सुनको मूल्यले बनायो नयाँ रेकर्ड
सुनको मूल्यले बनायो नयाँ रेकर्ड नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । मंगलबार एकैदिन तोलामा २१ सय रुपैयाँले बढेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो । 
बजेट सार्वजनिक गर्न धनगढीमाई नगरपालिकाका वडाध्यक्षहरुको २४ घन्टे अल्टिमेटम 
बजेट सार्वजनिक गर्न धनगढीमाई नगरपालिकाका वडाध्यक्षहरुको २४ घन्टे अल्टिमेटम  बजेट ल्याउन नसकेको सिराहाको धनगढीमाई नगरपालिकाका वडाध्यक्षहरु नगरसभा बोलाउन माग गर्दै आन्दोलनमा उत्रिएका छन्
नेप्से ९४.५३ अंकले वृद्धि, २५ अर्ब ७७ करोडको कारोबार 
नेप्से ९४.५३ अंकले वृद्धि, २५ अर्ब ७७ करोडको कारोबार  चालु साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । यस दिन ९४.५३ अंकले वृद्धि भएको बजार २८६०.९१ विन्दुमा पुगेर बन्द भएको छ । 
नेताको सोर्समा चल्छ प्रधानमन्त्री रोजगार कार्यक्रम,  ५७७ रुपैयाँमा दिनभर ढुंगा बोक्छन् कामदार
नेताको सोर्समा चल्छ प्रधानमन्त्री रोजगार कार्यक्रम,  ५७७ रुपैयाँमा दिनभर ढुंगा बोक्छन् कामदार स्थानीय तहका बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यले आर्थिक वर्ष २०७५/०७६ मा सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रम कर्मकाण्डी मात्रै बन्दै गएको देखिएको छ ।
बजेट ल्याउनै सकेनन् मधेशका १७ गाउँपालिकाले, सार्थक होला महासंघको सहजीकरण ? 
बजेट ल्याउनै सकेनन् मधेशका १७ गाउँपालिकाले, सार्थक होला महासंघको सहजीकरण ?  संवैधानिक प्रावधानअनुसार १० असारमा स्थानीय तहहरुले बजेट ल्याउनुपर्छ । तर मधेशका १७ वटा गाउँपालिकाले  विवादका कारण अझै बजेट ल्याउन सकेका छैनन्
काठमाडौँका मेयरको सचिवालयमा ६७ लाख ७७ हजारको फर्निचर राखिदै
काठमाडौँका मेयरको सचिवालयमा ६७ लाख ७७ हजारको फर्निचर राखिदै सो टेण्डर यादव रेफ्रिजेरेसन प्रालिले पाएको छ । सचिवालयको लागि नयाँ सामानहरु आवश्यक परेकोले खरिद गर्न लागिएको महानगरले जानकारी दिएको छ ।
च्याउखेतीबाट वार्षिक १० लाख आम्दानी गर्छिन् सावित्री
च्याउखेतीबाट वार्षिक १० लाख आम्दानी गर्छिन् सावित्री जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल भएकी छन्
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो नेपाली बजारमा (आज) शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १५ सय रूपैयाँले बढेको हो । 
जलजलाले आलु  खरिद विक्रीबाटै उठाउँछ कुल आयकाे २२ प्रतिशत हिस्सा 
जलजलाले आलु  खरिद विक्रीबाटै उठाउँछ कुल आयकाे २२ प्रतिशत हिस्सा  किसानका उत्पादनलाई स्थानीय सरकारले नै खरिद गर्न थालेपछि पर्वतको जलजला गाउँपालिकाका किसान उत्साही भएका छन्
अर्थमन्त्रालयको अलमलले सुन आयात ठप्प, अर्थमन्त्रीको बोलीले झन अन्योलमा व्यवसायी
अर्थमन्त्रालयको अलमलले सुन आयात ठप्प, अर्थमन्त्रीको बोलीले झन अन्योलमा व्यवसायी आर्थिक ऐनको दफा १८ मा सरकारले भन्सार दरहरु परिवर्तन गर्न सक्ने व्यवस्था गरिएकोले सरकारले चाहेमा भन्सार दर कम हुन सक्ने देखिएको हो ।
Weather Update