लगानी कोषका सहभागीलाई थप प्रतिफल वितरण, साउन १ गतेदेखि ब्याजदर परिवर्तन
मंगलबार, साउन १, २०८१
सामान्य प्रशासन मन्त्री गुप्ताको पहिलो निर्णयले यस्तो बन्दैछ नगरपालिकाको भवन
मंगलबार, साउन १, २०८१
मन्त्रालयले सरकारी जग्गा उपलब्ध गराउने आशामा नगरपालिकाले भने भवन निर्माणको प्रक्रिया अघि बढाइसकेको छ । नगरपालिकाको वडा नम्बर ३ मा प्रशासकीय भवन बनाउन प्रक्रिया अघि बढाइसकिएको उपमेयर कल्पन हरिजनले जानकारी दिइन् ।
३६ गाउँपालिकाले अझै स्वीकृत गर्न सकेनन् बजेट, सबैभन्दा बढी मधेशका
मंगलबार, साउन १, २०८१
तर देशभरका २६ गाउँपालिकाले अझैबजेट पारित गर्न नसकेको गाउँपालिका राष्ट्रिय महासंघले जनाएको छ ।
३ अर्बको बजेट ल्याउदै जनकपुरधाम उपमहानगरले भन्योः जानकी मन्दिर अब विश्व सम्पदा सूचीमा
मंगलबार, साउन १, २०८१
जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८/८२ का लागि ३ अर्ब ३ करोड ३२ लाख ४० हजार रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ
हेटौंडा उपमहानगरमा १ वर्षमै भित्रिए १ करोड ३० लाखको सवारीसाधन, जथाभावी हुन्छ रकमान्तर
बुधबार, असार २६, २०८१
मकवानपुरस्थित हेटौंडा उपमहानगर पालिकाले एक वर्षमा १ करोड ३० लाखभन्दा बढीको सवारीसाधन खरिद गरेको छ
संशोधनसहित काठमाडौं महानगरको नीति तथा कार्यक्रम र बजेट पारित
मंगलबार, असार २५, २०८१
काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित भएको छ ।


