हलो क्रान्तिः हलगोरुले १३ लाख ८० हजार पाए, बाँझा जमिन हराभरा भए 
हलो क्रान्तिः हलगोरुले १३ लाख ८० हजार पाए, बाँझा जमिन हराभरा भए  म्याग्दे गाउँपालिकाले गत आर्थिक वर्षमा हलगोरु पाल्ने किसानलाई अनुदानबापत १३ लाख ८० हजार रुपैयाँ भुक्तानी गरेको जनाएको छ
किन ढल्यो विष्णु पौडेलका नाममा ठडिएको नेप्सेको लिङ्गो ?
किन ढल्यो विष्णु पौडेलका नाममा ठडिएको नेप्सेको लिङ्गो ? यस्तो बेलामा कसैको दवाब वा प्रभावमा परेर वा ज्ञानको कमीका कारण हाम्रो संसद बजार विरुद्ध प्रयोग नहोस्, बढेको आत्मविश्वासको लिङ्गो संसद, संसदीय समिति वा सांसदका कारण नढलोस् ।
बाग्लुङको भकुण्डेमा होमस्टे व्यवसाय तालिम 
बाग्लुङको भकुण्डेमा होमस्टे व्यवसाय तालिम  महिला शशक्तिकरण र उधमशिलता विकासको लागि बाग्लुङ नगरपालिका १० भकुण्डेमा १० दिने होमस्टे व्यवसाय तथा डिजिटल साक्षरता तालिम सुरु भएको छ
सुनको मूल्यले बनायो हालसम्मकै उच्च रेकर्ड
सुनको मूल्यले बनायो हालसम्मकै उच्च रेकर्ड साताको दोस्रो कारोवार दिन नेपाली बजारमा सोमबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ
कछुवाको गतिमा लिफ्टसहितको पुल, ललितपुर महानगर भन्छ– चैतसम्ममा सक्छौँ
कछुवाको गतिमा लिफ्टसहितको पुल, ललितपुर महानगर भन्छ– चैतसम्ममा सक्छौँ ललितपुर महानगरपालिकाले वडा नं. १३ स्थित कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल निर्माण सुस्त गतिमा भइरहेको छ ।
सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो
अलैंचीबाट मालामाल कृषक, किलोकै २२ सयमा विक्री, विरुवाको माग उच्च 
अलैंचीबाट मालामाल कृषक, किलोकै २२ सयमा विक्री, विरुवाको माग उच्च  इलामको फिक्कलस्थित अलैंची विकास केन्द्रले बितेको वर्ष अलैंचीका एक लाख २८ हजार ५६० बिरुवा बिक्री गरेको छ
कतिमा हुँदैछ आज डलर र युरोको कारोवार ? 
कतिमा हुँदैछ आज डलर र युरोको कारोवार ?  मलेसियन रिंगिट एकको खरिद दर २९.७३ रुपैयाँ रहेको छ भने बिक्री दर २९.८६ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । 
हौसिएको सेयर बजारलाई राष्ट्र बैंकको बम्पर गिफ्ट, यसो भन्छन् ‘बजारमैत्री’ अर्थमन्त्री पौडेल
हौसिएको सेयर बजारलाई राष्ट्र बैंकको बम्पर गिफ्ट, यसो भन्छन् ‘बजारमैत्री’ अर्थमन्त्री पौडेल राष्ट्र बैंकले गरेको यो व्यवस्था अहिले हौसिएको सेयर बजारका लागि थप प्रभावकारी क्याटलिस्ट हुनेछ । पौडेल अर्थमन्त्रीमा नियुक्त भएपछि करिब १५ दिनको समयमा नै सेयर बजार मापक नेप्से परिसुचक करिब ८ सय अंकले बढेको छ । 
Weather Update