‘गाउँँका सिंहदरवार’ स्कुलको जीर्ण भवनमा
‘गाउँँका सिंहदरवार’ स्कुलको जीर्ण भवनमा सदरमुकाममै रहेको भोजपुर नगरपालिकाका वडा स्थापनादेखि नै कार्यालयबिहीन बनेको छ । 
सिविफिनले स्वागत गर्यो मौद्रिक नीतिको, शिथिल अर्थतन्त्र गतिशील हुने विश्वास
सिविफिनले स्वागत गर्यो मौद्रिक नीतिको, शिथिल अर्थतन्त्र गतिशील हुने विश्वास मुलुकको आर्थिक एवं वित्तीय क्षेत्रहरुको अवस्था, निजी क्षेत्रको मनस्थिति एवं अपेक्षा र विश्व परिवेशको वस्तुनिष्ठ अध्ययन, मूल्याङ्कन, विश्लेषण गर्दै नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको भन्दै सिविफिनले स्वागत र समर्थन गरेको हो ।
कृषिमन्त्री अधिकारीलाई मुक्तिनाथ कृषि कम्पनीको १० सुझाव, के–के हुन् ती ?
कृषिमन्त्री अधिकारीलाई मुक्तिनाथ कृषि कम्पनीको १० सुझाव, के–के हुन् ती ? मुक्तिनाथ कृषि कम्पनी मुक्तिनाथ विकास बैंकको प्रमुख लगानीमा स्थापना भएको कम्पनी हो । यो कम्पनीले संस्थागत मूल्य श्रृंखला व्यवस्थापन मार्फत कृषि चक्रको निर्माण गर्ने उदेश्य राखेको छ । सो कम्पनी धितोपत्र बजारमा सुचिकृत पनि भएको छ ।
संसदीय समितिले स्थानीय तहसँग माग्यो सहकारीको सूचना, यी हुन २४ जिज्ञासा
संसदीय समितिले स्थानीय तहसँग माग्यो सहकारीको सूचना, यी हुन २४ जिज्ञासा सहकारीको छानविन गर्न गठीत संसदीय छानविन समितिले देशभरका स्थानीय तहसँग आफू मातहतमा रहेका सहकारीको विवरण पठाउन पत्राचार गरेको छ
एक हजारले बढ्यो सुनको मूल्य 
एक हजारले बढ्यो सुनको मूल्य 
यी हुन् पुँजीकोष दबाबमा परेका बैंकलाई राष्ट्र बैंकले दिन लागेको ५ नयाँ सुविधा
यी हुन् पुँजीकोष दबाबमा परेका बैंकलाई राष्ट्र बैंकले दिन लागेको ५ नयाँ सुविधा नयाँ सुविधामा असल वर्गको कर्जामा नोक्सानी व्यवस्था गर्नुपर्ने रकम घटाउनेदेखि पुँजीकोषका नयाँ उपकरण प्रयोगलाई प्रोत्साहित गर्नेसम्म छन् ।
यसपालिको मौद्रिक नीतिले ठेकेदारलाई दियो ६ नयाँ सुविधा, ती के–के हुन् ?
यसपालिको मौद्रिक नीतिले ठेकेदारलाई दियो ६ नयाँ सुविधा, ती के–के हुन् ? निर्माण क्षेत्र शिथिल भएको सो क्षेत्रका लागि विशेष सहुलियतका कार्यक्रम समावेश गरिएको हो । राष्ट्र बैंकले निर्माण क्षेत्रलाई ऋणको किस्ता तिर्ने म्याद थप गर्नेदेखि चेक नसाटिएकै आधारमा कालोसुचीमा पर्ने विगतको व्यवस्था पनि हटाइदिने भएको छ ।
Weather Update