अदुवा बेचेरै ६ करोड रुपैयाँ कमाए त्रिवेणी गाउँपालिकाबासीले 
अदुवा बेचेरै ६ करोड रुपैयाँ कमाए त्रिवेणी गाउँपालिकाबासीले  यस वर्ष करिब ६ करोड रुपैयाँको अदुवा बिक्री भएको त्रिवेणी गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले जानकारी दिए ।
गहुँ, मकै रोप्न खनजोत गर्नै नपर्ने, ५० प्रतिशत सस्तो पर्ने यस्तो छ प्रविधि
गहुँ, मकै रोप्न खनजोत गर्नै नपर्ने, ५० प्रतिशत सस्तो पर्ने यस्तो छ प्रविधि गहुँ, मकै रोप्न खनजोत गर्नै नपर्ने, ५० प्रतिशत सस्तो पर्ने यस्तो छ प्रविधि
राज्यले बोकाइदियो हरेक नेपालीको थाप्लोमा ८७ हजार ऋण 
राज्यले बोकाइदियो हरेक नेपालीको थाप्लोमा ८७ हजार ऋण  राज्यले लिएको ऋणको हरेक नेपालीको दायित्वमा ८७ हजार रुपैयाँको भार परेको छ ।
पोखरा महानगरपालिकामा आज दाइँ महोत्सव,  यस्ताे छ तयारी
पोखरा महानगरपालिकामा आज दाइँ महोत्सव, यस्ताे छ तयारी पोखरामा आज दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा दाइँ गरी खेती भित्र्याउने कार्यलाई नयाँपुस्ता एवं विदेशी पर्यटकमाझ चिनाउने उद्देश्यले सो महोत्सव आयोजना गरिएको हो
मण्डनदेउपुरमा बगर कुलोबाट पानी झार्ने योजना, ३ विद्यालयमा टनेल खेती 
मण्डनदेउपुरमा बगर कुलोबाट पानी झार्ने योजना, ३ विद्यालयमा टनेल खेती  कुलोमार्फत एक हजार ५ सय रोपनी जमिन सिञ्चित हुने जनाइएको छ । कार्यक्रमका लागि बागमती प्रदेश सरकारले १० लाख बजेटसमेत विनियोजन गरेको छ
३१ वर्षपछि दुग्ध विकास संस्थानले तिर्‍यो काठमाडौँ महानगरलाई सम्पत्ति कर 
३१ वर्षपछि दुग्ध विकास संस्थानले तिर्‍यो काठमाडौँ महानगरलाई सम्पत्ति कर  दुग्ध विकास संस्थानले ३१ वर्षपछि काठमाडौँ महानगरपालिकालाई सम्पत्ति कर तिरेको छ ।
बागमती सरकारको ६ महिनाको बजेट खर्च जम्मा १६ प्रतिशत 
बागमती सरकारको ६ महिनाको बजेट खर्च जम्मा १६ प्रतिशत  बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनामा १६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ
एकैदिन सुनको भाउ तोलामा १२०० रुपैयाँले बढ्यो  
एकैदिन सुनको भाउ तोलामा १२०० रुपैयाँले बढ्यो   नेपाली बजारमा सुनको भाउ प्रतितोलामा १२ सय रुपैयाँले बढेको छ ।
तातोपानी गाउँपालिकाका स्याउबारी घुमिरहेका प्राविधिक
तातोपानी गाउँपालिकाका स्याउबारी घुमिरहेका प्राविधिक जुम्लाका कृषि प्राविधिकहरु यतिबेला तातोपानी गाउँपालिकाका स्याउका बिरुवा काँटछाँट तथा बगैँचा व्यवस्थापनमा जुटेका छन्
सिद्धार्थ बैंकको २३औं वार्षिक साधारणसभा,  नगद लाभांश प्रस्ताव पारित
सिद्धार्थ बैंकको २३औं वार्षिक साधारणसभा, नगद लाभांश प्रस्ताव पारित बैंकको तेईसौं वार्षिक साधारण सभा काठमाडौं, भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको हो ।
सानिमा रिलाइन्स लाइफ इन्स्योरेन्सले किन प्रकाशित गर्यो यस्तो सुचना ? (भिडियो ब्रिफिङ)
सानिमा रिलाइन्स लाइफ इन्स्योरेन्सले किन प्रकाशित गर्यो यस्तो सुचना ? (भिडियो ब्रिफिङ) सुचनामा थप भनिएको छ– सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको डिभिडेन्ड ट्याक्स एकाउन्ट एनएमबी बैंकमा छ, त्यो एकाउन्टमा रकम जम्मा गरेपछि मात्रै तपाईको डिम्याट एकाउन्टमा सेयर आउँछ, नत्र आउँदैन ।
हरिवन नगरपालिका र हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति सम्झौता 
हरिवन नगरपालिका र हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति सम्झौता  सर्लाहीको हरिवन नगरपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति गर्ने सम्झौता भएको छ
Weather Update