विदेश गएका नेपालीले गत वर्ष पठाए १४ खर्ब ४५ अर्ब रुपैयाँ
विदेश गएका नेपालीले गत वर्ष पठाए १४ खर्ब ४५ अर्ब रुपैयाँ विदेशमा रहेका नेपालीले पठाएको रकम बढी देखिएको अमेरिकी डलरको विनिमय दरमा आएको परिवर्तनले पनि हो ।
वाइवाइको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई सर्वोच्च अदालतको आदेश
वाइवाइको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई सर्वोच्च अदालतको आदेश करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क नक्कल गरेपछि यसलाई रोक्न सीजी फुड्स नेपाल लिमिटेड अदालत गएको थियो । उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाइवाइको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको थियो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमः ५० दिन सीपमूलक तालिम अनिवार्य, यस्ता छन् २६ बुँदे मार्गदर्शन 
प्रधानमन्त्री रोजगार कार्यक्रमः ५० दिन सीपमूलक तालिम अनिवार्य, यस्ता छन् २६ बुँदे मार्गदर्शन  प्रधानमन्त्री रोजगार कार्यक्रमबाट स्थानीय तहमार्फत संचालन हुँर्दैै आएको सय दिने रोजगारी कार्यक्रम अन्तरगत ५० दिन अनिवार्य सीपमूलक तालिम दिनुपर्ने भएको छ
निओ मनि ट्रान्सफर र बेलायतको मनिटुबीच रेमिट्यान्स् भुक्तानी सम्झौता 
निओ मनि ट्रान्सफर र बेलायतको मनिटुबीच रेमिट्यान्स् भुक्तानी सम्झौता  बैंक तथा वालेट भुक्तानी कारोवारहरु निओ मनि ट्रान्सफरको आधुनिक प्रविधिबाट तुरुन्तै सेवाग्राहीको खातामा भुक्तानी हुनेछ । साथै, नगदमा पठाइएको कारोवार पनि निओ मनि ट्रान्सफरका नेपालभर रहेका १५ हाजरभन्दा धेरै शाखाहरुबाट सजिलै प्राप्त गर्न सकिनेछ ।
अन्नबालीमा आतंक मच्चाइरहेको बाँदरलाई हानिकारक घोषणाको तयारी, त्यसपछि के हुन्छ ? 
अन्नबालीमा आतंक मच्चाइरहेको बाँदरलाई हानिकारक घोषणाको तयारी, त्यसपछि के हुन्छ ?  सरकारले बाँदरलाई कृषिबालीका लागि हानिकारक वन्यजन्तु घोषणा गर्ने तयारी थालेको छ
अदालतले बगायो काठमाडौँको खोला किनारका घर, नयाँ बनाउन नपाइने, बनाउँदै गरेका रोक्नुपर्ने
अदालतले बगायो काठमाडौँको खोला किनारका घर, नयाँ बनाउन नपाइने, बनाउँदै गरेका रोक्नुपर्ने महानगरको यो निर्णयपछि नदीको लागि छोड्नुपर्ने दायावाया जमिनका अतिरिक्त थप २० मिटरको दुरीमा घर वा भवन बनाउन नपाइने भएको हो ।
नेप्से ३४ अंकले वृद्धि, २३ अर्ब ४३ करोडको कारोबार
नेप्से ३४ अंकले वृद्धि, २३ अर्ब ४३ करोडको कारोबार साताको चौथौ कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३४.२९ अंकले बढेको छ । पहिलो र दोस्रो दिन बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार ओरालो लागेको थियो । 
चापाकोट नगरपालिकामा प्रभावकारी बन्दै ‘भैँसी ब्लक’ कार्यक्रम
चापाकोट नगरपालिकामा प्रभावकारी बन्दै ‘भैँसी ब्लक’ कार्यक्रम स्याङ्जाको चापाकोटमा ‘भैँसी ब्लक’ कार्यक्रम प्रभावारी बन्दै गएको छ । यो कार्यक्रमले किसानहरु पशुपालनतर्फ आकर्षित भएका छन्
सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो
हुम्लाका ४६ प्रतिशत जनता अझै अँध्यारोमा, पातारासीमा कहिले पुग्ला बिजुली ? 
हुम्लाका ४६ प्रतिशत जनता अझै अँध्यारोमा, पातारासीमा कहिले पुग्ला बिजुली ?  सडक सञ्जालमा जोडिन नसकेको हुम्लाका अधिकांश स्थानीय तह अझै पनि बिजुलीको उज्यालोबाट वञ्चित छन्
Weather Update