प्रदर्शनीमा ठूला तथा साना गरी करिव १२० स्टल तथा ब्लकहरु रहेको नेपाल अटोमोबाइल्स एसोशिएसन अफ नेपाल (नाडा)ले जनाएको छ
काठमाडौं तराई–मधेश द्रुतमार्गः  २६ प्रतिशत काम सकियो, सुरु बिन्दुमै ल्याङल्याङ  
काठमाडौं तराई–मधेश द्रुतमार्गः  २६ प्रतिशत काम सकियो, सुरु बिन्दुमै ल्याङल्याङ   नेपाली सेनाले काठमाडौं तराई–मधेश द्रुतमार्ग निर्माणमा अहिलेसम्म २६ दशमलव १४ प्रतिशत प्रगति भएको जानकारी दिएको छ
कोशीमा बजेट अध्यादेश जारी 
कोशीमा बजेट अध्यादेश जारी  कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको अध्यादेश प्रदेशसभाबाट पारित नभई निष्क्रिय भएको थियो । सोही अध्यादेशलाई पुनः जारी गरिएको हो
१० अर्बको विकास ऋणपत्र बिक्री खुल्ला, ५ वर्षपछि साँवा व्याज फिर्ता 
१० अर्बको विकास ऋणपत्र बिक्री खुल्ला, ५ वर्षपछि साँवा व्याज फिर्ता  नेपाल राष्ट्र बैंकले सरकारलाई आवश्यक रकम जुटाउन १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ
Weather Update