नेप्से परिसूचक ३६.८३ अंकले घट्यो 
नेप्से परिसूचक ३६.८३ अंकले घट्यो  धितोपत्र बजारमा मापक नेप्से परिसूचक ३६.८३ अंकले घटेको छ ।
संघीय सरकारले स्थानीय तहसँग माग्यो सहकारीका बचतकर्ताको विवरण 
संघीय सरकारले स्थानीय तहसँग माग्यो सहकारीका बचतकर्ताको विवरण  भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले देशभरका स्थानीय तहसँग सहकारीका बचतकर्ताको विवरण उपलव्ध गराइदिन पत्राचार गरेको छ
नेप्से सामान्य अंकले वृद्धि, १८ अर्ब ९० करोडको कारोबार 
नेप्से सामान्य अंकले वृद्धि, १८ अर्ब ९० करोडको कारोबार  दुई दिनको सार्वजनिक बिदापछि खुलेको सेयर बजारमा नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । चालु साताको दोस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक २.११ अंकले बढेर २९६८.४४ बिन्दुमा आएर बजार बन्द भएको हो ।
नेपालका ठूला एयरलाइन्स बुद्ध, यति र श्री, कुनका जहाज कति पुराना ?
नेपालका ठूला एयरलाइन्स बुद्ध, यति र श्री, कुनका जहाज कति पुराना ? सिनियर क्याप्टेन कुमार पाण्डे विमान कति वर्ष पुरानो हो वा कति वर्षदेखि प्रयोगमा छ भन्दा पनि जहाजको आवधिक रूपमा गरिने मर्मत सम्भारको काम महत्त्वपूर्ण हुने बताउँछन् । उनका अनुसार कुनै पनि विमानको दैनिक तथा निश्चित घण्टा उडान गरेपछि परीक्षण गरिन्छ । 
५३९ स्थानीय तहका सबै वडामा बिजुलीमा, मधेशमा शतप्रतिशत
५३९ स्थानीय तहका सबै वडामा बिजुलीमा, मधेशमा शतप्रतिशत नेपालका ७५३ स्थानीय तह (नगरपालिका र गाउँपालिका) मध्ये ५३९  स्थानीय तह सारभूत रुपमा पूर्ण विद्युतीकरण भएका छन् ।
Weather Update