ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने
शुक्रबार, असोज ११, २०८१
स्याउ बिक्री नभएपछि परिकार बनाएर बेच्दै मुगुका कृषक
बुधबार, असोज ९, २०८१
मुगुका कृषक खेर गएको स्याउबाट विभिन्न परिकार बनाएर सदुपयोग गर्न थालेका छन्
प्रहरी भन्छः सहकारीको २ अर्ब ठगी गरेका मेयर बेपत्ता छन्, तर सामाजिक सञ्जालमा सक्रिय
बुधबार, असोज ९, २०८१
सहकारी ठगीको अभियोग लागेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली १६ महिनादेखि फरार छन्
९० प्रतिशत अनुदानमा गहुँको बिऊ दिने, मापदण्ड पूरा गरेर निवेदन दिन वडाको आह्वान
मंगलबार, असोज ८, २०८१
मुर्रा भैँसी ल्याउँदा ट्रोल बनेका मेयर अहिले दंग, बर्दिवास उत्पादनको हब बन्दै
आइतबार, असोज ६, २०८१
बर्दिवास नगरपालिकाका तत्कालीन मेयर विदुर कार्कीले तीन वर्षअघि भारतको हरियाणबाट मुर्रा जातको ११ राँगा लिएर आउँदा उनी ट्रोल बने ।
ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट
शुक्रबार, असोज ४, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डबाहकलाई प्रत्येक शनिबार बिग मार्टमा आफुलाई आवश्यक सरसमान खरिदपश्चातको भुक्तानीमा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।
संसद्ले सार्वजनिक गर्याे सहकारी छानबिन समितिको प्रतिवेदन, हेर्नुहोस् पूर्णपाठ
शुक्रबार, असोज ४, २०८१
संघीय संसद सचिवालयले सहकारी संस्थाको रकम अपचलन सम्बन्धमा छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन सार्वजनिक गरेकाे छ ।
आजदेखि ६३ स्थानमा सुपथ मूल्य पसल, कुन सामानमा कति छुट ?
बिहीबार, असोज ३, २०८१
सरकारले चाडपर्व लक्षित सुपथ मूल्यको पसल बिहीबारदेखि सञ्चालनमा ल्याएको छ ।
सूर्य थापाको प्रतिवेदनमा सहकारी सम्बन्धी स्थानीय तहको अधिकार खोस्न सिफारिस !
मंगलबार, असोज १, २०८१
सहकारीको रकम ठगीबारे छानविन गर्न गठित संसदीय समितिले सहकारी नियमनका नाममा स्थानीय तहलाई दिएको अधिकार खोस्न प्रस्ताव गरेको पाइएको छ

